खेलकुद


आदित्य चम्किएपछि संकटालाई संकट ! ११ माघ २०७४, बिहीबार १२:०१

पोखरा, माघ ११ । पोखरामा जारी १६ औं आहा रारा गोल्डकप अन्तर्गत विहिबारको खेलमा बिभागीय टीम एपिएफ क्लव बिजयी भएको छ । संकटा क्लवलाई १–० गोल अन्तरले पाखा लगाउँदै एपिएफ क्वाटर फाईनल प्रबेश गरेको हो । एपिएफको जीतमा आदित्य चौधरी निर्णायक भए । २८ औं..

पुरा पढ्नुहोस् »

आहा रारा गोल्डकप–सुदुरपश्चिमले लियो आयोजकसँग बदला ९ माघ २०७४, मंगलवार १२:०९

प्रकाश ढकाल पोखरा, माघ ९ । आयोजक सहारा क्लव पोखरालाई ३–० गोलअन्तरले पराजीत गरी सुदुरपश्चिम ११ ले अघिल्लो प्रतियोगिताको बदला लिएको छ । अघिल्लो संस्करणमा सुदुरपश्चिम सहारा क्लवसँग ४–० को फराकिलो अन्तरले पराजीत भएपछि उद्घाटन खेलबाटै बाहिरिएको..

पुरा पढ्नुहोस् »

आहा रारा गोल्डकप आजदेखि, सहारा र सुदुरपश्चिमबीच उद्घाटन खेल ९ माघ २०७४, मंगलवार ०७:०१

पोखरा, माघ ९ । मोफसलको प्रतिष्ठित पोखराको आहा ! रारा गोल्डकप फुटवल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । सहारा क्लवको आयोजनामा पोखरा रंगशालामा दिउँसो साढे १ बजे प्रतियोगिताको उद्घाट हुनेछ । प्रतियोगिता माघ २० गतेसम्म चल्नेछ । प्रतियोगिताको पोखरा..

पुरा पढ्नुहोस् »

मेसीको पेनाल्टी मिस हुँदा नेयमारको पहिलो ह्याट्रिक ४ माघ २०७४, बिहीबार ०४:०४

पोखरा, माघ ४ । मेसिको पेनाल्टी मिस भएपछि स्पेनिस महारथी क्लब बार्सिलोना इस्पान्योलसँग स्तब्ध भयो । साथै बार्सिलोनाको ५ महिनादेखिको अपराजीत यात्रा पनि टुंगिएको छ । कोपा डेल रे फुटबल प्रतियोगिताअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा..

पुरा पढ्नुहोस् »

मेसी पेनाल्टीमा चुकेपछि … ४ माघ २०७४, बिहीबार ०३:४३

एजेन्सी, माघ ४ । स्पेनिस महारथी क्लब बार्सिलोना पाँच महिनादेखिको अपराजीत यात्रा टुंगिएको छ । बार्सिलोनालाई कोपा डेल रे फुटबल प्रतियोगिताअन्तर्गत क्वार्टरफाइनलको पहिलो लेगमा इस्पान्योलले १–० ले पराजित गरेको हो । बार्सिलोनाले गत अगस्टमपछि..

पुरा पढ्नुहोस् »

एन्फा कास्कीको अध्यक्षमा मिलन गुरुङ २ माघ २०७४, मंगलवार १७:२०

पोखरा, माघ २ । कास्की जिल्ला फुटबल संघ (एन्फा) को सातौ अधिवेशनबाट मिलन गुरुङ अध्यक्षमा निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा मिलन गुरुङले शिव गुरुङ(माया)लाई १३—५ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचनसँगै मिलन..

पुरा पढ्नुहोस् »

नक्कली खेलाडीबारे छानवीन गर्न रञ्जितको माग १ माघ २०७४, सोमबार ०४:२१

पोखरा, माघ १ । अखिल नेपाल फुटवल एशोसिएसन कास्कीका पूर्व सचिव सुदर्शन रञ्जितले पोखरामा जारी साउथ एसियन सेभेन ए साईड फुटवल प्रतियोगितामा खेलिरहेका नक्कली टीमको छानवीन गर्न माग गरेका छन् । सोमबार प्रेस बक्तब्य जारी गर्दै उनले नेपालको खेल जगतमै..

पुरा पढ्नुहोस् »

साउथ एसियन सेभेन ए साईड फुटवल–माल्दिभस र भुटानको टीम नै नक्कली ३० पुष २०७४, आईतवार १०:५३

पोखरा, पुस ३० । पोखरामा शनिबारदेखि जारी साउथ एसियन सेभेन ए साईड फुटवल प्रतियोगितामा सहभागी माल्दिभस र भुटानको पूरै टीम नक्कली भएको सार्वजनिक भएको छ । माल्दिभस र भुटानको फुटवल एशोसियनले नक्कली टीमले फुटवल खेलेको बताएको छ । दुवै देशका फुटवल..

पुरा पढ्नुहोस् »

आहा रारा गोल्डकपको बिजेतालाई ७ लाख (हेर्नुस कोको भिड्दैछन्) २५ पुष २०७४, मंगलवार ०५:२६

पोखरा, पुस २५ । आउदो माघ ९ देखि २० गतेसम्म हुने आहा रारा गोल्डकपको बिजेताले ७ लाख रुपैयाँ पाउने भएको छ । आयोजक सहारा क्लव पोखराले बुधबार पत्रकार सम्मेलन गरी पुरस्कार राशी र सहभागी टीम सार्वजनिक गरेको हो । बिजेता टीमले ७ लाख १ हजार पाउनेछ भने..

पुरा पढ्नुहोस् »

पश्चिमाञ्चल र एपीएफलाई ह्याण्डबलको उपाधि २२ पुष २०७४, शनिबार १३:१५

धन बस्नेत पोखरा, पुस २२ । पश्चिमाञ्चलले पुरुष तर्फ ह्याण्डबलको उपाधि जित्दा महिला तर्फ भने शसस्त्र प्रहरी बलको पोल्टामा परेको छ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा दुवै उपाधि आर्मीले उचाल्दा राखेप च्याम्पियनमा भने आर्मी भने उपविजेतामा..

पुरा पढ्नुहोस् »