खेलकुद


भारतमाथि नेपालको ऐतिहासिक जित २६ कार्तिक २०७४, आईतवार १०:४९

पोखरा, कार्तिक २६ । कप्तान दीपेन्द्रसिंह ऐरिको अलराउण्डर प्रदर्शनमा नेपालले एसिसी यू–१९ एसिया कपमा भारतमाथि ऐतिहासिक जीत हात पारेको छ । ऐरिले नेपालका लागि सर्वाधिनक ८८ रन जोडेपछि नेपाली टोली भारतसँग १९ रनले बिजयी भयो । भारतीय टोलीलाई ४८.१..

पुरा पढ्नुहोस् »

आयोजकका दुवै टोली स्मार्ट ओपन क्रिकेटको फाईनलमा २४ कार्तिक २०७४, शुक्रबार १२:५०

पोखरा, कार्तिक २४ । आयोजक योङ्गस्टार क्रिकेट क्लब र राईजिङ क्रिकेट एकेडेमी पोखरामा आयोजित प्रथम स्मार्ट ओपन एकेडेमी टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाईनलमा पुगेका छन् । नेपाली क्रिकेट टिमका खेलाडी एवं फाष्ट बलर करण केसीको नेतृत्वमा रहेको..

पुरा पढ्नुहोस् »

सहारा एकेडेमीलाई आर्थिक सहयोग २० कार्तिक २०७४, सोमबार १४:५२

पोखरा, कार्तिक २० । सहारा क्लवले सञ्चालन गरेको सहारा एकेडेमीलाई समाजसेवी मनकारीले आर्थिक सहयोग गरेका छन् । जर्मनीमा बस्दै आएकी पत्रकार सुजिता शाही र मोरक्कोका नागरिक एनस बेकालीले संयुक्त रुपमा १ लाख रुपैयाँ सहयोग गरेका हुन् । उनीहरुले आइतबार..

पुरा पढ्नुहोस् »

पोखरामा अन्तराष्ट्रिय फुटवल स्टेडियम बन्ने, १ अर्वमा टेण्डर आह्वान ७ कार्तिक २०७४, मंगलवार १२:५६

पोखरा, कार्तिक ७ । लामो समयको प्रतिक्षापछि अन्ततः पोखरा रंगशालामा फुटबल स्टेडियम बन्ने भएको छ । स्टेडियम निर्माणका लागि राष्ट्रिय खेलकुद परिषदले मंगलबार ग्लोवल टेण्डर आह्वान गरेको छ । १० महिनाभित्रै काम सकिने गरी टेण्डर प्रकाशन गरिएको हो..

पुरा पढ्नुहोस् »

नेपाल र हङकङको खेल स्थगित २९ आश्विन २०७४, आईतवार ०४:१३

काठमाडौं, असोज २९ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र हङकङबीचको खेल स्थगित भएको छ । हङकङमा समुन्द्री आँधी आउने चेतावनी दिइएका कारण आजका लागि निर्धारित खेल स्थगित भएको हो । अधिकारीहरुले नेपाली क्रिकेट खेलाडीहरुलाई होटलमै बस्न र..

पुरा पढ्नुहोस् »

हङकङसँग पराजीत नेपाल डिभिजन टूमा घटुवा नजिक २७ आश्विन २०७४, शुक्रबार १२:४२

काठमाडौं, असोज २७ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा परेर विश्वकप छनोटमा स्थान बनाउन जित्नै पर्ने खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको छ । हारसँगै नेपाल ‘डिभिजन टू’मा घटुवा नजिक पुगेको छ । आइतबार नेपालले हङकङसँग दोस्रो..

पुरा पढ्नुहोस् »

हङकङले दियो नेपाललाई १९५ रनको लक्ष्य २७ आश्विन २०७४, शुक्रबार ०४:४६

पोखरा, असोज २७ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पाँचौं चरणको खेलमा हङकङले नेपाललाई १९५ रनको टारगेट दिएको छ । मिशन रोड ग्राउण्ड मोङ ककमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९४ रनको..

पुरा पढ्नुहोस् »

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिना विश्वकप प्रबेश २५ आश्विन २०७४, बुधबार ०२:३२

एजेन्सी, असोज २५ । विश्वलाई सर्वाधिक चासो भएको विश्व कप छनोट प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले ३–१ ले इक्वेडरलाई पराजित गरेको छ । गत वर्षको फाइनलिष्ट अर्जेन्टिना आगामी वर्ष रुसमा आयोजना हुने विश्व कपमा छनोट हुन्छ कि..

पुरा पढ्नुहोस् »

मेसीको विश्वकप खेल्ने सम्भावना न्यून बन्दै २२ आश्विन २०७४, आईतवार १२:५७

एजेन्सी, असोज २२ । आउँदो वर्ष रुसमा आयोजना हुने विश्वकप फुटबलमा विश्वका उत्कृष्ट खेलाडी लिओनल मेसी उपस्थित हुने सम्भावना न्यून बन्दै गएको छ । गत बिहीबार अर्जेन्टिनालाई उसैको घरमा पेरुले गोलरहित बराबरीमा रोकेपछि २ पटकको विश्व च्याम्पियन..

पुरा पढ्नुहोस् »

राष्ट्रिय फुटबल टोलीको घोषणा (नामावली सहित) १८ आश्विन २०७४, बुधबार ०८:२७

काठमाण्डौं, असोज १८ । ताजिकिस्तानविरुद्ध हुने एएफसी एसियन कप छनोट अन्तर्गत समूह ’ऐफ को चौथो खेलका लागि राष्ट्रिय फुटबल टोलीको नामावली सार्वजनिक भएको छ । ताजिकिस्तान विरुद्धको पछिल्लो खेलबाट दुई खेलाडी परिवर्तन गरेका छन् । गोलरक्षक विशाल..

पुरा पढ्नुहोस् »