पोखरा


अन्नपूर्ण म्याराथनका धावक प्रस्थान, महोत्सवको तयारी पूरा १५ जेष्ठ २०७५, मंगलवार ०४:४१

पोखरा, जेठ १५ । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तेस्रो चरणको मुख्य आकर्षण अन्नपूर्ण म्याराथनमा सहभागी हुने धावकहरु अन्नपूर्ण आधारशिविर प्रस्थान गरेका छन् । म्याराथनको प्राविधिक टोलीसहितका धावकहरुलाई आयोजक संस्था अन्नपूर्ण सेन्चुरी..

पुरा पढ्नुहोस् »

श्रदेय खेम्पो पैम हिराचनलाई मार्फा थकाली समाजको सम्मान १५ जेष्ठ २०७५, मंगलवार ०४:४०

पोखरा, जेठ १५ । पोखरा लेखनाथ—१२, चापापानीमा रहेको मार्फा थकाली समाज सेवा सदन पोखराले श्रदेय खेम्पो पैम हिराचनलाई सम्मान गरेको छ । समाजले पोखरामा एक कार्यक्तमको आयोजना गरि थकाली समुदायमा पहिलो व्यक्ति ज्ञाग्युर निङमापा ईष्टिच्यूट मैसूर,..

पुरा पढ्नुहोस् »

मनिपाल अस्पताल खुलाउन मुख्यमन्त्री गुरुङ्को निर्देशन १४ जेष्ठ २०७५, सोमबार १५:११

पोखरा, जेठ १४ । एकसाता अघिदेखि बन्द भएको पोखराको मनिपाल शिक्षण अस्पताल खुलाउन प्रदेश सरकारले चासो देखाएको छ । सोमबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मनिपाल शिक्षण अस्पताल तुरुन्त खुलाउन निर्देशन दिएका छन् । अस्पतालजस्तो ईमरजेन्सी सेवामा..

पुरा पढ्नुहोस् »

वडाध्यक्ष बास्तोलाले गरे मिलन केन्द्रलाई सहयोग १४ जेष्ठ २०७५, सोमबार १२:४१

पोखरा, जेठ १४ । पोखरा ४ का वडाध्यक्ष शंकर प्रसाद बास्तोलाले विन्ध्याबासिनी धार्मिक क्षेत्र विकास समितिले सञ्चालन गरेको जेष्ठ नागरिक मिलन केन्द्रलाई आर्थिक सहयोग गरेका छन् । वडाध्यक्ष निर्वाचित भएपछि बास्तोलाले महानगरको कार्यपालिका बैठकबाट..

पुरा पढ्नुहोस् »

सरकार गठनको बर्षदिनमा जेष्ठ नागरिक सम्मान १४ जेष्ठ २०७५, सोमबार १२:३६

पोखरा, जेठ १४ । पोखरा महागरपालिका सरकार गठन भएको बर्षदिन पुगेको अवसरमा पोखरा ४ वडा समितिले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । वडा समितिको पहिलो निर्णय अनुसार बार्षिकीको अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । सोमबार ६४ जना जेष्ठ नागरिक..

पुरा पढ्नुहोस् »

मख्युमन्त्री भन्छन्—प्रदेश सरकारलाई डमरु बनाईयो । १४ जेष्ठ २०७५, सोमबार ०४:०२

प्रकाश ढकाल पोखरा, जेठ १४ प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो क्षेत्राधिकार भित्र रहेर सरकारले प्रशंसनीय काम गरेको दावी गरे । ‘अरु प्रदेशले भन्दा धेरै ऐन कानुनहरु हामीले बनाईसक्यौं । नीति कार्यक्रम अरु प्रदेशभन्दा..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को सय दिन ( यस्ता छन् कार्यक्रम ) १४ जेष्ठ २०७५, सोमबार ०३:५२

प्रकाश ढकाल पोखरा, जेठ १४ प्रदेश ४ मा सरकार गठन भएको सय दिन पूरा भएको छ । फागुन ४ गते प्रदेशप्रमुखबाट शपथ लिएपछि सरकारले आफ्नो काम थालेको थियो । सय दिनको अवधिमा सरकारले कानुन केन्द्रिक गतिविधी बढी गरेको जनाएको छ । सरकारले बनाएको ७ वटा ऐन तथा..

पुरा पढ्नुहोस् »

पोखराका मेयरलाई नयाँशक्तिको प्रश्न–सडकमा छाडा गाईबस्तु कहिलेसम्म ? ११ जेष्ठ २०७५, शुक्रबार १५:१२

पोखरा, जेठ ११ । नयाँ शक्ति निकट युवा संगठन राष्ट्रिय युवा अभियानले पोखरा लेखनाथ महानगरपालिकाको सडकभरी रहेका छाडा चौपाया ब्यवस्थापनको लागि ब्यांग्यात्मक दवाव दिएको छ । महानगरको गेटमै फोटो सहितको ब्यानर टाँसेर लेखिएको छ–‘छाडा चौपायाले..

पुरा पढ्नुहोस् »

प्रदेश नं. ४ को वर्षे अधिवेशन आव्हन ८ जेष्ठ २०७५, मंगलवार १४:१२

पोखरा, जेठ ८ । प्रदेश नं. ४ का प्रदेश प्रमुख बाबु राम कुँवरले जेठ १६ गतेबाट प्रदेश सभाको दोस्रो अधिवेशन (वर्षे अधिवेशन) आह्वान गरेका छन् । प्रदेश सरकार मन्त्रीपरिषदको सिफारिसका आधारमा जेठ ८ गते सोमबार प्रदेश प्रमुख कुँवरले जेठ १० गतेबाट दोस्रो..

पुरा पढ्नुहोस् »

एसएसओएस विद्यालयका भूतपूर्व विद्यार्थीहरु एकजुट ८ जेष्ठ २०७५, मंगलवार १४:११

पोखरा, जेठ ८ । पोखराको रामबजारमा रहेको एसओएस हर्मन माइनर विदालयका भूतपूर्व विद्यार्थीहरु एकजुट भएका छन् । भूतपूर्व विद्यार्थीहरुबीच एकता कायम गर्न भू.पू. विद्यार्थी संघ एसओएस हरमन माइनर विद्यालय गण्डकी स्थापना गरेर मंगलबार एक कार्यक्रमकाबीच..

पुरा पढ्नुहोस् »