पोखरा


पोखरा एयरपोर्टमा विज्ञ समूहले रवैया देखायो–होटल संघ २६ जेष्ठ २०७५, शनिबार १४:११

पोखरा, जेठ २५ । पोखरामा निर्माणाधिन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूला जहाजको व्यावसायिक उडान हुन नसक्ने भनी प्रतिवेदन दिने पर्यटन मन्त्रालयद्वारा गठित विज्ञ समूहको कार्यशैलीप्रति पश्चिमाञ्चल होटल संघ पोखराले खेद प्रकट गरेको छ ।..

पुरा पढ्नुहोस् »

पोखराको सिद्धार्थ चोकमा आगलागी २५ जेष्ठ २०७५, शुक्रबार १९:२५

पोखरा, जेठ २६ । पोखराको सिद्धार्थ चोक स्थित मिनि मार्केटमा आगलागी भएको छ । आगलागीबारे विस्तृत सूचना आएको छैन । यतिवेला दमकल पुगिसकेको र आगो निभाउने काम भैरहेको प्रहरीले जनाएको छ । घटनाको कारण र घटनाबाट भएको क्षतिबारे विस्तृत जानकारी आउन बाँकी..

पुरा पढ्नुहोस् »

प्रदेश नं ४ को नीति तथा कार्यक्रम आज २५ जेष्ठ २०७५, शुक्रबार ०३:४५

पोखरा, जेठ २५ । प्रदेश नं ४ को सरकारले आज आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । सरकारले केन्दि«य सरकारले दिएको समानीकरण अनुदान लगायत २६ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको हो । प्रदेश प्रमुख बाबुराम कुँवरले नीति..

पुरा पढ्नुहोस् »

पोखरा लेडी जेसीजले तीन दिवसीय कार्यक्रम गरेर जेसीज सप्ताहान्त मनाउने २५ जेष्ठ २०७५, शुक्रबार ०३:४३

पोखरा, जेठ २५ । पोखरा लेडी जेसीज नेपालले दिन दिवसीय कार्यक्रम गरेर जेसीज सप्ताहन्त मनाउने भएको छ । ‘सम्भावनाका केन्द्रविन्दू बालबालिका’ भन्ने मूल उद्घोष सहित यही जेठ २५, २६ र २७ गते विविधि कार्यक्रम गर्ने भएको बिहिबार पोखरामा पत्रकार..

पुरा पढ्नुहोस् »

पहिलो कौह्रा संरक्षण पत्रकारिता पुरस्कार नवलपुरकी कमला रानालाई २५ जेष्ठ २०७५, शुक्रबार ०३:४०

पोखरा, जेठ २५ । राष्ट्रिय मौलिक कौह्रा संरक्षण समिति, नेपालद्वारा स्थापित एवं नेपाल मगर पत्रकार संघ कास्की शाखाद्वारा सञ्चालित पहिलो ‘राष्ट्रिय मौलिक कौह्रा संरक्षण पत्रकारिता पुरस्कार–२०७५’बाट नवलपुरकी पत्रकार कमला रानामगरलाई पुरस्कृत..

पुरा पढ्नुहोस् »

कास्की काँग्रेस भन्छ–सरकारले पोखरामा विमानस्थल बन्न नदिने षड्यन्त्र गर्यो २५ जेष्ठ २०७५, शुक्रबार ०३:००

पोखरा, जेठ २५ । नेपाली काँग्रेस कास्कीले सरकारले पोखरामा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल बन्न नदिन षडयन्त्र गरेकोभन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । विमानस्थल निर्माण कार्य ८ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको अवस्थामा विज्ञ..

पुरा पढ्नुहोस् »

विजयपुर खोलामा कृतिम ताल बनाईने २४ जेष्ठ २०७५, बिहीबार ०३:१०

पोखरा, जेठ २४ । पोखराको वडा नम्बर १३ ले विजयपुर खोलामा कृतिम ताल निर्माण गर्ने घोषणा गरेको छ । बुधबार पत्रकार सम्मेलन गरी आगामी कार्यक्रम घोषणा गरिएको हो । पर्यटन प्रवद्र्धनका लागि बिजयपुर खोलामा बाँध बाँधेर कृतिम ताल बनाउन लागिएको वडाध्यक्ष..

पुरा पढ्नुहोस् »

‘पोखरा विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य’ २३ जेष्ठ २०७५, बुधबार ०३:४७

पोखरा, जेठ २३ । निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य भएको सरकारी अध्ययनले नै देखाएको छ । संष्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको विज्ञ टोलीले पोखरा अन्तराष्ट्रिय विमानस्थल..

पुरा पढ्नुहोस् »

फेवा किनारको ‘वाटरफ्रन्ट’ होटल निरन्तर नापजाँच, ढलको पानी तालमा ! २३ जेष्ठ २०७५, बुधबार ०३:३३

पोखरा, जेठ २३ । बढी विवादित भएको पोखरा फेवा किनारमा पर्यटनविद् कर्ण शाक्यले निर्माण गरेको होटल नापजाँच समितिले निरन्तर अनुसन्धान र जाँच गरिरहेको छ । सोमबारदेखि काम थालेको समितिले मंगलबार पनि होटल अनुगमन र संरचनाको अवस्थाबारे छानवीन गरेको हो..

पुरा पढ्नुहोस् »

प्रदेश नम्बर ४ को बजेट उत्पादनमुखी हुने ः अर्थमन्त्री गुरुङ २२ जेष्ठ २०७५, मंगलवार १२:५०

पोखरा, जेठ २२ । प्रदेश नम्बर ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ को बजेट बितरणमुखी नभएर उत्पादनमुखी हुने बताएका छन् । ‘हामी पूँजिगत खर्च बढी हुने गरी बजेट निर्माणमा लागेका छौँ’, आर्थिक वर्ष..

पुरा पढ्नुहोस् »