पोखरा


सुशासन कायम गर्नपनि कन्सल्टेन्टको प्रतिवेदन पर्खदै पोखरा महानगर १ असार २०७५, शुक्रबार ०३:१४

पोखरा, असार १ । पोखरा लेखनाथ महानगरपालिकामा सेवाग्राहीको एउटै गुनासो छ–कर्मचारीले समयमै काम नगर्ने । काम नभएको पनि होईन् । तर छिटो र छरितो रुपमा काम भने नहुने गरेको सेवाग्राहीको गुनासो दिनहुँ हुने गरेको छ । एउटै कामको लागि दिनहुँ धाउनुपर्ने..

पुरा पढ्नुहोस् »

सडकभरी भैंसी हिड्छन्, गाडी कहाँ कुदाउने ? ३१ जेष्ठ २०७५, बिहीबार ०३:२०

पोखरा, जेठ ३१ । विहिबार विहान पोखराको सभागृहचोकमा सडकभरी भैंसी देखिए । भैंसी हिडेपछि केही बेर गाडी नै रोकिएका थिए । महानगरपालिकामा नयाँ नेतृत्व आएपछि पहिलो एजेण्डाको रुपमा छाडा चौपायामुक्त शहर बनाउने घोषणा गरिएको थियो । तर चौपाया नियन्त्रणमा..

पुरा पढ्नुहोस् »

पोखरामा महिला उद्यमी मेला शुरु ३० जेष्ठ २०७५, बुधबार १३:३९

पोखरा, जेठ ३० । पोखरा उद्योग बाणिज्य संघ अन्तर्गत महिला उद्यमी विकस उपसमितिको आयोजनामा बुधबारदेखि महिला उद्यमी मेला शुरु भएको छ । मेला उद्घाटनपछि बोल्दै प्रदेश ४ की उपसभामुख सृजना शर्माले उदघाटन गर्दै महिलालाई संविधानले अधिक अधिकार दिएको..

पुरा पढ्नुहोस् »

कास्कीकोटमा ५० हजार पर्यटक लैजाने, जाऔं है कास्कीकोट अभियान चल्दै ३० जेष्ठ २०७५, बुधबार १२:५९

पोखरा, जेठ ३० । कास्कीको ऐतिहासिक गाउँ कास्कीकोटको पर्यटन विकासका लागि जाऔं है कास्कीकोट अभियान सञ्चालन हुने भएको छ । बार्षिक ५० हजार पर्यटक भित्र्याउने गरी बुधबार पत्रकार सम्मेलन गरी अभियानबारे जानकारी गराईएको हो । शाहवंशीय उदगम थलो..

पुरा पढ्नुहोस् »

रुपातालमा बाँध बाँध्न १२ करोड निकासा, ताल १७४ हेक्टर फराकीलो बन्ने ३० जेष्ठ २०७५, बुधबार ०२:३९

पोखरा, जेठ ३० । विहानको घाम लाग्दाको समयमा फरक देखिन्छ । मध्य घाममा त्यसको रुप बदलिन्छ । र साँझमा अर्को रुप हुन्छ रुपातालको । घाम अनुसार आफनो रुप बदले पनि प्राकृतिक रुपमा आफनो सतहीरुप भने फेरिएको छैन् । सतही रुप फेर्न अब केही वर्ष मात्रै..

पुरा पढ्नुहोस् »

महेन्द्रपुलमा पोखरा मोवाइल टावर २९ जेष्ठ २०७५, मंगलवार १४:४९

पोखरा, जेठ २८ । पोखरा महानगरको केन्द्र महेन्द्रपुलमा पोखरा मोवाइल टावर सञ्चालनमा आएको छ । ५ तले आधुनिक भवनमा सबैजसो कम्पनीका मोवाइल होलसेल बिक्री गर्नेगरी मोवाइलको मात्र बजार सुरुभएको हो । पोखरा मोबाइल टावरका ८० वटा सटरमा मोवाइल पसल रहने छन् ।..

पुरा पढ्नुहोस् »

पिएन क्याम्पसमा नेविसंघ र प्रहरीबीच झडप, अवस्था तनावग्रस्त २९ जेष्ठ २०७५, मंगलवार १३:२७

पोखरा, जेठ २९ । पोखराको पिएन क्याम्पस नजिक नेविसंघ र प्रहरी बीच झडप भएको छ । मुल्य बृद्धीको विरोधमा नेविसंघले राँके जुलुस निकाल्दै गर्दा प्रहरीसँग झडप भएको हो । राँके जुलुस निकाल्न नदिने आदेश भन्दै प्रहरीले राँका खोस्न थालेपछि झडप भएको..

पुरा पढ्नुहोस् »

फेवातालमा एकैपटक आधा दर्जन प्याराग्लाईडिङ खसे, डुंगा पल्टियो २७ जेष्ठ २०७५, आईतवार ०८:३१

पोखरा, जेठ २७ । पोखराको फेवातालमा प्याराग्लाईडिङ खसेको छ । तालमा ३ वटा र नजिकै मालेपाटनमा २ वटा र मेथलाङको डाँडामा एउटा प्याराग्लाईडिङ खसेको पाईलट हरि गिरीले जानकारी दिए । उनका अनुसार हालसम्म कुनै अप्रिय घटना भएको छैन । तालमा खसेका २ वटाको..

पुरा पढ्नुहोस् »

पशु स्वास्थ्य सेवा प्राविधिक संघको स्थापना दिवसमा कास्कीमा निशुल्क पशु स्वास्थ्य शिविर २७ जेष्ठ २०७५, आईतवार ०३:०४

पोखरा, जेठ २७ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) को तेश्रो स्थापना दिवसको अवसरमा कास्कीमा निशुल्क पशु स्वास्थ्य शिविर गरिएको छ । पोखरा लेखनाथ, २३ पामेमा आयोजना गरिएको शिविरवाट १ सय ५ घरपरिवारले फाईदा लिए । कार्यक्रममा..

पुरा पढ्नुहोस् »

महिलालाई नेतृत्व विकास तालिम २७ जेष्ठ २०७५, आईतवार ०१:५८

पोखरा, जेठ २७ । पोखरा १० रामबजारका महिलाहरुलाई नेतृत्व विकास तथा उद्घोषणकला तालिम दिईएको छ । बुद्धचोक आमा समूहको अगुवाईमा वडा कार्यालयको आर्थिक सहयोगले तालिम दिईएको हो । तालिमको उद्घाटन गर्दै वडाध्यक्ष राजकुमार गुरुङ देशको जिम्मेवारी..

पुरा पढ्नुहोस् »