पोखरा


कास्की प्रदेश ४ स्तरीय उपराष्ट्रपति ‘चिल्डे«न गेम्स’को च्याम्पियन ८ जेष्ठ २०७५, मंगलवार १४:०९

पोखरा, जेठ ८ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति आयोजनामा मंगलबार सम्पन्न प्रदेश ४ स्तरीय उपराष्ट्रपति चिल्डे«न गेम्सको च्याम्पियन कास्की भएको छ । कास्कीले सहभागी प्रदेश ४ का ११ जिल्लालाई उछिन्दै च्याम्पियन बनेको हो । कास्कीले..

पुरा पढ्नुहोस् »

कर्तव्य ज्यान मुद्वाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ ८ जेष्ठ २०७५, मंगलवार १४:०८

पोखरा, जेठ ८ । झण्डै २० वर्षपछि कास्की प्रहरीले अमिरबहादुर रानाभाटको हत्याका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । ०५६ साल असोज महिनामा कास्की जिल्ला साविक मिजुरेडाँडा गाविस(८ माझटीमा बस्ने अमिरबहादुर रानाभाटलाई दिपक लामा समेतका व्यक्तिहरुले..

पुरा पढ्नुहोस् »

गन्र्धव नाटकघरमा ‘वितेका कुरा’ हेर्दै विद्यार्थी ८ जेष्ठ २०७५, मंगलवार १४:०६

पोखरा, जेठ ८ । केही विद्यालयमा नाट्य अभिनय गरेका, केहि नाटकको बारेमा पढेका, कोही नाटकको बारेमा सुनेका तर अधिकांश नाटकघरमा पुगेर नाटक हेर्ने अवसर नजुरेका । यि सबै विद्यार्थी नाटकघरमा पुगेर नाटक हेर्न पाउदाँ खुशी देखिन्थे । आफ्नै आँखा अगाडी..

पुरा पढ्नुहोस् »

पोखराको आर्थिक आधार पर्यटन र कृर्षि ः उपप्रमुख गुरुङ ८ जेष्ठ २०७५, मंगलवार १४:०२

पोखरा, जेठ ८ गते । पोखरा लेखनाथ महानगरपालिका उप–प्रमुख मञ्जुदेवी गुरुङ पोखराको आर्थिक आधार पर्यटन र कृर्षि क्षेत्र भएको बताएकी छन् । गोर्खा वयलफेयर ट्रष्टले मंगलबार पोखरामा अयाोजना गरेको कार्यक्रममा बोल्दै उनले पर्यटकीय क्षेत्रहरुको विकास..

पुरा पढ्नुहोस् »

बोक्सी कुप्रथा उन्मुलन गर्ने चलचित्र अग्निदहनको हेमजामा च्यरिटि सो हुने ८ जेष्ठ २०७५, मंगलवार ०२:४८

पोखरा, जेठ ८ । नेपालमा बोक्सी कुप्रथा उन्मुलन गर्ने उद्धेश्यका साथ निर्माण गरिएको चल्ििचत्र हेमजामा च्यरिटि सो जेठ ९ गते बुधबार हेमजाको मिलनचोकमा प्रदसन हुदैछ । मान्छे बोक्सी हुन्न कहिलैजागरण अभियन नेपालका केन्द्रीय अध्यक्ष कोबित सरण..

पुरा पढ्नुहोस् »

बुढीबजारमा दीप आइसक्रिम उद्योग ८ जेष्ठ २०७५, मंगलवार ०२:४६

पोखरा, जेठ ८ । पोखरा २६ बुढीबजारमा दीप आइसक्रिम उद्योग सञ्चालनमा आएको छ । उद्योगको प्रदेश नम्बर ४ का कृषि मन्त्री लेखबहादुर थापाले सोमबार उद्घाटन गरे । कार्यक्रममा बोल्दै उनले कृषिलाई व्यावसायिक बनाउन प्रदेश सरकारले सहयोग गर्ने बताए । करिब..

पुरा पढ्नुहोस् »

पोखराबाट प्रहरीले समातेको जड्याहा हथकडी सहित भागे ८ जेष्ठ २०७५, मंगलवार ०२:०९

पोखरा, जेठ ८ । पोखरा ५ पस्र्याङमा सोमबार राती झगडा भयो । झगडा गर्नेलाई पक्राउ गर्न प्रहरी पुग्यो । झगडामा संलग्नलाई प्रहरीले हतकडी लगायो । तर झगडामा संलगनहरु हतकडी सहित भागेका छन् । प्रहरीले रातभर खोजी गरे पनि भेटाउन नसकेको बताएको छ । विहान देखी..

पुरा पढ्नुहोस् »

जलवायुमा काम गर्ने संस्था अपारदर्शी ७ जेष्ठ २०७५, सोमबार १४:०२

पोखरा, जेठ ७ । कास्कीभित्र जलवायुको क्षेत्रमा काम गर्ने संस्थाहरुको बजेट अपारदर्शी भएको एक अध्ययनले देखाएको छ । ट्रान्सपरेन्सी नेपाल अन्तर्गत सुशासनका लागि नागरिक समाज कास्कीले तयार गरेको प्रतिबेदनका अनुसार जलवायु परिवर्तनका क्षेत्रमा काम..

पुरा पढ्नुहोस् »

करेन्ट लागेर पोखरामा प्रहरीको मृत्यु ७ जेष्ठ २०७५, सोमबार १३:५६

पोखरा, जेठ ७ । प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत एक प्रहरीको करेन्ट लागेर मृत्यु भएको छ । वडा प्रहरी कार्यालय बगर कास्की दरबन्दी भई प्रदेश ४ प्रहरी कार्यालय पोखरामा कार्यरत प्रहरी कार्यालय सहयोगी महन्थू चौधरीको मृत्यु करेन्ट लागेर..

पुरा पढ्नुहोस् »

बजाजको नया एभेन्जर १८० स्ट्रीट मोटरसाईकल पोखरामा ७ जेष्ठ २०७५, सोमबार १३:४०

पोखरा, जेठ ७ । नेपालमै सर्बाधिक बिक्रि हुने बजाज कम्पनीले नया एभेन्जर १८० स्ट्रीट मोटरसाईकल पोखरामा ल्याएको छ । स्पोर्ट सेगमेन्टमा नयां आयाम थप्नका लागी अत्याधुनिक तथा सुरक्षित एभेन्जर मोटरसाईकल बजारमा ल्याईएको ईच्छाशक्ति अटोमोबाईल्स..

पुरा पढ्नुहोस् »