पोखरा


पोखरामा मापदण्ड विपरीतका संरचना हटाइने ७ जेष्ठ २०७५, सोमबार १२:५०

पोखरा, जेठ ७ । पोखरा लेखनाथ महानगरपालिकाले पृथ्वीचोकदेखि तालचोकसम्म राजमार्गको दायाँबायाँ मापदण्डविपरीत निर्माण गरिएका संरचना हटाउने भएको छ । महानगरपालिकाका ट्राफिक व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा..

पुरा पढ्नुहोस् »

महिला सशक्तिकरणको लागि आर्थिक सम्वृद्धि आवस्यक ६ जेष्ठ २०७५, आईतवार ११:५०

पोखरा, जेठ ६ । महिला पर्यटन व्यवसायी मञ्चको आयोजनामा महिलाको आर्थिक सशक्तीकरणमा स्थानीय सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष जमुना पराजुलीको अध्यक्षता तथा प्रदेश ४ का उपसभामुख सृजना शर्माको..

पुरा पढ्नुहोस् »

सुकुम्बासीको दीर्घकालीन समाधान खोज्छौं ः मेयर जिसी ६ जेष्ठ २०७५, आईतवार ११:४५

पोखरा, जेठ ६ । पोखरा लेखनाथ महानगरपालिका मेयर मानबहादुर जिसीले सुकुम्बासी समास्यलाई दीर्घकालीन समाधानको उपाय खोजिने बताएका छन् । भूमिहीन अधिकार मञ्च पोखराको आइतबार ज्ञापनपत्र बुझ्दै मेयर जिसीले सुकुम्बासी समस्या साझा भएकाले प्रदेश सरकारले..

पुरा पढ्नुहोस् »

पोखरामा प्रदेश ४ स्तरीय उपराष्ट्रपति चिल्डे«न गेम्स हुने ६ जेष्ठ २०७५, आईतवार १०:४३

पोखरा, जेठ ६ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति आयोजनामा जेठ ८ गते पोखरा रंगशालामा ४ नं. प्रदेशस्तरीय उपराष्ट्रपति चिल्डे«न गेम्स संचालन हुने भएको छ । प्रतियोगितामा प्रदेश नं ४ का कक्षा ६, ७ र ८ मा अध्ययनरत १४ वर्ष सम्मका विद्यार्थीहरु..

पुरा पढ्नुहोस् »

‘स्वस्थ हुन स्क्रिनिङ टेस्ट गरौं’ ५ जेष्ठ २०७५, शनिबार ११:३१

पोखरा, जेठ ५ । सन्तुलित भोजन, व्यवस्थित जीवनशैलीसँगै स्वस्थ हुन रोग लागेको आशंका भएमा र स्वस्थ भए पनि समय समयमा स्वास्थ्य जाँच गर्नुपर्नेमा जोड दिइएको छ । स्वस्थ्यबारे जनचेतना र सेवा, सुविधा जनस्तरसम्म फैलिँदै गए पनि रोगको मुख्य कारण लापरवाही र..

पुरा पढ्नुहोस् »

शहीद ईश्वर गुरुङ स्मृति सर्वोकृष्ट छात्रवृत्ति पुरस्कार क्षेत्रीलाई ५ जेष्ठ २०७५, शनिबार ११:३०

पोखरा, जेठ ५ । शहीद ईश्वरबहादुर गुरुङ स्मृति प्रतिष्ठान, घान्द्रुकद्वारा स्थापित तथा नेपाली काँग्रेस घान्द्रुक इकाई समितिद्वारा सञ्चालित यसवर्षको सर्वोकृष्ट छात्रवृत्ति पुरस्कारबाट फूम्रोखुँ वराह मा.वि. का छात्रा अमृता क्षेत्री सम्मानित..

पुरा पढ्नुहोस् »

माछापुच्छ्रे एफएमको साहित्यिक सांगितीक एवं स्रस्टा सम्मान कार्यक्रम ५ जेष्ठ २०७५, शनिबार ०३:३३

पोखरा, जेठ ५ । पोखराको पहिलो एफ एम, माछापुच्छ्रे एफ एम ९१ मेघाहर्जले माछापुच्छ्रे आज पोखरामा साहित्यीक, सांगितिक एवंम श्रष्ट्रा सम्मान कार्यक्रम गर्दै छ । रेडियोले आज पोखरा उद्योग वाणिज्य संघको सभाहल गैह्रापाटन पोखरामा माछापुच्छ्रे..

पुरा पढ्नुहोस् »

कास्की काँग्रेसले जिल्ला सम्मेलन गर्ने ५ जेष्ठ २०७५, शनिबार ०३:३२

पोखरा, जेठ ५ । नेपाली काँग्रेस कास्कीले जिल्ला सम्मेलन गर्ने भएको छ । कास्की काँग्रेसको शुक्रबारको बैठकले जेठ १७ र १८ गते सम्मेलन गर्ने निर्णय गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए । १७ गते जिल्ला सम्मेलन उद्घाटन गरिने छ । पार्टी सभापति..

पुरा पढ्नुहोस् »

आज पोखरामा ‘बितेका कुरा’ दुई सो मञ्चन हुने ५ जेष्ठ २०७५, शनिबार ०३:३१

पोखरा, जेठ ५ । पोखराको ग्रैहपाटनमा सञ्चालनमा आएको पोखरा थिएटरको गन्र्धव नाटकघरमा बिहिबारबाट मञ्चन भएको नाटक ‘बितेका कुरा’ आज दूई सो मञ्चन हुने भएको छ । जस अनुसार पहिलो सो दिउँसो १ बजे र दोस्रो सो साँझ ५ बजे हुनेछ । पोखरामा नाट्य क्षेत्रको आर्कषण..

पुरा पढ्नुहोस् »

फुस्रेखोलामा माछा मार्ने प्रहरी नियन्त्रणमा ४ जेष्ठ २०७५, शुक्रबार १२:४८

पोखरा, जेठ ४ । पोखराको फुस्रेखोलामा माछा मार्दै गरेका २ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । खोलामा विषादी मिसाएर माछा मारेको भन्दै उनीहरुलाई पक्राउ गरि कारबाही थालिएको हो । पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७..

पुरा पढ्नुहोस् »