पोखरा


टुडिखेल तीज मेलामा गण्डकी प्रदेश स्तरिय छेलो प्रतियोगिता हुने ५ भाद्र २०७६, बिहीबार ०६:१६

  पोखरा, भदौ ५ । महिलाहरुको महान चाड तीजको अवसरमा पुष्पाञ्जली इभेन्ट म्यानेजमेन्ट प्रालीको आयोजना र इन्द्रेणी एकिकृत विकास केन्द्रको सह—आयोजनामा टुडिखेलमा हुने तीज मेलामा छेलो प्रतियोगिता हुने भएको छ । भदौ १४ गते हुने छेलो प्रतियोगितामा..

पुरा पढ्नुहोस् »

पोखरामा अन्तर लायन्स फुटबल प्रतियोगिता हुने ४ भाद्र २०७६, बुधबार ०९:०२

  पोखरा, भदौ ४ । लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपाल अन्तर्गतको क्लब लायन्स क्लब अफ पोखरा पिस सिटीले अन्तर लायन्स फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । असोज २ गतेदेखि ४ गतेसम्म अञ्चल सशस्त्र प्रहरी गुल्म गण्डकीको खेल..

पुरा पढ्नुहोस् »

नेपाल आईस मिस्टर एण्ड मिस कास्की २०१९ अडिसन सम्पन्न, १५ जना छनोट ३ भाद्र २०७६, मंगलवार ०९:१०

  पोखरा, भदौ ३ । ‘नेपाल आईस मिस्टर एण्ड मिस कास्की २०१९’ तेस्रो चरणको पहिलो अडिसन पोखरामा सम्पन्न भएको छ । “बौद्धिकता सहितको सौन्दर्य” भन्ने मुल नाराका साथ ब्ल्यु रे प्रोडक्सनको आयोजनामा भएको प्रतियोगीताको पहिलो अडिसन र दोस्रो अडिसनबाट गरी..

पुरा पढ्नुहोस् »

तेल निल्छ महानगर ?, एक महिनामै २२ लाखको तेल खर्च ! ३ भाद्र २०७६, मंगलवार ०५:५६

पोखरा, भदौ ३ । केही दिनअघि पोखरा महानगरपालिकाका एक अधिकृत महानगरको कुपन लिएर कालिका फ्यूल स्टेसन गए । मोटरसाईकल चलाउने उनलाई नगरपालिकाले १० लिटरको कुपन दियो । तर पम्पमा पुगेर तेल हाल्दा ६ लिटरभन्दा बढी चढेन । बाँकी ४ लिटरको १ सय रुपैयाँ..

पुरा पढ्नुहोस् »

भदौको तेस्रो साता पोखरामा क्लब स्तरिय पुरुष, महिला भलिबल प्रतियोगिता हुने ३ भाद्र २०७६, मंगलवार ०५:३०

  पोखरा, भदौ ३ अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा भदौको तेस्रो साता पोखरामा दोस्रो संस्करणको क्लब स्तरीय पुरुष, महिला तथा भेट्रान्स भलिबल प्रतियोगिता हुने भएको छ । भदौं १७ देखी २१ गते सम्म पोखराको नदिपुरको कर्पाकेली समाज घर स्थित खेल..

पुरा पढ्नुहोस् »

खुत्रुकेको पैसाले मानव सेवाआश्रमलाई सहयोग २ भाद्र २०७६, सोमबार ०७:२८

  पोखरा, भदौ २ । केहि बर्षदेखि तिजको दर खाने नाममा होटल तथा पार्टी प्यालेसहरुमा अनावश्यक तडकभडक देखाउने चलन बढेपछि यस पटक कास्की प्रशासनले होटल तथा पार्टी प्यालेसमा तिजको दर खाने कार्यक्रमलाई प्रतिबन्द नै लगाएको छ । कास्की प्रशासनको यस..

पुरा पढ्नुहोस् »

मेरो घरको शाखा अब पोखरामा, सुन्दर र बलियो घर बनाउन चाहानेलाई डिजाइनदेखि डेकोरेसनको सुविधा २ भाद्र २०७६, सोमबार ०७:०१

  पोखरा, भदौ २ । घर बनाउनको लागि व्यवसायीक रुपमा काम गर्दै आएको आर्किटेकहरुको समुहद्वारा संचालित मेरो घरको शाखा कार्यालय पोखरामा पनि सुरु भएको छ । बिगत २ वर्ष देखि काठ्माण्डौको बानेश्वरबाट सेवा दिईरहेको मेरो घरले पोखराबाट सेवा दिन सुरु..

पुरा पढ्नुहोस् »

विश्व फोटोग्राफी दिवस, पोखरामा प्रभातफेरी सहित साईकल यात्रीलाई सम्मान २ भाद्र २०७६, सोमबार ०६:३९

  पोखरा, भदौ २ । १८० औँ बिश्व फोटोग्राफी दिवस पोखरामा पनि विविध कार्यक्रम गरि मनाईएको छ । बिश्व फोटोग्राफी दिवसको अवसरमा पोखरामा प्रभातफेरी सहित साईकल यात्रीलाई सम्मान गरि मनाइएको छ । कार्यक्रम फोटोग्राफर संघ गण्डकी प्रदेशको आयोजनमा भएको..

पुरा पढ्नुहोस् »

फुलबारीमा ‘पोखरा इन्टरनेट’को नयाँ सेवा केन्द्र स्थापना २ भाद्र २०७६, सोमबार ०६:१८

  पोखरा, भदौ २ । इन्टरनेट सेवा प्रदायक ‘पोखरा इन्टरनेट’ले आफ्नो पछिल्लो सेवा केन्द्रको कार्यालय पोखराको फुलबारीमा स्थापना गरेको छ । ग्राहकहरुलाई बढि भन्दा बढि सेवा दिने उद्देश्यले सेवा केन्द्र विस्तार गरिएको कम्पनीले जनाएको छ । पोखरा..

पुरा पढ्नुहोस् »

प्रशासनको विज्ञप्तिले छेकेन पोखरेली दिदिबहिनीलाई तीज मनाउन ३२ श्रावण २०७६, शनिबार १५:४८

  पोखरा, साउन ३२ । महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा यतिबेला पोखराका दिदिबहिनीहरुलाई तीज लागेको छ । शुक्रबार पोखराका विभिन्न सामाजिक संघ संस्थामा आवद्ध महिलाहरु मिलेर तीज उत्सब एबं छलफल कार्यक्रमको आयोजना गरे । कार्यक्रममा..

पुरा पढ्नुहोस् »