पोखरा


पूरानो ब्यवस्था फर्काउने चलखेल सुरु भोः नेपाल ३२ श्रावण २०७६, शनिबार १३:४९

  पोखरा, साउन ३२ । नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले नेपालमा फेरि पूरानो शासन ब्यवस्था फर्काउने चलखेल सुरु भएको बताएका छन् । राजसंस्थाप्रति लक्षित गर्दै उनले परिवर्तन विरोधी तत्व पूरानो ब्यवस्था फर्काउन चलमलाईरहेको..

पुरा पढ्नुहोस् »

तिब्बती शरणार्थीलाई नागरिकताको सिफारिस दिने पोखराका वडाध्यक्ष सहित ३ जना पक्राउ ३१ श्रावण २०७६, शुक्रबार १२:३७

पोखरा, साउन ३१ । तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिएको आरोपमा पोखरा महानगरपालिकाको वडा नम्बर १८ का अध्यक्ष रणबहादुर थापा पक्राउ गरेको छ । कास्की प्रहरीले शुक्रबार वडाअध्यक्ष थापा सहित वडासदस्य ज्ञानबहादुर थापा र पञ्जिकाधिकारी राजेन्द्र..

पुरा पढ्नुहोस् »

झलकमान गन्धर्वलाई सम्झदै मेलोडीको औपचारिक शुभारम्भ हुने ३१ श्रावण २०७६, शुक्रबार ०६:२१

  पोखरा, साउन ३१ । पोखराको बाटुलेचौरमा रहेको झलकमान गन्र्धव सारङ्गी पाठशालालाई संगीत सामाग्री हस्तान्तरण गरि मेलोडी क्याफे एण्ड लाउञ्ज वार औपचारिक शुभारम्भ हुने भएको छ । भाद्र १ गते देखि औपचारिक शुभारम्भ हुन लागेको क्याफले शुभारम्भको..

पुरा पढ्नुहोस् »

फेवाताल स्थित तालबाराहीको गुठी जग्गा हत्याउने चलखेल !, ३९ बर्षको लागि निजी कम्पनीलाई दिइने ३१ श्रावण २०७६, शुक्रबार ०१:२६

पोखरा, साउन ३१ । पोखराको फेवाताल स्थित तालबारी मन्दिरको नाममा रहेको जग्गा अधिकारको दुरुपयोग गरी गुठी संस्थानले निजी कम्पनीलाई सुम्पिन लागेको छ । तालको बीचमा रहेको तालबाराही मन्दिरको पुजाआजा लामो समयसम्म चलाउनका लागि तत्कालीन कास्की राज्यले..

पुरा पढ्नुहोस् »

शिवालय माविका शिक्षकलाई कम्प्युटर तालिम ३० श्रावण २०७६, बिहीबार १२:३३

  पोखरा, साउन ३० । कास्कीको रुपा गाउँपालिका–२, थुम्कीमा सञ्चालित शिवालय माध्यमिक विद्यालयका शिक्षकका लागि आधारभूत कम्प्युटर तालिम सञ्चालन गरिएको छ । अध्यापनलाई प्रविधिसँग जोड्ने उद्देश्यले सो तालिमको आयोजना गरिएको विद्यालयका..

पुरा पढ्नुहोस् »

शुक्रवार गाइजात्रा पर्व, महेन्द्रपुलमा तायमचा नृत्य प्रतियोगिता ३० श्रावण २०७६, बिहीबार १२:२२

पोखरा, ३० साउन । नेवा खल कास्कीको आह्वान तथा महेन्द्रपुल तायमचा समिती पोखराको आयोजनामा शुक्रवार र शनिबार हुने भएको छ । गाइजात्रा महोत्सब तथा तायमचा नृत्य प्रतियोगिताको तयारी पुरा आयोजकले जनाएको छ । पोखराको महेन्द्रपुल सडकमा शुक्रबार दिँउसो..

पुरा पढ्नुहोस् »

१४ महिनापछि पक्राउ परे पोखराका वडा कार्यालयमा चोरी गर्ने थापा २९ श्रावण २०७६, बुधबार ०५:४६

पोखरा, साउन २९ । गएको बर्ष जेठ २ गते पोखरा १२ माटेपानीमा रहेको वडा कार्यालय चोरियो । १ थान कम्प्युटर र ७ सय रुपैयाँ कार्यालयको ताला फोडेर लगेपछि वडाध्यक्षले प्रहरीलाई जानकारी गराए । तर चोर पत्ता लागेन । प्रहरीले पनि खासै चासो दिएर घटनाको..

पुरा पढ्नुहोस् »

पोखरा आगलागीः क्षणभरमै सकियो करोडौंको सम्पत्ति (फोटोमा हेर्नुस् आगलागी पछिका दृष्य) २८ श्रावण २०७६, मंगलवार १५:४२

पोखरा, साउन २८ । पोखराको न्यूरोड स्थित भाटभटेनी नजिक रहेको एस मिनि मार्केट मंगलबार जलेर ध्वस्त भयो । करिब २ घण्टाको अवधीमा दशौं करोडको सम्पत्ति जलेर नष्ट भयो । प्रहरीले समेत क्षतिको विवरण निकाल्न सकेको छैन । ‘हचुवाको भरमा बोलेर हुँदैन । कति..

पुरा पढ्नुहोस् »

पोखराको न्यूरोडमा भीषण आगलागी (फोटोमा हेर्नुस्) २८ श्रावण २०७६, मंगलवार ११:३५

पोखरा, साउन २८ । पोखराको न्यूरोडमा भीषण आगलागी भएको छ । भाटभटेनी सुपरमार्केट नजिकै रहेको नवदुर्गा फोम हाउस सहितको मिनिमार्केटमा आगलागी भएको हो । मिनिमार्केट भित्र रहेको खाजा पसलबाट आगो सल्किएको प्रारम्भीक अनुमान छ । आगलागीबाट..

पुरा पढ्नुहोस् »

हरिहर गुफाको संरक्षण र प्रवद्र्धनमा महानगरले सहयोग गर्छ : मेयर जिसी २८ श्रावण २०७६, मंगलवार ०१:३७

गिता राना मगर पोखरा, साउन २८ । पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले हरिहर सन्यास आश्रम गुफाको संरक्षण र प्रवद्र्धनमा लाग्नुपर्ने बताएका छन् । हरिहर गुफा सन्यास आश्रम पोखरादेखी नजिकै रहेको भएतापनि यसको प्रबद्र्धन हुन नसक्दा गुफामा..

पुरा पढ्नुहोस् »