नेपाल


प्रहरी हिरासतभित्रै सार्वजनिक मुद्दाका अभियुक्त मृत फेला २३ पुष २०७४, आईतवार ०९:२३

दमक, पुस २३ गते । झापाको गौरीगञ्जस्थित इलाका प्रहरी कार्यालयमा आज बिहान सार्वजनिक मुद्दाका एक अभियुक्त मृत फेला परेका छन् । गौरीगञ्ज गाउँपालिका–३ सुदामभिट्टाका ५१ वर्षीय हरिनारायण यादवको शव बिहान शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला..

पुरा पढ्नुहोस् »

बागलुङको खर्वाङमा माटरसाईकल दुर्घटना, एकजना गम्भीर २२ पुष २०७४, शनिबार १३:४२

बागलुङ, पुस २२ । मध्यपहाडी लोकमार्गको बागलुङ बुर्तिवाङ सडक खण्ड अन्तर्गत बडीगाड गाउँपालिका वडा नम्बर २ राक्सेमा माटरसाईकल पल्टिँदा एकजना घाईते भएका छन् । घाईतेको अवस्था गम्भीर छ । ध १ प ३१०७ नम्बरको मोटरसाइकल सडकबाट उछिट्टिएर तल खस्दा ढोरपाटन..

पुरा पढ्नुहोस् »

हेटौंडामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु २२ पुष २०७४, शनिबार १३:३१

हेटौंडा, पुस २२ गते । मकवानपुरको हेटौँडामा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाईते भएका छन् । आज दिउंसो हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको ना ६ ख १३१ नम्बरको ट्रक र विपरीत दिशाबाट आईरहेको ना २७ प ४९९ नम्बरको मोटरसाइकल..

पुरा पढ्नुहोस् »

हेटौँडामा श्रीमानद्वारा श्रीमतीको हत्या २२ पुष २०७४, शनिबार ०६:३०

हेटौँडा, पुस २२ । मकवानपुरको हेटौँडामा एक श्रीमानद्धारा श्रीमतीको हत्या भएको छ । आज बिहानै हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ कर्रा निवासी ६३ बर्षीय रामबहादुर लामाले आफ्नी ४२ बर्षीय श्रीमती मीनाको धारिलो हतियार प्रहार गरि हत्या गरेका हुन्..

पुरा पढ्नुहोस् »

चुनावी तालमेल सत्ताका लागि मात्रै–भट्टराई २० पुष २०७४, बिहीबार १३:०२

ल्वाङ (कास्की), पुस २० । नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले चुनाव अघिका तालमेल सत्ताका लागि मात्रै भएको बताएका छन् । वाम गठबन्धनतर्फ इंगित गर्दै उनले चुनावी गठबन्धन नेपालका लागि नयाँ प्रयोग भएपनि गन्तब्य खासै फरक नभएको बताए ।..

पुरा पढ्नुहोस् »

सरकारले सातवटै प्रदेशको अस्थायी राजधानी तोक्यो १८ पुष २०७४, मंगलवार ११:१४

काठमाडौं, पुस १८ । सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो । मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता..

पुरा पढ्नुहोस् »

कांग्रेस हारेपनि बिपी विचारले जितेको छ–विश्वप्रकाश शर्मा १८ पुष २०७४, मंगलवार ०३:३७

चितवन, पुस १८ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले अहिलेको निर्वाचनमा अंकगणितीय रुपमा कमजोर भए पनि बिपीको विचारको जित भएको बताएका छन् । नेपाली कांग्रेस, चितवनले आयोजना गरेको ४२ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा ‘बिपीको..

पुरा पढ्नुहोस् »

सिरुबारीले रुद्रमानलाई सम्झिएको दिन (फोटोफिचर) १७ पुष २०७४, सोमबार १२:०५

प्रकाश ढकाल सिरुबारी, पुस १७ । जतिबेला तत्कालीन विद्रोही नेकपा माओवादीको सशस्त्र द्धन्द्ध चल्दै थियो । देश पूरै आक्रान्त थियो । राज्य र विद्रोही पक्षको भिडन्तले देशको अर्थतन्त्र डामाडोल थियो । आँफ्नै घर नमिलेको बेला कुन पाहुना बलेनीबाट पस्छ ?..

पुरा पढ्नुहोस् »

पाँचौँ राष्ट्रिय पोल्ट्री दिवस चितवनमा मनाइने १६ पुष २०७४, आईतवार ११:१७

चितवन, पौष १६ । पाँचौँ राष्ट्रिय पोल्ट्री दिवस विशेष कार्यक्रमका साथ पूर्वी चितवनमा मनाइने भएको छ । पाँच वर्ष अघि २०७० सालमा सरकारले पुस १७ गतेलाई पोल्ट्री दिवस मनाउने निर्णय गरेको थियो । नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष एवं पाँचौँ..

पुरा पढ्नुहोस् »

पाँचौँ राष्ट्रिय पोल्ट्री दिवस चितवनमा मनाइने १६ पुष २०७४, आईतवार ०८:४९

चितवन, पौष १६ । पाँचौँ राष्ट्रिय पोल्ट्री दिवस विशेष कार्यक्रमका साथ पूर्वी चितवनमा मनाइने भएको छ । पाँच वर्ष अघि २०७० सालमा सरकारले पुस १७ गतेलाई पोल्ट्री दिवस मनाउने निर्णय गरेको थियो । नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष एवं पाँचौँ..

पुरा पढ्नुहोस् »