नेपाल


मानव बेचबिखन आरोपमा काँग्रेसका वडाध्यक्ष पक्राउ ७ पुष २०७४, शुक्रबार ०६:२२

नुवाकोट, पुस ७ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं १ घ्याङफेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले नियन्त्रणमा लिएको छ। सिआइबीले वडा कार्यालय घ्याङफेदीबाट तामाङलाई नियन्त्रणमा लिएको..

पुरा पढ्नुहोस् »

टुंगिए प्रदेशका मन्त्रालय, कुन कार्यालय कहाँ ? (सूचीसहित) ४ पुष २०७४, मंगलवार ०३:३३

प्रकाश ढकाल पोखरा, पुस ४ । ४ नम्बर प्रदेशको लागि आवश्यक सबै प्रकारका प्रादेशिक कार्यालयहरु टुंगिएका छन् । क्षेत्रीय प्रशासन कार्यालयले गठन गरेको सिफारिस समितिले मुख्यमन्त्री, प्रदेश प्रमुख, प्रदेशसभा, सचीवालय लगाएत आवासका लागि उपयुक्त भवनहरु..

पुरा पढ्नुहोस् »

कुन प्रदेशमा कसको सरकार ? (पढ्नुस बिस्तृतमा) ३ पुष २०७४, सोमबार ०३:४३

प्रकाश ढकाल पोखरा, पुस ३ । नयाँ संविधानले ब्यवस्था गरेको संघीय संरचना अनुसार नै देशमा तीन तहको चुनाव सम्पन्न भैसकेको छ । ३ वटा पटके स्थानीय तहको चुनाव सकेपछि मंसिर १० र २१ गते प्रदेश र प्रतिनिधिसभा सदस्यको चुनाव भयो । सम्पन्न चुनावको मतपरिणाम..

पुरा पढ्नुहोस् »

पाँच दललाई मात्रै राष्ट्रिय मान्यता, कुन दलको कति सीट ? २ पुष २०७४, आईतवार ११:३७

काठमाडौं, पुस २ । देशभर प्रतिनिधीसभा र प्रदेशसभा सदस्यको निर्वाचन मतगणना सकिएको छ । प्रत्यक्षतर्फ सबैभन्दा बढी सिट जितेको एमालेले समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत पाएको छ । समानुपातिक तर्फबाट केवल पाँच वटा दलले मात्रै सिट पाउने भएका छन् ।..

पुरा पढ्नुहोस् »

२० बिघा सार्वजनिक जग्गा भूमाफियाले खाएपछि २ पुष २०७४, आईतवार ०६:४४

बारा, पुस २ । बाराको सिमरा उपमहानगरपालिका–२३ मा रहेको करिब २० बिघा सार्वजनिक जग्गा भूमाफियाको नाममा दर्ता भएको भेटिएको छ । वीरगन्ज–पथलैया सडकखण्डसँगै जोडिएको करोडौँ मूल्य पर्ने सार्वजनिक जमिन भूमाफियाले २० वर्षअघि नै आफ्नो नाममा दर्ता गरेका..

पुरा पढ्नुहोस् »

हारेपनि काँग्रेसको मत प्रतिशत घटेन १ पुष २०७४, शनिबार ०९:२९

प्रकाश ढकाल पोखरा, पुस १ । प्रदेश र प्रतिनिधीसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस देशैभरी लज्जास्पद हार ब्यहोर्न बाध्य भयो । कास्कीमा पनि उसैगरी बढारियो काँग्रेस । प्रतिनिधीसभामा ३ निर्वाचन क्षेत्र रहेको कास्कीबाट प्रत्यक्षतर्फ एउटा सीट..

पुरा पढ्नुहोस् »

समानुपातिकतर्फ एमाले र कांग्रेसबीचको मतान्तर ५२ हजार मात्र १ पुष २०७४, शनिबार ०५:४५

काठमाडौँ, पुस १ । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको पछिल्लो मतगणनामा नेकपा एमाले र नेपाली कांग्रेसबीचको ५२ हजार मतको मात्र अन्तर देखिएको छ । नेकपा एमालेले ५२ हजार मत अन्तरले नेकपा एमालेले अग्रता कायम राखेको छ..

पुरा पढ्नुहोस् »

मकवानपुरमा ५६ जना उम्मेदवारको धरौटी जफत २८ मंसिर २०७४, बिहीबार १२:०९

हेटौडा, मंसिर २८ । मकवानपुरमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि गरी स्वतन्त्र र १७ राजनीतिक दलकासहित ६८ जना चुनावी प्रतिस्पर्धामा रहेकोमा ५६ जना उम्मेदवारको मात्र धरौटी जफत भएको छ । निर्वाचनमा खसेको सदर मतको १० प्रतिशतभन्दा कम मत..

पुरा पढ्नुहोस् »

मकवानपुरमा प्रदेशसभामाभन्दा प्रतिनिधिसभा सदस्यमा बढी मत बदर २८ मंसिर २०७४, बिहीबार १२:०५

२८ मंसिर, हेटौडा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा मकवानपुरमा प्रदेशसभामा भन्दा प्रतिनिधिसभा सदस्यको मत बढी बदर भएको छ । प्रतिनिधिसभाको दुई क्षेत्र रहेका यस जिल्लामा एकलाख ७० हजार ८५५ मतमा खसेकामा एकलाख ६२ हजार ३७१ मत..

पुरा पढ्नुहोस् »

सांसदको टिकट पाउनु भएन ? के चिन्ता, मन्त्री बन्न तयार हुनुस् २८ मंसिर २०७४, बिहीबार ०५:०५

काठमाडौं, मंसिर २८ । नयाँ सरकारमा सांसद नभएको ब्यक्ति पनि मन्त्री बन्न पाउने भएका छन् । निर्वाचनमा भाग नलिएका वा गैर राजनीतिक ब्यक्तिलाई पनि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिे मन्त्रीमा नियुक्त गर्न सक्ने संविधानमा स्पष्ट उल्लेख गरिएको छ..

पुरा पढ्नुहोस् »