नेपाल


गगन थापाले जिते, एमाले उम्मेदवार राजन भट्टराई भारी मतले पराजीत २३ मंसिर २०७४, शनिबार ०१:५८

पोखरा, मंसिर २३ । नेपाली कांग्रेसका युवा नेता गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सांसद निर्वाचित भएका छन् । विहान सम्पन्न मतगणनामा वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार डाक्टर राजन भट्टराईलाई ३ हजार भन्दा बढी मतले पछि पार्दै थापा विजयी भएका..

पुरा पढ्नुहोस् »

यसरी हुँदैछ कास्कीमा मतगणना (फोटो फिचर) २२ मंसिर २०७४, शुक्रबार ०८:२२

पोखरा, मंसिर २२ । कास्कीमा मतगणनाका लागि कडा सुरक्षा ब्यवस्था मिलाईएको छ । मतगणना स्थलबाहिर सुरक्षाकर्मीको ब्यापक उपस्थिती छ भने मतगणना स्थलमा जाली र सिसी क्यामेराको ब्यवस्था मिलाईएको छ । ३ निर्वाचन क्षेत्र रहेको यहाँ क्षेत्र नम्बर १ को..

पुरा पढ्नुहोस् »

लमजुङमा प्रतिनिधि र प्रदेशसभामा वाम गठबन्धन अगाडी २२ मंसिर २०७४, शुक्रबार ०३:२६

लमजुङ , मंसिर २२ । लमजुङमा प्रतिनिधि र प्रदेशसभा दुवैतर्फ वाम गठबन्धनका उम्मेद्वारले अग्रता लिएका छन् । प्रतिनिधि सभामा १८ हजार ३४९ मत गणना हुँदा वाम गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका देवप्रसाद गुरुङले अग्रता लिएका छन् । गुरुङले ८ हजार ६..

पुरा पढ्नुहोस् »

ठमेलका ‘गुन्डा नाइके’ मनाङबाट ‘माननीय’ २२ मंसिर २०७४, शुक्रबार ०२:४३

पोखरा, मंसिर २२ । बिहीबारसम्म प्रहरीको ‘ठुला गुन्डा नाइके’को सूचीमा रहेका दीपक मनाङ्गे उर्फ राजिव गुरुङ शुक्रबारदेखि माननीयको सूचीमा दर्ज भएका छन् । मनाङ ख बाट प्रदेशसभाका उम्मेदवार बनेका मनाङ्गेले १ हजार ४ सय १० मत पाएका छन् । उनका..

पुरा पढ्नुहोस् »

कास्कीमा यस्तो देखियो चुनाव (फोटो फिचर) २१ मंसिर २०७४, बिहीबार १७:२७

पोखरा, मंसिर २१ । कास्कीमा प्रतिनिधीसभा र प्रदेशसभा चुनाव शान्तिपूर्ण सकिएको छ । जिल्लाभर ६७ प्रतिशत मतदान भएको छ । यहाँका सबै मतदान केन्द्रमा शान्तिपूर्ण चुनाव भयो । तस्विर-प्रकाश ढकाल/पूर्णचन्द्र..

पुरा पढ्नुहोस् »

कास्कीको मतगणना भोलिदेखि २१ मंसिर २०७४, बिहीबार १६:०५

पोखरा, मंसिर २१ । दोश्रो चरण अन्तर्गत कास्कीमा विहिबार भएको निर्वाचनको मतगणना शुक्रबार (भोलि) देखि हुने भएको छ । विहिबार राती सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गर्ने र शुक्रबारदेखि मतगणना थाल्ने मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीले..

पुरा पढ्नुहोस् »

पहिलो चरणको मतगणना सुरु, बाकस खोल्दै २१ मंसिर २०७४, बिहीबार १२:०६

पोखरा, मंसिर २१ । गत मंसिर १० गते सम्पन्न पहिलो चरणको चुनावको मतगणना सुरु भएको छ । दोश्रो चरणको चुनाव बिथोलिने भन्दै रोकिएको मतगणना विहिबार साँझ ५ बजेदेखि सुरु भएको हो । सबै जिल्लामा सर्वदलिय बैठक बसेर बाकस खोल्ने काम भैरहेको हाम्रा जिल्ला..

पुरा पढ्नुहोस् »

कास्कीमा ६७ प्रतिशत मत खस्यो २१ मंसिर २०७४, बिहीबार ११:३१

पोखरा, मंसिर २१ । कास्कीमा प्रतिनिधीसभा र प्रदेशसभाको चुनावमा ६७ प्रतिशत मत खसेको छ । विहान ७ बजेदेखि साँझ ५ बजेसम्म ६७ प्रतिशतको हाराहारीमा मत खसेको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए । जिल्लामा ३ सय ५० मतदान..

पुरा पढ्नुहोस् »

कास्कीमा ११ बजेसम्म ३० प्रतिशत मत खस्यो २१ मंसिर २०७४, बिहीबार ०५:५१

पोखरा, मंसिर २१ । विहान ११ बजेसम्म कास्कीमा ३० प्रतिशत मत खसिसकेको छ । क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार अहिलेसम्म ३० प्रतिशत मत खसेकाले समयमै मतदान सकिनेछ । कास्कीमा २ लाख ५५ हजार मतदाता छन् । १ सय ५० मतदान स्थलमा ३ सय १७ मतदान केन्द्रबाट..

पुरा पढ्नुहोस् »

सांसद नभएपनि मन्त्री बन्न पाउने २० मंसिर २०७४, बुधबार ०४:०५

पोखरा, मंसिर २० । संविधानले ६ महिनासम्मका लागि गैरसांसद पनि मन्त्री बन्न सक्ने व्यवस्था गरेको छ । संविधानको धारा ७८ को उपधारा (१)मा ‘राष्ट्रपतिले प्रधानमन्त्रीको संघीय संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्नेछ’..

पुरा पढ्नुहोस् »