नेपाल


नयाँ सरकार कहिले बन्दैछ ? १९ मंसिर २०७४, मंगलवार १५:१४

पोखरा, मंसिर १९ । मंसिर २१ म प्रदेश र प्रतिनिधीसभा सदस्यको दोश्रो चरणको चुनाव हुँदैछ । संविधानमा प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम मतपरिणाम घोषणा भएको ३५ दिनभित्र नयाँ सरकार बनाइसक्नुपर्ने उल्लेख छ । प्रदेश सभा सरकार गठनको..

पुरा पढ्नुहोस् »

मकवानपुरमा चुनावका लागि २३ सय सुरक्षाकर्मी १८ मंसिर २०७४, सोमबार ११:५३

हेटौंडा, मंसिर १८ । मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि मकवानपुरमा २ हजार ३ सय ३४ जना प्रहरी र म्यादी परिचालित भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिलिपराज..

पुरा पढ्नुहोस् »

मकवानपुरका सबै केन्द्रमा पुगे कर्मचारी १८ मंसिर २०७४, सोमबार ११:३९

हेटौंडा, मंसिर १८ । दोश्रो चरणको निर्वाचन अन्तर्गत मकवानपुरका सबै निर्वाचन केन्द्रमा मतदानका लागि कर्मचारी खटिएका छन् । मंसिर २१ गते हुने प्रतिनिधीसभा र प्रदेशसभाको चुनावका लागि सुरक्षाबाहेक २ हजार ५ सय ९३ जना कर्मचारीहरु खटिएको जिल्ला..

पुरा पढ्नुहोस् »

गगन थापामाथी बम बिस्फोट, शिक्षण अस्पताल भर्ना १८ मंसिर २०७४, सोमबार ०८:१६

काठमाडौं, मंसिर १८ । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका उम्मेदवार गगन थापालाई लक्षित गरी भएको बम विस्फोटमा ४ जनालाई बढी चोट लागेको छ भने त्यसमध्ये २ जना गम्भीर घाइते छन् । विस्फोटमा परेका थापाको ढाड र कानमा चोट लागेको उपचारमा संलग्न..

पुरा पढ्नुहोस् »

ड्युटीमै मारिएका म्यादी प्रहरीलाई एमालेले झण्डा ओढायो १५ मंसिर २०७४, शुक्रबार ०४:१६

सेतोपाटी डटकम काठमाण्डौं, मंसिर १५ । बम विस्फोटमा परी ज्यान गुमाएका म्यादी प्रहरी विनोद चौधरीको परिवारलाई राज्यले २५ लाख रूँपैया राहात स्वरुप उपलब्ध गराउने दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिएका छन् । बिहीबार..

पुरा पढ्नुहोस् »

मध्यरातमा नेता सिटौलाको घरमा बम विस्फोट १२ मंसिर २०७४, मंगलवार ०२:४५

काठमाण्डौं, मंसिर १२ । झापाको सदरमुकाम चन्द्रगढीस्थित नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको घरलाई लक्षित गरी सुतली बम विस्फोट भएको छ । उनी झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । गएराति करिब १२ः४५ बजे घर नजिकै..

पुरा पढ्नुहोस् »

माघदेखि नागरिकता चाहिँदैन, राष्ट्रिय परिचयपत्र आउँदै ११ मंसिर २०७४, सोमबार ०३:४५

काठमाडौं, मंसिर ११ । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित शुरु गर्न लागिएको राष्ट्रिय परिचयपत्र वितरणको कार्यले अब मूर्त रुप लिने भएको छ । सरकारी सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउने..

पुरा पढ्नुहोस् »

राहदानी दुरुपयोग गरेका माओवादी उम्मेदवार रायको उम्मेदवारी खारेज ११ मंसिर २०७४, सोमबार ०३:३०

काठमाडौं, मंसिर ११ । सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ का माओवादी केन्द्रका उमेदवार शिवपूजन राय यादवको उम्मेदवारी रद्द भएको छ । उनीविरुद्ध उजुरी परेपछि निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको हो । सोही क्षेत्रका स्वतन्त्र उमेदवार गणेशकुमार..

पुरा पढ्नुहोस् »

मतदानको समय सकियो, मतपेटिका संकलन सुरु १० मंसिर २०७४, आईतवार ११:५०

काठमाडौं, मंसिर १० । निर्वाचन आयोगले पाँच बजे निर्वाचन सकिएसँगै मतपेटिका संकलनको काम सुरु गरिएको बताएको छ । आयोगले आइतबार निर्वाचन भएका ३२ जिल्लामध्ये सदरमुकामबाट नजिकका र सुगम मतदान स्थलका मतपेटिका छिटो ल्याउन सम्भव भए पनि टाढाको मतपेटिका..

पुरा पढ्नुहोस् »

बाँदरमुढे पीडितलाई माओवादी धम्की–पूराना घटना बल्झाए ज्यान जाला १० मंसिर २०७४, आईतवार ११:२९

काठमाण्डौं, मंसिर १० । चितवनको माडीमा बाँदरमुढे घटनाका पीडितलाई नेकपा माओवादी केन्द्रका स्थानीय नेताहरुले पुनः ज्यान मार्ने धम्की दिएका छन् । बाँदरमुढे घटना पीडित संघर्ष समितिका उपाध्यक्षसमेत रहेका कृष्ण अधिकारीले माओवादी र वाईसीएल..

पुरा पढ्नुहोस् »