नेपाल


ब्रेकिङ न्यूज-रुकुमको मतपेटिकामा आगो लाग्यो ! १० मंसिर २०७४, आईतवार ०७:२३

रुकुम, मंसिर १० । रुकुम पश्चिमको रत्न माबि बाँफिकोटको मतदान केन्द्र (क) बुथमा प्रत्यक्ष तर्फको मतपेटिकामा आगो लागेको छ । प्रतिनिधि सभा अन्र्तगत प्रत्यक्ष तर्फको मतपेटिकामा आगो लागेको हो । मतपेटिकाबाट धुवाँ निस्कीएपछि तत्काल पानी हालेर आगो..

पुरा पढ्नुहोस् »

गोरखाको ल्होमा अझै सुरु भएन मतदान १० मंसिर २०७४, आईतवार ०७:०७

गोरखा, मंसिर १० । ल्हो आधारभुत प्रावि मतदान केन्द्रमा अझै मतदान सुरु हुन सकेको छैन । स्थानीय राजनितीक दलका प्रतिनिधीहरु समेत मतदान स्थलमा नआएको सहायक मतदान अधिकृत निर्माण घिमिरेले जानकारी दिए । ‘हामी तयारी अबस्थामा छौँ’ घिमिरेले भने..

पुरा पढ्नुहोस् »

मतदानपछि भट्टराई र श्रेष्ठले भने-जनताले अत्याधिक मतले जिताउनेछन् १० मंसिर २०७४, आईतवार ०६:४९

गोरखा, मंसिर १० । नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराई र माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ दुबैले जीतको दावी गरेका छन् । गोरखा–२ मा आफूले आफैलाई मतदान गरेपछि दुबै नेताले यस्तो दावी गरेका हुन् । भट्टराईले विहान ९.२५ बजे..

पुरा पढ्नुहोस् »

१२ बजेसम्म ३० प्रतिसत मत खस्यो १० मंसिर २०७४, आईतवार ०६:४५

जिल्ला ब्युरो, मंसिर १० । निर्वाचन आयोगले ३२ जिल्लामा भइरहेको पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको मतदान अपेक्षाकृत रुपमा शान्तिपूर्ण र उत्साहजनक रुपमा भइरहेको बताएको छ । निर्वाचनको केहि दिन बाँकी रहँदा केहि छिटपुट घटना घटेपनि..

पुरा पढ्नुहोस् »

गोरखामा नयाँ शक्तिका ५ कार्यकर्ता १ लाख नगदसहित पक्राउ १० मंसिर २०७४, आईतवार ०६:३३

गोरखा, मंसिर १० । नयाँ शक्ति पार्टी नेपालका ५ कार्यकर्तालाई प्रहरीले १ लाख नगदसहित नियन्त्रणमा लिएको छ । उनीहरुलाई जौबारी युवा क्लबका युवाहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् । चुनावी प्रचारमा प्रयोग गरिएको गाडीभित्र चुनावी प्रचार..

पुरा पढ्नुहोस् »

‘बागलुङको जैमिनीमा मतदाता परिचयपत्र कब्जा’ ९ मंसिर २०७४, शनिबार १६:५८

प्रकाश ढकाल पोखरा, मंसिर ९ । एमाले, माओबादी र जनमोर्चाका नेता तथा कार्यकर्ताले बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ९ मा मतदाता परिचयपत्र नै कब्जा गरेका स्थानीयले आरोप लगाएका छन् । करिब २ हजार ६ सय मतदाता परिचयपत्र बाँड्नुपर्ने यो वडामा ३..

पुरा पढ्नुहोस् »

कुन दलको कति सीट ? यस्तो छ चुनावी (आकलन) ७ मंसिर २०७४, बिहीबार १७:३३

एजेन्सी, मंसिर ७ । चुनावको मिति नजिकिएसँगै यसको प्रचारमा राजनीतिक दल र उम्मेदवारहरु तीव्र रुपमा लागिरहेका छन् । भर्खरै सम्पन्न स्थानीय तह र विगत संविधानसभा निर्वाचनमा ठूला दरिएका दलका शीर्ष नेताहरु आफ्ना उम्मेदवारलाई जिताउन देश दौडाहामा छन्..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को मुख्यमन्त्री पोखरा नगर प्रशिक्षणमा बस्ने (कुन मन्त्रालय कहाँ बस्दैछ) २ मंसिर २०७४, शनिबार ०८:०३

प्रकाश ढकाल पोखरा, मंसिर २ । प्रदेशसभाको चुनाव नजिकिँदै जाँदा ४ नम्बर प्रदेशमा मन्त्रालय राख्ने ठाउँको खोजी सुरु हुन थालेको छ । निर्विकल्प राजधानी पाएको पोखराबाट विद्यमान क्षेत्रीय निर्देशनालय र अधिकतम खुला ठाउँहरु भएका जिल्ला स्थित..

पुरा पढ्नुहोस् »

के हो एनसेल प्रकरण (हेर्नुस् भिडियो सहित) २८ कार्तिक २०७४, मंगलवार ०५:२५

पोखरा, कार्तिक २८ । पछिल्लो समय पोखरामा एनसेल प्रकरण बढी चर्चामा छ । यसअघि विकास समितिमा बसेर काम गरिसकेका पूर्व मन्त्री कुमार खड्काले विकास समितिको नाम जोडेर एनसेल प्रकरणबारे बहस चलाएका छन् । यो काण्डका बिषयमा चर्चा हुँदा उनी अखण्ड नेपाल..

पुरा पढ्नुहोस् »

काँग्रेसले प्रदेशस्तरीय मिडिया सेन्टर चलाउने २६ कार्तिक २०७४, आईतवार १७:१५

पोखरा, कार्तिक २६ । नेपाली काँग्रेस केन्द्रीय प्रचार प्रसार समन्वय समिति अन्तर्गत ४ नम्बर प्रदेशको मिडिया सेण्टर पोखरामा स्थापना गरिने भएको भएको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेद्वारको पक्षमा..

पुरा पढ्नुहोस् »