नेपाल


समानुपातिकमा एमालेले २५ लाख कटायो, कुन दलको कति ? २८ मंसिर २०७४, बिहीबार ०४:०६

काठमाडौं, मंसिर २८ । मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा नेकपा एमालेको अग्रता कायमै छ । एमालेले नेपाली काँग्रेस भन्दा ८५ हजार मत बढी पाएको छ । हालसम्म कुन दलले कति मत पाए ?..

पुरा पढ्नुहोस् »

प्रदेशसभा र मुख्यमन्त्रीको कार्यालय तोक्ने तयारी २७ मंसिर २०७४, बुधबार १७:०७

काठमाण्डौं, मंसिर २७ । संघीय संरचनाअनुसार प्रदेशसभा सञ्चालन गर्ने कार्यालयबारे अध्ययन भैरहेको छ । यद्यपी यसबारे शहरी विकास मन्त्रालयले अन्तिम निर्णय सार्वजनिक गरिसकेको छैन । पूर्वाधारका आधारमा प्रदेश नं १ को धनकुटा, धरान, इटहरी वा विराटनगर,..

पुरा पढ्नुहोस् »

एकैपटक माग्यो ३९० शाखा अधिकृत लोकसेवाले २७ मंसिर २०७४, बुधबार ०९:४१

२७ मंसिर, काठमाडौं लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक (खुला एवम् समावेशी) शाखा अधिकृतको विभिन्न सेवाका लागि दरखास्त अह्वान गरेको छ । आयोगले बुधबार सूचना प्रकाशित गर्दै खुला तथा समावेशी गरेर जम्मा ३९० पदको लागि दरखास्त खुला..

पुरा पढ्नुहोस् »

समानुपातिकमा काँग्रेस सबै भन्दा ठूलो दल (पूरा पढ्नुस् ) २७ मंसिर २०७४, बुधबार ०८:५८

दाङ, मंसिर २७ । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ पराजय भोग्नुपरेको नेपाली काँग्रेसलाई समानुपातिक निर्वाचन प्रणालीमा भने सबैभन्दा बढी मत प्राप्त भएको छ । तीन प्रतिनिधिसभा र पाँच प्रदेशसभा सदस्यमा हारेको काँग्रेस क्षेत्र नं ३..

पुरा पढ्नुहोस् »

गच्छदारले जोगाए काँग्रेसको साख, भगवती ३२१ मतले हारिन् २७ मंसिर २०७४, बुधबार ०६:५०

पोखरा, मंसिर २७ । निकै रोचक बनेको सुनसरी ३ को मतगणना सकिएको छ । लामो समयसम्म पछि परेका नेपाली काँग्रेसका उम्मेदवार विजय गच्छदार त्यसलाई उल्टाउँदै बिजयी भए । गच्छदारले एमाले उम्मेदवार भगवती चौधरीलाई ३ सय २१ मतले पराजीत गरे । गच्छदारले ३८ हजार ९..

पुरा पढ्नुहोस् »

सुनसरी ३ (ख) मा कांग्रेसका चौधरी विजयी २७ मंसिर २०७४, बुधबार ०३:५४

सुनसरी, मंसिर २७ । सुनसरी क्षेत्र नम्बर ३ प्रदेशसभा ’ख’ मा नेपाली कांग्रेसका अगमलाल चौधरी विजयी भएका छन् । बुधबार बिहान सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार नेकपा एमालेका रामदेव यादवलाई ३ हजार ८ सय ६१ मतले पराजित गर्दै चौधरी विजयी भएका हुन्..

पुरा पढ्नुहोस् »

चितवनको समानुपातिकमा काँग्रेस अगाडि २७ मंसिर २०७४, बुधबार ०३:०७

भरतपुर, मंसिर २७ । प्रत्यक्षमा तीनवटै निर्वाचन क्षेत्र बाम गठबन्धनले जितेके चितवनमा समानुपातिकमा भने नेपाली कांग्रेस अगाडि देखिएको छ। प्रारम्भिक मत गणना अनुसार नेपाली कांग्रेस ८ हजार ३५, नेकपा एमाले ७ हजार ३ सय ९८ र नेकपा माओवादी ४ हजार ३ सय ४७..

पुरा पढ्नुहोस् »

बिजय गच्छदार पाँच सय मतले अगाडि २७ मंसिर २०७४, बुधबार ०२:४७

पोखरा, मंसिर २७ । प्रतिनिधिसभाको १ सय ६५ क्षेत्रमध्ये जितको छिनोफानो हुन बाँकी एकमात्र क्षेत्र सुनसरीको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले पछिल्लो समयमा अग्रता लिन थालेका छन् । ताजा अवस्थामा गच्छदारले नेकपा..

पुरा पढ्नुहोस् »

प्रदीपको क्षेत्रमा फेरी चुनाव गर्न काँग्रेसको माग २६ मंसिर २०७४, मंगलवार १७:२४

काठमाण्डौं, मंसिर २६ । नेपाली कांग्रेसले तनहूँ क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ पुनः मतदान गर्न माग गरेको छ । यस क्षेत्रमा कांग्रेस युवा नेता प्रदीप पौडेल वामपन्थी उम्मेदवार नेकपा माओवादी केन्द्रकी आशा कोइरालासँग ५ मत पराजित भएका थिए । नेपाली..

पुरा पढ्नुहोस् »

वाम गठबन्धनको ६ वटा प्रदेशबाट दुई तिहाई २६ मंसिर २०७४, मंगलवार १७:०६

काठमाडौँ, मंसिर २६ । भर्खरै सम्पन्न मतपरिणाम अनुसार प्रत्यक्षतर्फ ६ वटा प्रदेशमा वाम गठबन्धन दुई तिहाई बहुमत सहित विजयी भएको छ । प्रदेश नं १, ३, ४, ५, ६ र ७ मा गठबन्धनले दुईतिहाइ भन्दा बढी ठाउँमा जीतेको हो । २ नम्बर प्रदेशमा भने कमजोर देखिएको छ ।..

पुरा पढ्नुहोस् »