नेपाल


मकवानपुर उद्योग बाणिज्य संघको अध्यक्षमा कटुवाल र राउतबीच प्रतिस्पर्धा हुँदै, २७ जनाको लागि ५० जनाको उम्मेदवारी १६ पुष २०७४, आईतवार ०८:४०

हेटौडा, पौष १६ । मकवानपुर उद्योग वाणिज्य संघको आगामी नेतृत्वको लागि अध्यक्षमा दुईजनासहित ५० जनाको उम्मेदवारी परेको छ ।अध्यक्ष, बाणिज्य, उद्योग, वस्तुगत र एशोसियट उपाध्यक्ष तथा २२ जना कार्यसमिति सदस्यका लागि ५० जनाको उम्मेदवारी परेको हो ।आगामी..

पुरा पढ्नुहोस् »

‘ब्राण्डलेस’ स्ट्रिट फेस्टिवल १३ पुष २०७४, बिहीबार ०४:५१

पोखरा,  पुस १२ । तत्कालीन राजा वीरेन्द्रलाई सन् १९९८ मा भेट्दा पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईसँग राजाले त्यसबेला चिन्ता पोखे-‘पोखरामा कसरी पर्यटक बढाउन सकिन्छ ?’ भट्टराईसँग राजालाई दिने कुनै प्रतिक्रिया थिएन, तर अठोट थियो । ९० को दशकमा..

पुरा पढ्नुहोस् »

श्रीमान ! फेवातालको जग्गा सकेछन् है १२ पुष २०७४, बुधबार ०७:१५

अवैध तरिकाले फेवाताल अतिक्रमण गर्नेकै पक्षमा घाघ वकिलहरु ! (सम्पादकलाइ पत्र)   अवैध तरिकाले फेवाताल वरिपरिको जग्गा दर्ता गरिएकोलाई रद्द गरी तालको जग्गा संरक्षण गरिपाउँ” भनी वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, अधिवक्ता खगेन्द्र सुवेदी,..

पुरा पढ्नुहोस् »

समानुपातिक सांसद टुंग्याउँदै काँग्रेस, केसीमात्रै कास्कीबाट १२ पुष २०७४, बुधबार ०५:३३

प्रकाश ढकाल पोखरा, पुस १२ । नेपाली काँग्रेसले प्रतिनिधीसभा तर्फको समानुपातिक सांसद लगभग टुंग्याएको छ । काँग्रेसले पठाएको सांसदको सूचीमा कास्कीबाट एकजना मात्रै भाग्यमानी परे । उद्योगपति समेत रहेका सूर्यबहादुर केसी नेपाली काँग्रेसको..

पुरा पढ्नुहोस् »

काँग्रेससँग सहकार्य हुन्छ–नारायणकाजी १० पुष २०७४, सोमबार ०७:४०

गोरखा, पुस १० । नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले आवश्यकता अनुसार कांग्रेससँग सहकार्य गर्न सकिने बताएका छन् । निर्वाचनमा गोरखा–२ बाट पराजित भएपछि पहिलो पटक गृहजिल्ला पुगेका उनले सोमबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेससँग सहकार्य..

पुरा पढ्नुहोस् »

महराको हठ–दाङ राजधानी नभए ६ जिल्लाको छुट्टै प्रदेश ९ पुष २०७४, आईतवार ०६:०७

तुलसीपुर, पुस ९ । उपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले तीन तहको निर्वाचनले राजनीतिक संक्रमणकालको अन्त्य भएको बताएका छन् । नेपाल पत्रकार महासंघ, दाङले उनको सम्मानमा आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा उनले सो..

पुरा पढ्नुहोस् »

एमालेले फोरमसँग मिलेर सरकार बनाउन लागेको प्रचण्डको आरोप ८ पुष २०७४, शनिबार १३:३९

नवलपरासी, पुस ८ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमाथि संघीय समाजवादी फोरमसँग मिलेर सरकार बनाउने असफल प्रयास गरेको आरोप लगाएका छन् । नवलपुरको कावासोतीमा कार्यकर्तासँग कुरा गर्दै उनले माओवादी देशको निर्णायक भएकाले..

पुरा पढ्नुहोस् »

एक साताभित्रै प्रदेश प्रमुख र अस्थायी राजधानी ८ पुष २०७४, शनिबार ०२:५२

काठमाण्डौं, पुस ८ । सरकारले एक साताभित्र प्रदेश प्रमुख नियुक्त गर्ने भएको छ । निर्वाचन आयोगले प्रदेश सभातर्फ समानुपातिक प्रणालीको मतपरिणाम सार्वजनिक गरिसकेकाले सरकारलाई प्रदेश प्रमुख तोक्न दबाब परेको हो । आयोगले शुक्रबार प्रदेश सभामा..

पुरा पढ्नुहोस् »

कास्कीमा बस दुर्घटना, निर्वाचित वडा सदस्यको मृत्यु ७ पुष २०७४, शुक्रबार १३:५२

पोखरा, पुस ७ । कास्कीको मादी गाउँपालिका वडा नम्बर १० भाचोकमा गाडी दुर्घटना हुँदा भर्खरै निर्वाचित वडा सदस्यको मृत्यु भएको छ । पोखराबाट भाचोकका लागि छुटेको बस गन्तब्य नजिकै भाचोकको गहतबारीमा दुर्घटना भएको हो । दुर्घटनामा परी मादी गाउँपालिका..

पुरा पढ्नुहोस् »

हेटौंडामा आजदेखि खेलकुद तथा व्यापार महोत्सव ७ पुष २०७४, शुक्रबार ०७:१०

हेटौंडा, पुस ७ । हेटौंडामा आजदेखि खेलकुद तथा ब्यापार मेला सुरु हुँदैछ । हेटौंडा गोल्डकप फुटबल प्रतियोगितालाई निरन्तरता दिने उद्देश्यसहित सुमन वोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा महोत्सव हुन लागेको हो । कार्यक्रम हेटौंडा–१० स्थित..

पुरा पढ्नुहोस् »