नेपाल


नेल्टाको राष्ट्रिय सम्मेलन चैत तेश्रो साता चितवनमा २९ पुष २०७४, शनिबार ०३:३४

काठमाण्डौं, पुस २८ नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) को राष्ट्रिय सम्मेलन तथा विद्यान अधिवेशन चैत १६ र १७ गते चितवनमा हुने भएको छ । नेल्टाको हालै भैरहवामा सम्पन्न भएको ७ औँ वैठकले सम्मेलनको मिति तय गरेको केन्द्रीय महासचिव..

पुरा पढ्नुहोस् »

मन्त्रिपरिषद्का निर्णय अपारदर्शी, ७० निर्णयमा ७ वटामात्रै सार्वजनिक २९ पुष २०७४, शनिबार ०३:१४

काठमाण्डौं, पुस २९ । पछिल्ला केही दिनयताका मन्त्रिपरिषद्का निर्णय अपारदर्शी हुने क्रम बढेको छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि बसेका हरेक मन्त्रिपरिषद् बैठकमा नियमितभन्दा मन्त्रीको खल्तीबाट आउने ठाडो प्रस्तावको संख्या अत्यधिक हुने..

पुरा पढ्नुहोस् »

शहीदको सूचीमा २१ जना थपिए (सूचीसहित) २८ पुष २०७४, शुक्रबार १६:३१

काठमाण्डौं, पुस २८ । पञ्चायतकालीन छिन्ताङ काण्डमा मारिएका १६ जनालाई नेपाल सरकारले शुक्रबार बिहान शहीद घोषणा गरेको छ । छिन्ताङका १६ जनासँगै माओवादीबाट विभिन्न समयमा मारिएका धनकुटाका ५ जना राप्रपा कार्यकर्तालाई समेत सरकारले शहीद घोषणा गरेको छ..

पुरा पढ्नुहोस् »

मुस्ताङको ‘कोशेली’ अर्गानिक ‘घिण्टी’ २८ पुष २०७४, शुक्रबार १४:५०

सुन्दरकुमार थकाली मुस्ताङ, पुस २८ । जाडो सिजनमा मुस्ताङ पुग्नुभयो भने तपाईंले एउटा अचम्मको दृष्य देख्नुहुन्छ । घरका पालिमा लहरै झुण्डिएका चौपायाका आन्द्राहरु । आलो रगत भरेर सुकाएपछि चौपायाको आन्द्रालाई मुस्ताङीहरु ‘घिण्टी’ भन्छन् । मासुका..

पुरा पढ्नुहोस् »

चिसोको वित्यास–एकैदिन ३ जनाको मृत्यु २७ पुष २०७४, बिहीबार ०४:२८

इनरुवा, पुस २७ । अत्यधिक जाडो र शीतलहरका कारण सुनसरीमा दुई जना र सिरहामा थप एक जनाको मृत्यु भएको छ । जाडोका कारण सुनसरीको हरिनगरा गाउँपालिका–३ गौतमपुरका ६४ वर्षीय रसिलाल ऋषिदेव र हरिनगरा गाउँपालिका–४ का ६५ वर्षीय रौदी साहको मृत्यु भएको स्थानीय..

पुरा पढ्नुहोस् »

प्रदेश कार्यालय मर्मतमा किन भयो ढिलासुस्ती ? (पढ्नुस विस्तृतमा) २७ पुष २०७४, बिहीबार ०३:०४

प्रकाश ढकाल पोखरा, पुस २७ । सरकारले प्रदेशको राजधानी तोकिसकेको छैन । यद्यपी देश संघीय संरचनामा गएसँगै ४ नम्बर प्रदेशका लागि पोखरा जनताको तर्फबाट निर्विकल्प राजधानी हो । जनमतलाई हेरेर सरकारले पोखरामा प्रदेश राजधानी राख्न सुरुवाति अभ्यास ग¥यो ।..

पुरा पढ्नुहोस् »

विहिबार गण्डकी अञ्चलभरी गाडी नचल्ने २६ पुष २०७४, बुधबार १६:५६

पोखरा, पुस २६ । ट्याक्सी ब्यवसायीको आन्दोलनलाई लिएर यातायात ब्यवसायीहरुले विहिबार गण्डकी अञ्चलभरी कालो प्लेटका गाडी नचलाउने भएका छन् । मंगलबार १८ जना ट्याक्सी चालकलाई पक्राउ गरेपछि बुधबार विहानै ब्यवसायीहरुले आन्दोलन गरेका थिए । आन्दोलनलाई..

पुरा पढ्नुहोस् »

उच्च अदालतलाई प्रदेश कार्यालय बनाउने सरकारी तयारी २६ पुष २०७४, बुधबार ०२:५२

काठमाण्डौं, पुस २६ । अस्थायी मुकाम र प्रदेश कार्यालयमा विवाद उत्पन्न भएपछि सरकारले नयाँ विकल्पबाट सदरमुकाम तोक्ने तयारी गरेको छ । उच्च अदालत भएका ठाउँमा प्रदेशको अस्थायी कार्यालय खोल्ने सरकारको तयारी छ । सातवटै प्रदेश प्रमुखको कार्यालय..

पुरा पढ्नुहोस् »

श्रीमती खोज्न पत्रकार गुहारे गिरानन्दले २४ पुष २०७४, सोमबार १५:३८

विराटनगर, पुस २४ । बूढीगंगा गाउँपालिका–२ का गिरानन्द पासवानले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नी श्रीमती अनितादेवी पासवानले रु तीन लाख र गरगहना लिइ पुस १५ गतेदेखि बेपत्ता भएको जानकारी गराए । एक १७ वर्षीय छोरा र दुई छोरी गरी तीन..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुख र अस्थायी केन्द्र सहमतिमै–सञ्चार मन्त्री २४ पुष २०७४, सोमबार ०२:११

काठमाडौँ, पुस २४ । सबै दलको सहमतिमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्ने प्रयास भैरहेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले बताए । मन्त्री बस्नेतले सम्भव भएसम्म सहमतिमै निर्णय गर्ने प्रयासमा सरकार रहेको बताए । उनले भने,..

पुरा पढ्नुहोस् »