Breaking News


देशभर चिसो बढ्यो, अझै केहिदिन चिसो स्थिर रहने २३ पुष २०७४, आईतवार ०७:४२

हेटौँडा, पुस २३ गते । पश्चिमी वायुको प्रभावसँगै जम्मु कास्मिर हुँदै हिमालमाथिबाट हावा आएकाले देशभर चिसो बढेको छ । चिसोले देशभरकै जनजिबन प्रभाबित बनाएको छ । मानिसहरुलाई बाहिर हिंडडुल गर्न समेत समस्या भएको छ । चिसोले बिशेषगरि बालबालिका,..

पुरा पढ्नुहोस् »

बागलुङको खर्वाङमा माटरसाईकल दुर्घटना, एकजना गम्भीर २२ पुष २०७४, शनिबार १३:४२

बागलुङ, पुस २२ । मध्यपहाडी लोकमार्गको बागलुङ बुर्तिवाङ सडक खण्ड अन्तर्गत बडीगाड गाउँपालिका वडा नम्बर २ राक्सेमा माटरसाईकल पल्टिँदा एकजना घाईते भएका छन् । घाईतेको अवस्था गम्भीर छ । ध १ प ३१०७ नम्बरको मोटरसाइकल सडकबाट उछिट्टिएर तल खस्दा ढोरपाटन..

पुरा पढ्नुहोस् »

हेटौंडामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु २२ पुष २०७४, शनिबार १३:३१

हेटौंडा, पुस २२ गते । मकवानपुरको हेटौँडामा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाईते भएका छन् । आज दिउंसो हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको ना ६ ख १३१ नम्बरको ट्रक र विपरीत दिशाबाट आईरहेको ना २७ प ४९९ नम्बरको मोटरसाइकल..

पुरा पढ्नुहोस् »

पश्चिमाञ्चल र एपीएफलाई ह्याण्डबलको उपाधि २२ पुष २०७४, शनिबार १३:१५

धन बस्नेत पोखरा, पुस २२ । पश्चिमाञ्चलले पुरुष तर्फ ह्याण्डबलको उपाधि जित्दा महिला तर्फ भने शसस्त्र प्रहरी बलको पोल्टामा परेको छ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा दुवै उपाधि आर्मीले उचाल्दा राखेप च्याम्पियनमा भने आर्मी भने उपविजेतामा..

पुरा पढ्नुहोस् »

पोखरामा रोकिराखेको गाडीमा आगलागी २२ पुष २०७४, शनिबार १०:५०

पोखरा, पुस २२ । पोखराको जीरोमा रोकिराखेको गाडिमा आगलागी भएको छ । १ महिना अगाडीदेखि रोकिराखेको गाडीमा अचानक आगलागी भएको स्थानीयले बताएका छन् । आगलागीबाट ना ५ ख ७२०४ नम्बरको गाडीमा क्षति भएको छ । गाडीको बाहिरी भागमा खासै असर नपरेपनि भित्री भाग..

पुरा पढ्नुहोस् »

एन्फा अध्यक्षमा पुर्व प्रशिक्षक थापाको उम्मेदवारी २२ पुष २०७४, शनिबार ०८:५०

पोखरा, पुस २२ । जिल्ला फुटबल संघको निर्वाचन टुगिएको छैन् । माघ ५ गतेभित्रमा जिल्ला फटुबल संघको निर्वाचन टुग्याउनुपर्ने अखिल नेपाल फुटबल संघले निर्देशन गरेको छ । जिल्ला फुटबल संघको निर्वाचन नसकिदैं पोखराका बरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापाले..

पुरा पढ्नुहोस् »

वर्ष दिन बित्यो, स्वर्ण पदक विजेताले पाएनन् रोजगारी २२ पुष २०७४, शनिबार ०८:३६

धन बस्नेत पोखरा, पुस २२ । स्वर्ण पदक विजेता खेलाडीले एकवर्षसम्म रोजगारी पाएका छैनन् । राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेतालाई रोजगारी दिने प्रतिबद्धता पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले गरेको थियो । तर अहिलेसम्म कुनै..

पुरा पढ्नुहोस् »

अवदेखि खोलामा लाश पोलिँदैनन् २२ पुष २०७४, शनिबार ०७:५६

प्रकाश ढकाल पोखरा, पुस २२ । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ सैंतिघट्टका स्थानीयलाई मान्छे मरेपछि एउटा पिरलो आईलाग्थ्यो । झण्डै ४ घण्टाको बाटो मलामी गएर मर्दीको पुल छेउमा लास पोल्थे उनीहरु । ‘झरी बादल, बर्खा केहीपनि भन्न पाईँदैनथ्यो । मलामी..

पुरा पढ्नुहोस् »

हेटौँडामा श्रीमानद्वारा श्रीमतीको हत्या २२ पुष २०७४, शनिबार ०६:३०

हेटौँडा, पुस २२ । मकवानपुरको हेटौँडामा एक श्रीमानद्धारा श्रीमतीको हत्या भएको छ । आज बिहानै हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ कर्रा निवासी ६३ बर्षीय रामबहादुर लामाले आफ्नी ४२ बर्षीय श्रीमती मीनाको धारिलो हतियार प्रहार गरि हत्या गरेका हुन्..

पुरा पढ्नुहोस् »

पार्टी एकीकरण फागुनभित्रै–प्रदीप ज्ञवाली २२ पुष २०७४, शनिबार ०५:१९

पोखरा, पुस २२ । एमाले नेता प्रदीप ज्ञवालीले फागुनभित्रै पार्टी एकीकरण हुने बताएका छन् । एमाले र माओवादी दुवैले आफ्ना प्रपोजल तयार गर्ने काम गरिरहेको भन्दै फागुनभित्रैमा सोलिड फर्मेसन तयार गर्ने उनले बताए । ‘शीर्षनेताका बीचमा नियमित सम्बाद..

पुरा पढ्नुहोस् »