Breaking News


प्रचण्ड भन्छन्–सरकार गठनपछि भारत सम्बन्ध उचाईमा पुग्छ २४ पुष २०७४, सोमबार १४:५२

काठमाडौं, पुस २४ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ सरकार गठन भएपछि नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा पुग्ने बताएक छन् । नेपाल–भारतबीच भएका सन्धि, सम्झौता र सीमा सम्बन्धबारे अध्ययन गर्न बनेको प्रबुद्ध समूहको नेपाली प्रतिनिधि मण्डलसँगको..

पुरा पढ्नुहोस् »

पक्राउ परे डा गोविन्द केसी २४ पुष २०७४, सोमबार १४:३३

काठमाण्डौं, पुस २४ । डा. गोविन्द केसी पक्राउ परेका छन् । अदालतको अपहेलना मुद्दामा उनी सोमबार पक्राउ परेका हुन् । सर्वोच्च अदालतको आदेशका आधारमा प्रहरीले उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट पक्राउ गरेको हो । उनलाई पक्राउपछि महानगरीय..

पुरा पढ्नुहोस् »

प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग गर्दै डा. केसी पुनः अनसन बस्दै २४ पुष २०७४, सोमबार ०९:२६

काठमाण्डौ, पुस २४ गते । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा.गोबिन्द केसीले आजदेखि १४ औं पटक अनसन सुरु गर्दैछन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीसहितको ईजलासले बर्खास्तीमा परेका डीन डा.शशी शर्मालाई पुनर्वहाली गर्न आदेश..

पुरा पढ्नुहोस् »

प्रदेशको अस्थायी राजधानी तोक्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव २४ पुष २०७४, सोमबार ०८:४३

काठमाण्डौ, पुस २४ गते । राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबिच आज भेटवार्ता भएको छ । भेटबार्तामा राष्ट्रपति भण्डारीले प्रदेशको अस्थायी राजधानी तोक्न प्रधानमन्त्री देउवालाई सुझाब दिएकी छन् । वाम गठबन्धनले सहमति..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुख र अस्थायी केन्द्र सहमतिमै–सञ्चार मन्त्री २४ पुष २०७४, सोमबार ०२:११

काठमाडौँ, पुस २४ । सबै दलको सहमतिमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्ने प्रयास भैरहेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले बताए । मन्त्री बस्नेतले सम्भव भएसम्म सहमतिमै निर्णय गर्ने प्रयासमा सरकार रहेको बताए । उनले भने,..

पुरा पढ्नुहोस् »

ग्यासमा कमिसन बढाउन ब्यापारीको माग २४ पुष २०७४, सोमबार ०२:०१

काठमाडौँ, पुस २४ । ग्यास बिक्रेता महासंघले ग्यास बिक्री गरेवापत पाउँदै आएको ‘कमिसन’मा वृद्धि गर्न सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालको नेतृत्वमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेको टोलीले आयतबार..

पुरा पढ्नुहोस् »

यातायात कार्यालय पोखराबाट २९ बिचौलिया पक्राउ २३ पुष २०७४, आईतवार १६:३२

पोखरा, पुस २३ । पोखरामा रहेका दुई यातायात व्यवस्था कार्यालयमा शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा २९ जना व्यक्तिलाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीका अनुसार..

पुरा पढ्नुहोस् »

केपी र प्रचण्डको एउटै स्वर–पार्टी एकीकरण भएरै छाड्छ २३ पुष २०७४, आईतवार १५:४९

काठमाडौं, पुस २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहालले जसरी पनि पार्टी एकता गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् । ओली निवास बालकोटमा आइतबार साँझ भएको वार्तामा दुवै नेताले पार्टी एकतालाई..

पुरा पढ्नुहोस् »

सामाजिक परिचालकलाई सकस २३ पुष २०७४, आईतवार १२:३९

प्रकाश ढकाल पोखरा, पुस २३ । कास्की ढिकुरपोखरीकी संगीता भण्डारी ६ बर्षअघि साविक ढिकुरपोखरी गाविसकै सामाजिक परिचालकमा नियुक्त भईन् । २०६८ सालमा पहिलो पटक सरकारले सामाजिक परिचालकको ब्यवस्था गर्दाताका नै उनले प्रतिश्पर्धा गरेर जागिर खाएकी हुन्..

पुरा पढ्नुहोस् »

काँग्रेस ५ बर्षका लागि प्रतिपक्ष हो–कोइराला २३ पुष २०७४, आईतवार १२:२५

पोखरा, पुस २३ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले आउँदो ५ बर्षका लागि काँग्रेस प्रतिपक्षमा बस्नुपर्ने बताएका छन् । ५ बर्षसम्म कम्युनिष्टलाई सरकार चलाउन दिएर काँग्रेसले बाहिरबाट सघाउनुपर्ने उनको धारणा छ । शनिवार पोखरामा आयोजित नेपाली..

पुरा पढ्नुहोस् »