Breaking News


‘कोसेली’ लिएर कास्कीकोटमा राजीव २५ पुष २०७४, मंगलवार १४:५४

पोखरा, पुस २५ । ‘चुनावका बेला जनतासँग भलाकुसारी हुँदा धेरै सहयोगका बाचा गरेको थिएँ । वहाँहरुले विस्वास गरिदिनुभयो । मैले जनताको मन र मत दुवै जितें । अहिलेसम्म मेरो जिम्मेवारी जनताको हातमा थियो, अव वहाँहरुको जिम्मेवारी मेरो काँधमा सरेको छ ।’..

पुरा पढ्नुहोस् »

काँग्रेसको प्रबक्ता विश्वप्रकाश शर्मा २५ पुष २०७४, मंगलवार १३:२५

काठमाडौं, पुस २५ । नेपाली कांग्रेसले पार्टीको प्रवक्तामा विश्वप्रकाश शर्मालाई नियुक्त गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार, कांग्रेस केन्द्रीय सदस्य शर्मालाई आजबाट प्रवक्ताको जिम्मेवारी दिइएको हो..

पुरा पढ्नुहोस् »

कांग्रेसमा देउवालाई झन् सशक्त बनाईँदै २५ पुष २०७४, मंगलवार १३:१०

काठमाडौं, पुस २५ । चुनावी हारपछि नेपाली कांग्रेसका युवा नेताहरुले नेतृत्व हस्तान्तरणको बहस चलाएका छन् । तर, संस्थापन समूहले भने पार्टी सभापति शेरबहादुर देउवालाई अझ शक्तिशाली बनाउने प्रयास थालेका छन् । देउवा समूहले पार्टीलाई फेरि सामुहिक..

पुरा पढ्नुहोस् »

डा. केसी आजपनि प्रहरी हिरासतमै, बहस बुधबार २५ पुष २०७४, मंगलवार १२:२३

काठमाण्डौं, पुस २५ । अवहेलना मुद्धामा पक्राउ परेका डा. गोविन्द केसी आजपनि प्रहरी हिरासतमै राखिने छ । मंगलबार (आज) का लागि राखिएको बहस सरेपछि उनलाई हिरासत मुक्त नगरिएको हो । सर्वोच्चको आदेशपछि पक्राउ परेका डा. केसीलाई विहान ९ बजे नै अदालतमा..

पुरा पढ्नुहोस् »

आहा रारा गोल्डकपको बिजेतालाई ७ लाख (हेर्नुस कोको भिड्दैछन्) २५ पुष २०७४, मंगलवार ०५:२६

पोखरा, पुस २५ । आउदो माघ ९ देखि २० गतेसम्म हुने आहा रारा गोल्डकपको बिजेताले ७ लाख रुपैयाँ पाउने भएको छ । आयोजक सहारा क्लव पोखराले बुधबार पत्रकार सम्मेलन गरी पुरस्कार राशी र सहभागी टीम सार्वजनिक गरेको हो । बिजेता टीमले ७ लाख १ हजार पाउनेछ भने..

पुरा पढ्नुहोस् »

डा. केसीको पक्राउमा प्रधानमन्त्रीको आक्रोश २५ पुष २०७४, मंगलवार ०२:२२

काठमाण्डौं, पुस २५ । डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले असन्तुष्टी देखाएका छन् । प्रहरीले आफूलाई थाहै नदिई डा. केसीलाई गिरफ्तार गरेको उनको गुनासो छ । ‘प्रधानमन्त्रीज्यूलाई थाहै नदिई डा. केसीलाई पक्राऊ..

पुरा पढ्नुहोस् »

डा केसी पक्राउको विरोधमा पोखरामा र्याली २५ पुष २०७४, मंगलवार ०२:०२

पोखरा, पुस २५ । अदालत अवहेलनाको मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीको समर्थनमा आज बिहान ८ बजे पोखराको चिप्लेढुंगामा प्रदर्शन हुने भएको छ । डा. केसी पक्राउको विरोध गर्दै सर्वसाधारण नागरिकले र्याली निकाल्न लागेका हुन् । डा केसीको हरेक अनसनलमा..

पुरा पढ्नुहोस् »

मोटरसाइकल दुर्घटनामा प्याराग्लाईडिङ पाईलटको मृत्यु २४ पुष २०७४, सोमबार १६:०७

पोखरा, पुस २४ । पोखराको न्युरोडमा मोटरसाइकल दुर्घटन हुँदा एकजनाको मृत्यु भएको छ । ग ११ प ७६८१ नम्बरको मोटरसाइकल सोलार बत्तीको पोलमा ठोक्किँदा पोखराका प्याराग्लाइडिङ पाइलट सन्दीप सिग्देलको मृत्यु भएको प्रहरीले जनाएको छ । तनहूँ घर भइ हाल पोखरा..

पुरा पढ्नुहोस् »

श्रीमती खोज्न पत्रकार गुहारे गिरानन्दले २४ पुष २०७४, सोमबार १५:३८

विराटनगर, पुस २४ । बूढीगंगा गाउँपालिका–२ का गिरानन्द पासवानले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नी श्रीमती अनितादेवी पासवानले रु तीन लाख र गरगहना लिइ पुस १५ गतेदेखि बेपत्ता भएको जानकारी गराए । एक १७ वर्षीय छोरा र दुई छोरी गरी तीन..

पुरा पढ्नुहोस् »

फेरियो चोरसाँघुको पहिचान, पक्की पुल बन्यो २४ पुष २०७४, सोमबार १५:१५

पुस २४ । सेती तर्ने दुईवटा मात्रै पुल थियो । एउटा महेन्द्रपुल र अर्को चोरसाँघु । रामबजार, छिनेडाँडा देखि विजयपुर निस्किन मानिसहरुले चोरसाँघु तर्थे । काठको साँघु थियो । काठकै पुल तरेर ठूला गाडीहरु पनि आवातजावत गर्थे । पोखरेलीको मुलबाटो पनि यही..

पुरा पढ्नुहोस् »