Breaking News


कोइला अभावमा हेटौँडा सिमेण्ट उद्योग बन्द हुने अबस्थामा २१ पुष २०७४, शुक्रबार १२:३१

हेटौँडा, पुस २१ गते । हेटौँडा सिमेण्ट उद्योग आंशिक रुपमा बन्द भएको छ । सिमेण्ट बनाउन कोईलाको अभाव भएपछि हेटौँडा सिमेण्ट उद्योग लिमिटेडको उत्पादन आंशिक रुपमा बन्द भएको हो । सिमेण्ट उत्पादन हुनुपूर्व क्लिङ्कर बनाउन चाहिने कोईलाको अभाब भएपछि गत..

पुरा पढ्नुहोस् »

रुपन्देहीमा एक व्यवसायीको गोली हानी हत्या २१ पुष २०७४, शुक्रबार ०९:१०

बुटवल, पुस २१ । रुपन्देहीको देवदह नगरपालिका ढेकारमा गोली हानी एक ब्यवासायीको हत्या भएको छ । गोली प्रहारबाट ४० बर्षिय फर्निचर ब्यवसायी वसन्त पौडेल (बलु) को हत्या भएको हो । बलु एमाले रुपन्देही क्षेत्र नम्बर १ का अध्यक्ष निलकण्ठ पौडेलका छोरा हुन्..

पुरा पढ्नुहोस् »

सराङकोटमा हत्या, धनकुटामा पक्राउ २० पुष २०७४, बिहीबार १५:०३

पोखरा, पुस २० । ‘चोर भनेपछि रिस उठ्यो, पहिल्यै झगडा परेको थियो, राती सँगै सुतेपछि उनीहरुलाई मैले नै मारेको हो, उनीहरुलाई घनले हानेपछि बाटोसम्म हिँड्दै आएँ, अनि बस चढें ।’ पोखराको सराङकोटमा निर्माणाधिन माउण्टेन रिसोर्ट एण्ड स्पामा १४ पुस १४ गते..

पुरा पढ्नुहोस् »

ल्वाङबाट नयाँ शक्तिले दोहोर्यायो कार्यकारी राष्ट्रपति चाहिन्छ २० पुष २०७४, बिहीबार १४:५२

प्रकाश ढकाल ल्वाङ (कास्की), पुस २० । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदीय ब्यवस्था माग गर्दै नयाँ शक्ति पार्टीको ल्वाङ बैठक सकिएको छ । जनताले राजनीतिक स्थिरता, सुशासन, सामाजिक न्याय र समृद्धी चाहेका भन्दै त्यसका..

पुरा पढ्नुहोस् »

चोकका शालिक पार्कमा, पार्क बनाउने काम सुरु २० पुष २०७४, बिहीबार १४:०७

पोखरा, पुस २० । पोखराका चोकचोकमा रहेका शालिकहरु ब्यवस्थित गर्न पोखरा लेखनाथ महानगरपालिकाले पार्क निर्माणको काम थालेको छ । पोखरा १८ सराङकोट स्थित जामुनेमा पार्क निर्माणको प्रक्रिया सुरु भएको महानगरपालिकाले जनाएको छ । चोकमा भएका आइल्याण्ड र..

पुरा पढ्नुहोस् »

चुनावी तालमेल सत्ताका लागि मात्रै–भट्टराई २० पुष २०७४, बिहीबार १३:०२

ल्वाङ (कास्की), पुस २० । नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले चुनाव अघिका तालमेल सत्ताका लागि मात्रै भएको बताएका छन् । वाम गठबन्धनतर्फ इंगित गर्दै उनले चुनावी गठबन्धन नेपालका लागि नयाँ प्रयोग भएपनि गन्तब्य खासै फरक नभएको बताए ।..

पुरा पढ्नुहोस् »

‘अस्थायी राजधानी तोकिएको छैन’ १९ पुष २०७४, बुधबार १०:५८

काठमाडौं, पुस १९ । सरकारले अस्थायी राजधानी तोकिसकेको भनी मंगलबार केही सन्चारमाध्यमबाट सम्प्रेषित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा २८८ को उपधारा (३) बमोजिम..

पुरा पढ्नुहोस् »

सरकारले सातवटै प्रदेशको अस्थायी राजधानी तोक्यो १८ पुष २०७४, मंगलवार ११:१४

काठमाडौं, पुस १८ । सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो । मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता..

पुरा पढ्नुहोस् »

काँग्रेस अझैपनि पहिलो पार्टी हो–देवराज चालिसे (भिडियोसहित) १८ पुष २०७४, मंगलवार ०७:००

पोखरा, पुस १८ । नेपाली काँग्रेसका नेता देवराज चालिसे आँफै पराजीत भएरपनि पार्टीको हार स्विकार गर्दैनन् । पोखरा स्थित गोल्डेन आई टेलिभिजसँगको कुराकानीमा उनले काँग्रेसको पोजिसन यथावत रहेको बताए । ‘सीटमा केही तलमाथी भएको हो । त्यो सामान्य हो, उनले..

पुरा पढ्नुहोस् »

कांग्रेस हारेपनि बिपी विचारले जितेको छ–विश्वप्रकाश शर्मा १८ पुष २०७४, मंगलवार ०३:३७

चितवन, पुस १८ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले अहिलेको निर्वाचनमा अंकगणितीय रुपमा कमजोर भए पनि बिपीको विचारको जित भएको बताएका छन् । नेपाली कांग्रेस, चितवनले आयोजना गरेको ४२ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा ‘बिपीको..

पुरा पढ्नुहोस् »