Breaking News


नयाँ सरकार कहिले बन्दैछ ? १९ मंसिर २०७४, मंगलवार १५:१४

पोखरा, मंसिर १९ । मंसिर २१ म प्रदेश र प्रतिनिधीसभा सदस्यको दोश्रो चरणको चुनाव हुँदैछ । संविधानमा प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फको अन्तिम मतपरिणाम घोषणा भएको ३५ दिनभित्र नयाँ सरकार बनाइसक्नुपर्ने उल्लेख छ । प्रदेश सभा सरकार गठनको..

पुरा पढ्नुहोस् »

नरेशशंकरलाई खुला पत्र ! १८ मंसिर २०७४, सोमबार १७:१०

मीन बञ्जारा प्रिय नरेश दाइ, जय नेपाल ! पार्टी विशेष बाट हेर्दा जय नेपाल काँग्रेस वृत्तमा प्रयोग हुने शब्द भएपनि मैले यहाँका लागि जय नेपाल नै प्रयोग गरेँ, किनभने पुस्तौँ पुस्ताबाट यहाँको परिवारले मान्दै आएको काँग्रेसको नीति तथा सिद्धान्त यहाँको..

पुरा पढ्नुहोस् »

एनसेल काण्डमा रवीन्द्र अधिकारीलाई किन मुछे कुमार खड्काले (भिडियो) १८ मंसिर २०७४, सोमबार १४:२८

पोखरा, मंसिर १८ । पछिल्लो समय पोखरामा एउटा बिषयले माहौल तात्यो । पुर्व मन्त्री कुमार खड्काले कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार तथा एमाले नेता रवीन्द्र अधिकारीलाई एनसेल काण्डमा मुछे । अधिकारीको विकास समितिले एनसेललाई गलत..

पुरा पढ्नुहोस् »

गगन थापामाथी बम बिस्फोट, शिक्षण अस्पताल भर्ना १८ मंसिर २०७४, सोमबार ०८:१६

काठमाडौं, मंसिर १८ । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका उम्मेदवार गगन थापालाई लक्षित गरी भएको बम विस्फोटमा ४ जनालाई बढी चोट लागेको छ भने त्यसमध्ये २ जना गम्भीर घाइते छन् । विस्फोटमा परेका थापाको ढाड र कानमा चोट लागेको उपचारमा संलग्न..

पुरा पढ्नुहोस् »

बिन्दुलाई सघाउन राप्रपा उम्मेदवार खत्रीले उम्मेदवारी फिर्ता लिए १८ मंसिर २०७४, सोमबार ०२:२१

पोखरा, मंसिर १८ । नेपाली काँग्रेसका उम्मेदवार विन्दुकुमार थापालाई सघाउने गरी राष्ट्रिय प्रजातन्त्र पार्टी कास्की क्षेत्र नम्बर २ प्रदेशसभा (ख) का उम्मेदवार विष्णुबहादुर खत्रीले उम्मेदवारी फिर्ता लिएका छन् । केन्द्र र जिल्ला तहको सहमति..

पुरा पढ्नुहोस् »

BREAKING! काँग्रेस उम्मेदवार थापाको घरनजिक प्रेसर कुकर बम १७ मंसिर २०७४, आईतवार १७:४४

पोखरा, मंसिर १७ । नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ प्रदेशसभा (ख) का उम्मेदवार विन्दुकुमार थापाको घरनजिक भेटिएको संकास्पद बस्तु बम भएको खुलेको छ । संकास्पद बस्तु भेटेपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले लामो समय लगाएर डिस्पोज गरेको हो..

पुरा पढ्नुहोस् »

काँग्रेस उम्मेदवार थापाको घरनजिक संकास्पद बस्तु १७ मंसिर २०७४, आईतवार १५:३७

पोखरा, मंसिर १७ । नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ प्रदेशसभा (ख) का उम्मेदवार विन्दुकुमार थापाको घरनजिक संकास्पद बस्तु भेटिएको छ । आईतबार साँझ ९ बजेतिर संकास्पद बस्तु भेटिएको हो । संकास्पद बस्तु बम हो या होईन भन्ने निश्चित भैसकेको छैन ।..

पुरा पढ्नुहोस् »

काँग्रेस नेता गोपालमानलाई लक्षित गरि बम प्रहार १७ मंसिर २०७४, आईतवार १४:०२

पोखरा, मंसिर १७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उपप्रधानमन्त्री एवम् शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरी स्याङ्गजामा बम प्रहार भएको छ । भीरकोट नगरपालिका वडा नम्बर ८ ढापुकफेदीमा चुनावी कार्यक्रम सकेर फर्किदै गर्दा अपरान्ह..

पुरा पढ्नुहोस् »

आहा! रारा गोल्ड कप माघ ९ देखि, सहारा हङकङको १५ लाख सहयोग १७ मंसिर २०७४, आईतवार १०:१५

पोखरा, मंसिर १७ । मोफसलको प्रतिष्ठित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको १६ औं संस्करण २०७४ आउदो माघ ९ गते देखि पोखरा रंगशालामा संचालन हुने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति कास्कीको समन्वयमा..

पुरा पढ्नुहोस् »

आचारसंहिता मिचेर धमाधम बाटो खन्दै १७ मंसिर २०७४, आईतवार ०८:३९

पोखरा, मंसिर १७ । चुनाव मुखैमा छ । मौन अवधी सुरु हुन २ दिनपनि बाँकी छैन । यो अवधीमा चुनाव र मतदातालाई प्रभावित गर्ने गरी कुनैपनि काम गर्न पाईँदैन । निर्वाचन आचारसंहिताले यसलाई कसुर मान्छ । यो कानुन साधारण जनतादेखि उच्चा ओहदाका ब्यक्तिलाई पनि समान..

पुरा पढ्नुहोस् »