काँग्रेस उम्मेदवार थापाको घरनजिक संकास्पद बस्तु

पोखरा, मंसिर १७ ।
नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ प्रदेशसभा (ख) का उम्मेदवार विन्दुकुमार थापाको घरनजिक संकास्पद बस्तु भेटिएको छ । आईतबार साँझ ९ बजेतिर संकास्पद बस्तु भेटिएको हो ।
संकास्पद बस्तु बम हो या होईन भन्ने निश्चित भैसकेको छैन । यतिबेला प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगिसकेको छ ।
थप विवरण आउन बाँकी ।