Breaking News


कास्की १ मा एमाले नेता पुर्व मन्त्री खगराज विजयी २४ मंसिर २०७४, आईतवार ०४:२२

पोखरा, मंसिर २४ । कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्यमा एमालेका सल्लाहकार परिषद् केन्द्रिय उपाध्यक्ष पुर्व मन्त्री खगराज अधिकारी बिजयी भएका छन् । उनले बहालवाला मन्त्री काँग्रेस नेता यज्ञबहादुर थापालाई पराजीत गरेका हुन्..

पुरा पढ्नुहोस् »

कास्की ३ (क) मा माओबादीका रामजी बिजयी २४ मंसिर २०७४, आईतवार ०३:५७

पोखरा, मंसिर २४ । कास्की क्षेत्र नम्बर ३ प्रदेशसभा (क) मा माओवादीका नेता वाम गठबन्धनका उम्मेदवार रामजी बराल बिजयी भएका छन् । बरालले काँग्रेस नेतृ शारदा पौडेललाई २ हजार ६ सय २६ मतान्तरले पराजीत गरे । बरालले १५ हजार ८ सय २३ मत पाउँदा पौडेलले १३ हजार..

पुरा पढ्नुहोस् »

कास्की ३ (ख) मा एमालेका राजीव बिजयी २४ मंसिर २०७४, आईतवार ०३:४७

पोखरा, मंसिर २४ । कास्की क्षेत्र नम्बर ३ प्रदेशसभा (ख)मा पनि नेकपा एमालेका युवा नेता राजीव पहारी बिजयी भएका छन् । उनले नेपाली काँग्रेसका उम्मेदवार सिकन्दर गुरुङ (भोजे)लाई ५ हजार २ सय ९१ मतान्तरले पराजीत गरे । पहारीको १६ हजार १ सय ६७ मत आउँदा..

पुरा पढ्नुहोस् »

कास्की ३ मा एमालेका जगत विजयी २४ मंसिर २०७४, आईतवार ०३:०२

पोखरा, मंसिर २४ । कास्की क्षेत्र नम्बर ३ अन्तर्गत प्रतिनिधीसभा सदस्यमा एमाले नेता वाम गठबन्धनका साझा उम्मेदवार जगत विश्वकर्मा बिजयी भएका छन् । उनले काँग्रेसका पाका नेता शुक्रराज शर्मालाई ८ हजार ५सय २६ मतान्तरले पराजीत गरेका हुन् । जगतले ३२..

पुरा पढ्नुहोस् »

कास्की १ (क) मा माओबादीका दिपक बिजयी २३ मंसिर २०७४, शनिबार १४:००

पोखरा, मंसिर २३ । कास्की क्षेत्र नम्बर १ प्रदेशसभा (क) मा माओबादी उम्मेदवार दीपक कोइराला विजयी भएका छन् । उनले काँग्रेस नेता जीवन परियारलाई ३ हजार ६ सय ४६ मतान्तरले पराजीत गरे । कोइरालाले १८ हजार ७ सय २७ मत पाउँदा परियारले १५ हजार ८१ मत पाए । परियार..

पुरा पढ्नुहोस् »

कास्की १ (ख) मा एमालेका मनबहादुर गुरुङ बिजयी २३ मंसिर २०७४, शनिबार १३:१५

पोखरा, मंसिर २३ । कास्की क्षेत्र नम्बर १ (ख) मा एमाले नेता मनबहादुर गुरुङ बिजयी भएका छन् । उनले काँग्रेस उम्मेदवार कास्की काँग्रेसका सभापति कृष्णबहादुर केसीलाई ४ हजार १ सय ४७ मतान्तरले पराजीत गरेका हुन् । गुरुङले १७ हजार २ सय ४९ मत पाउँदा केसीले १३..

पुरा पढ्नुहोस् »

एमाले नेता रवीन्द्र अधिकारीको ह्याट्रिक २३ मंसिर २०७४, शनिबार ११:१४

पोखरा, मंसिर २३ । एमाले नेता रवीन्द्र अधिकारीले ह्याट्रिक गरेका छन् । लगातार २ संविधानसभा चुनावमा बिजयी भएका अधिकारी कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका छन् । उनी एमाले र माओबादी केन्द्र मिलेर बनेको वाम गठबन्धनका..

पुरा पढ्नुहोस् »

वामले कास्कीमा खाता खोल्यो, २ (क) मा कृष्ण थापा विजयी २३ मंसिर २०७४, शनिबार १०:३८

पोखरा, मंसिर २३ । कास्कीमा वाम गठबन्धनका उम्मेदवारले बिजयी खाता खोलेका छन् । क्षेत्र नम्बर २ प्रदेशसभा (क) मा एमाले उम्मेदवार कृष्ण थापा बिजयी भए । उनले काँग्रेस उम्मेदवार गुरुप्रसाद बराललाई ७ हजार ४ मतान्तरले पराजीत गरे । थापाले १५ हजार ३ सय २९..

पुरा पढ्नुहोस् »

दिउँसो ४ बजेसम्म कास्कीको नतिजा २३ मंसिर २०७४, शनिबार १०:२२

पोखरा, मंसिर २३ । कास्कीमा मतगणना लगभग आधा भैसकेको छ । अहिलेसम्मको मतगणनामा प्रदेशसभा तर्फ एउटा निर्वाचन क्षेत्र काँग्रेसले जितेको छ भने बाँकी क्षेत्रको अन्तिम नतिजा आएको छैन । सबैजसो क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार अगाडी छन् । ३ निर्वाचन..

पुरा पढ्नुहोस् »

चुनाव जितेपछि काँग्रेस उम्मेदवार विन्दु थापा (फोटो फिचर) २३ मंसिर २०७४, शनिबार ०९:५८

पोखरा, मंसिर २३ । कास्की निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा (ख)मा काँग्रेस उम्मेदवार विन्दुकुमार थापा बिजयी भएका छन् । बिजयी थापाले थापाले १० हजार ७ सय २६ मत पाएका छन् । उनका निकटतम प्रतिश्पर्धी राजकाजी गुरुङले ९ हजार ९ सय २४ मत पाएका छन् । थापाको..

पुरा पढ्नुहोस् »