दिउँसो ४ बजेसम्म कास्कीको नतिजा

पोखरा, मंसिर २३ ।
कास्कीमा मतगणना लगभग आधा भैसकेको छ । अहिलेसम्मको मतगणनामा प्रदेशसभा तर्फ एउटा निर्वाचन क्षेत्र काँग्रेसले जितेको छ भने बाँकी क्षेत्रको अन्तिम नतिजा आएको छैन । सबैजसो क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार अगाडी छन् । ३ निर्वाचन क्षेत्र रहेको कास्कीमा २ नम्बर क्षेत्रको नतिजा आजै साँझसम्म आउन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दिउँसो ४ बजेसम्मको अपडेट तल दिईएको छ ।

प्रतिनिधीसभा नतिजा

कास्की १ कास्की २ कास्की ३
यज्ञ ब थापा खगराज अधिकारी देवराज चालिसे रवीन्द्र अधिकारी शुक्रराज शर्मा जगत विक
१३५४१ २१३२३ १७१२० २४६१७ १४३९१ १९६०३

 

प्रदेशसभा नतिजा

कास्की १ क कास्की १ ख कास्की २ क कास्की २ ख कास्की ३ क कास्की ३ ख
नेका माके नेका एमाले नेका एमाले नेका माके नेका माके नेका एमाले
१२०१३ १४३१४ ९८०५ १२९६७ ७१९४ १३३७५ १०७२६ ९९२४ ५१०८ ६८८८ ५३१६ ६८४४