कास्की ३ मा एमालेका जगत विजयी

पोखरा, मंसिर २४ ।
कास्की क्षेत्र नम्बर ३ अन्तर्गत प्रतिनिधीसभा सदस्यमा एमाले नेता वाम गठबन्धनका साझा उम्मेदवार जगत विश्वकर्मा बिजयी भएका छन् । उनले काँग्रेसका पाका नेता शुक्रराज शर्मालाई ८ हजार ५सय २६ मतान्तरले पराजीत गरेका हुन् । जगतले ३२ हजार ६ सय ९० मत ल्याउँदा शर्माले २४ हजार १ सय ६४ मत ल्याएका मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीले जनाएको छ ।