नेपाल


पोखरामा आजदेखि मुख्यमन्त्रीहरुको भेला १५ असार २०८०, शुक्रबार ०३:५८

पोखरा, असार १५ । आज देखि पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीको भेला हुने भएको छ । गण्डकी प्रदेशको अगुवाइमा सातै प्रदेशका मुख्यमन्त्री पोखरामा भेला हुन लागेका हुन् ।मुख्यमन्त्रीहरूको भेलामा प्रदेश सरकारका समस्या सुन्न प्रधानमन्त्री पुष्पकमल..

पुरा पढ्नुहोस् »

सरकारका सबै वेभसाइट डाउन ५ असार २०८०, मंगलवार १६:५४

पोखरा, साउन ५ । नेपाल सरकार र प्रदेश सरकारका सम्पूर्ण वेबसाइटको सर्भर डाउन भएको छ । सरकारी डोमेन जति सबै डाउन भएका हुन् । सबस्टेसन र ट्रान्सफर्मरमा समस्या हुँदा नेपाल सरकार मातहत सम्पूर्ण सर्भर डाउन भएका बताइएको छ । सर्भर डाउन भएसँगै अनलाइनबाट..

पुरा पढ्नुहोस् »

कार दुर्घटनामा सुदुरपश्चिमका कानून मन्त्री सिंहको निधन ५ असार २०८०, मंगलवार १३:१९

पोखरा, असार ५ । कार दुर्घटनामा परि सुदुरपश्चिमका कानून मन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ । मंगलबार डडेल्धुराबाट चैनपुर जाने क्रममा मन्त्री सवार गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा..

पुरा पढ्नुहोस् »

गण्डकीमा इन्ड्राइभ र पठाओको दर्ता रोक्न ट्याक्सीवालाको दवाव ५ असार २०८०, मंगलवार ०२:११

पोखरा, असार ५ । ट्याक्सी व्यवसायीले निजी प्रयोजनका मोटरसाइकल र स्कुटरबाट यात्रु ओसारपसार गर्ने राइड सेयरिङलाई मान्यता नदिन माग गरेका छन् । पोखरेली ट्याक्सी सेवा प्रालिले ज्ञापनपत्र बुझाउँदै भाडाका सवारी साधनलाई प्राथमिकता दिन सरकारसँग माग..

पुरा पढ्नुहोस् »

क्यान्सर पीडितलाई थप १ लाख सहयोग दिँदै गण्डकी सरकार ४ असार २०८०, सोमबार ०२:०५

पोखरा, असार ४ । गण्डकी प्रदेश सरकारले क्यान्सरको उपचार गराइरहेका विरामीलाई थप १ लाख आर्थिक सहयोग दिने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत सरकारले क्यान्सर पीडित विरामीको उपचारका लागि १ लाख थप सहयोग दिने घोषणा गरेको हो..

पुरा पढ्नुहोस् »

गण्डकी सरकारले ३० लाख भन्दा साना योजना नबनाउने ३ असार २०८०, आईतवार १४:५०

पोखरा, असार ३ । गण्डकी प्रदेश सरकारले आगामी वर्ष पूर्वाधार तर्फ ३० लाख भन्दा साना योजना नबनाउने घोषणा गरेको छ । आगामी वर्षको बजेट शुक्रबार सार्वजनिक भैसकेको छ । अर्थमन्त्री जित प्रकाश आलेले निकै दवावका बीच पूर्वाधार र सिंचाईंका योजनामा थ्रेस..

पुरा पढ्नुहोस् »

गण्डकीका ७ ओलम्पिक खेलाडीलाई प्रदेश सरकारले मासिक भत्ता दिने ३ असार २०८०, आईतवार १४:४२

पोखरा, ३ असार । गण्डकी प्रदेशले ओलम्पिकमा सहभागी ७ खेलाडीलाई मासिक भत्ता दिने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जीत प्रकाश आलेले मासिक भत्ता उपलब्ध गराउने तयारी भएको बताएका हुन् । उनका अनुसार मासिक ५ हजारका दरले..

पुरा पढ्नुहोस् »

बाँदरबाट बँच्न गण्डकी सरकारको जुक्तीः घाँसखेती लगाउने, पशुपालन गर्ने ३ असार २०८०, आईतवार ०६:२५

पोखरा, असार ३ । अहिले देशका अधिकांश भुगोलमा बाँदर आतंक छ । कतिपय बस्तीहरु बाँदरकै कारण खाली भएका छन् । लगाएको खेती किसानले समयमा भित्र्याउन पाउँदैनन् । जसका कारण किसानहरु हैरान छन् भने गाउँहरु रित्तिन थालेका छन् । यस्तो विषम अवस्थालाई ख्याल..

पुरा पढ्नुहोस् »

गण्डकीको आगामी बजेट साढे ३३ अर्व १ असार २०८०, शुक्रबार १४:५९

पोखरा, असार १ । गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि साढे ३३ अर्बको बजेट सार्वजनिक गरेको छ । आगामी वर्षका लागि ३३ अर्व ४२ करोडको बजेट सार्वजनिक गरेको छ । यो बजेट चालू वर्षमा कार्यान्वयन गरेको भन्दा २ अर्व ४८ करोड कम हो । संघीय अनुदान र आन्तरिक..

पुरा पढ्नुहोस् »

एक्याप र एमक्यापमा गण्डकी सरकारको दावी ३२ जेष्ठ २०८०, बिहीबार ०४:०१

पोखरा, जेठ ३२ । अन्नपूर्ण संरक्षण क्षेत्र र मनास्लु संरक्षण क्षेत्रका आयोजना गण्डकी सरकारले दावी गरेको छ । नीति तथा कार्यक्रम मार्फत सरकारले दुईवटै आयोजना आफ्नो मातहतमा ल्याउने पहल गर्ने घोषणा गरेको हो । गण्डकी सरकारले पटक पटकको प्रदेश विकास..

पुरा पढ्नुहोस् »