नेपाल


महानगरको चुनावचिन्हः उम्मेद्वार नहुने दलको चिन्ह पनि नहुने १० बैशाख २०७९, शनिबार ११:२२

पोखरा, बैशाख १० । निर्वाचन आयोगले महानगरको मतपत्र उम्मेद्वारका आधारमा बनाउने भएको छ । उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन भैसकेपछि मात्रै मतपत्र छापिने आयोगले जनाएको छ । उम्मेद्वारी रहेको चुनाव चिन्ह मात्रै राखेर अरुलाई हटाउने गरी..

पुरा पढ्नुहोस् »

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा १५ सय ३३ प्रतिनिधि सहभागी हुने ७ पुष २०७८, बुधबार ०९:५६

पोखरा, पुस ७ । माओवादी केन्द्रले आफ्नो प्रथम राष्ट्रिय सम्मेलनमा एक हजार ५३३ प्रतिनिधि सहभागी हुने जानकारी दिएको छ । माओवादी प्रवक्ता तथा प्रचार विभाग प्रमुख कृष्णबहादुर महराले बुधबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार ११ पुसबाट सुरु..

पुरा पढ्नुहोस् »

गण्डकीका मुख्यमन्त्री कांग्रेस केन्द्रिय सदस्य निर्वाचित

पोखरा, पुस ७ । कांग्रेस गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली नेपाली कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका छन् । उनले भुगोल अन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए । कूल ४ हजार ६ सय ६४ मतमध्ये..

पुरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक आज ३ श्रावण २०७८, आईतवार ०४:०१

पोखरा, साउन ३ । सर्वोच्च अदालतको आदेशानुसार पुनस्र्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ । अदालतको आदेशअनुसार नै राष्ट्रपति विद्यादेवी भण्डारीले आज (साउन ३ गते) अपराह्न ४ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । आजै..

पुरा पढ्नुहोस् »

साढे दुई महिनामा मन्त्री मनाङेको तेश्रो गोल २७ असार २०७८, आईतवार १०:१८

पोखरा, असार २७ । स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले एउटै मन्त्रालयमा ह्याट्रिक गरेका छन् । बैशाख १६ गते पहिलो पटक पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा मन्त्री बनेका उनी गुरुङको राजीनामासँगै बैशाख २६ मा पदमुक्त भएका थिए । पुनः मनाङेलाई..

पुरा पढ्नुहोस् »

नीति योजना आयोग सदस्यमा तनहुँका अधिकारी २२ असार २०७८, मंगलवार ०५:११

पोखरा, असार २२ । गण्डकी प्रदेश नीति तथा योजना आयोगमा तनहुँ म्याग्देका डा. सुवास अधिकारी नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई आयोग सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । सदस्य अधिकारीलाई आयोगका उपाध्यक्ष डा. रघुराज..

पुरा पढ्नुहोस् »

मनाङ पुग्यो सरकारी सोलार २० असार २०७८, आईतवार ०९:४६

पोखरा, असार २० । बाढीपहिरोका कारण विद्युत सेवा विच्छेद भएको मनाङ सदरमुकामम चामेका सरकारी कार्यालयमा सोलार जडान आजबाट सुरु भएको छ । ४२ किलोवाटको लघु जलविद्युत आयोजना बाढीले बगाएपछि जेठ ३० गतेबाट चामेका सरकारी कार्यालयमा विद्युत सुविधा..

पुरा पढ्नुहोस् »

मनाङका सरकारी कार्यालयमा गण्डकी सरकारले दियो सोलार १९ असार २०७८, शनिबार ११:२५

पोखरा, असार १९ । मनाङका १६ वटा सरकारी कार्यालयका लागि गण्डकी प्रदेश सरकारले सोलार प्यानल, इन्भर्टर र ब्याट्री उपलब्ध गराएको छ । बिजुली नभएका कारण अस्पतालको उपचारसेवा र सरकारी काम प्रभावित भएकोले सोलार खरिद गरी पठाइएको मुख्यमन्त्री कृष्णचन्द्र..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्री पोखरेल र इजरायली राजदूतबीच भेटबार्ता १६ असार २०७८, बुधबार १०:३१

पोखरा, असार १६ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि इजरायलका राजदूत हनान गोडेरबीच मंगलबार पोखरामा भेट भएको छ । पोखरास्थित मुख्यमन्त्री कार्यकक्षमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले कृषिमा दक्ष जनशक्ति..

पुरा पढ्नुहोस् »

प्रदेश विपद कोषमा ५ करोड राख्ने निर्णय, मुख्यमन्त्री आजै मनाङ जाने ३ असार २०७८, बिहीबार ०६:४२

पोखरा, असार ३ । ण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय विपद कोषमा तत्कालका लागि ५ करोडमा रुपैयाँ राख्ने निर्णय गरेको छ । प्रदेशका जिल्लाहरुमा भारी वर्षाका कारण क्षति भएकाले उद्धार, राहत र व्यवस्थापनका लागि उक्त रकम राख्ने निर्णय भएको हो । गण्डकी..

पुरा पढ्नुहोस् »