नेपाल


सरकारका सबै वेभसाइट डाउन ५ असार २०८०, मंगलवार १६:५४

पोखरा, साउन ५ । नेपाल सरकार र प्रदेश सरकारका सम्पूर्ण वेबसाइटको सर्भर डाउन भएको छ । सरकारी डोमेन जति सबै डाउन भएका हुन् । सबस्टेसन र ट्रान्सफर्मरमा समस्या हुँदा नेपाल सरकार मातहत सम्पूर्ण सर्भर डाउन भएका बताइएको छ । सर्भर डाउन भएसँगै अनलाइनबाट..

पुरा पढ्नुहोस् »

कार दुर्घटनामा सुदुरपश्चिमका कानून मन्त्री सिंहको निधन ५ असार २०८०, मंगलवार १३:१९

पोखरा, असार ५ । कार दुर्घटनामा परि सुदुरपश्चिमका कानून मन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ । मंगलबार डडेल्धुराबाट चैनपुर जाने क्रममा मन्त्री सवार गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा..

पुरा पढ्नुहोस् »

गण्डकीमा इन्ड्राइभ र पठाओको दर्ता रोक्न ट्याक्सीवालाको दवाव ५ असार २०८०, मंगलवार ०२:११

पोखरा, असार ५ । ट्याक्सी व्यवसायीले निजी प्रयोजनका मोटरसाइकल र स्कुटरबाट यात्रु ओसारपसार गर्ने राइड सेयरिङलाई मान्यता नदिन माग गरेका छन् । पोखरेली ट्याक्सी सेवा प्रालिले ज्ञापनपत्र बुझाउँदै भाडाका सवारी साधनलाई प्राथमिकता दिन सरकारसँग माग..

पुरा पढ्नुहोस् »

क्यान्सर पीडितलाई थप १ लाख सहयोग दिँदै गण्डकी सरकार ४ असार २०८०, सोमबार ०२:०५

पोखरा, असार ४ । गण्डकी प्रदेश सरकारले क्यान्सरको उपचार गराइरहेका विरामीलाई थप १ लाख आर्थिक सहयोग दिने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत सरकारले क्यान्सर पीडित विरामीको उपचारका लागि १ लाख थप सहयोग दिने घोषणा गरेको हो..

पुरा पढ्नुहोस् »

बाँदरबाट बँच्न गण्डकी सरकारको जुक्तीः घाँसखेती लगाउने, पशुपालन गर्ने ३ असार २०८०, आईतवार ०६:२५

पोखरा, असार ३ । अहिले देशका अधिकांश भुगोलमा बाँदर आतंक छ । कतिपय बस्तीहरु बाँदरकै कारण खाली भएका छन् । लगाएको खेती किसानले समयमा भित्र्याउन पाउँदैनन् । जसका कारण किसानहरु हैरान छन् भने गाउँहरु रित्तिन थालेका छन् । यस्तो विषम अवस्थालाई ख्याल..

पुरा पढ्नुहोस् »

गण्डकीको आगामी बजेट साढे ३३ अर्व १ असार २०८०, शुक्रबार १४:५९

पोखरा, असार १ । गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि साढे ३३ अर्बको बजेट सार्वजनिक गरेको छ । आगामी वर्षका लागि ३३ अर्व ४२ करोडको बजेट सार्वजनिक गरेको छ । यो बजेट चालू वर्षमा कार्यान्वयन गरेको भन्दा २ अर्व ४८ करोड कम हो । संघीय अनुदान र आन्तरिक..

पुरा पढ्नुहोस् »

एक्याप र एमक्यापमा गण्डकी सरकारको दावी ३२ जेष्ठ २०८०, बिहीबार ०४:०१

पोखरा, जेठ ३२ । अन्नपूर्ण संरक्षण क्षेत्र र मनास्लु संरक्षण क्षेत्रका आयोजना गण्डकी सरकारले दावी गरेको छ । नीति तथा कार्यक्रम मार्फत सरकारले दुईवटै आयोजना आफ्नो मातहतमा ल्याउने पहल गर्ने घोषणा गरेको हो । गण्डकी सरकारले पटक पटकको प्रदेश विकास..

पुरा पढ्नुहोस् »

गण्डकीको नीति कार्यक्रमः लोकल रक्सी ब्राण्डिङ, गाँजा खेतीको अध्ययन २१ जेष्ठ २०८०, आईतवार १४:०६

पोखरा, जेठ २१ । गण्डकी सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । औषधीजन्य तथा उद्योगजन्य कच्चा पदार्थ उत्पादन प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न नीति तथा कार्यक्रममा समावेश गरिएको हो । कानूनले गाँजाखेती बर्जित छ ।..

पुरा पढ्नुहोस् »

प्रदेशलाई संस्थागत गर्ने गरि नीति कार्यक्रम आउनेछ-मुख्यमन्त्री पाण्डे १५ जेष्ठ २०८०, सोमबार ०७:३९

पोखरा, जेठ १५ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई संस्थागत गर्ने गरि सरकारले नीति कार्यक्रम ल्याउने बताएका छन् । १६ औँ गणतन्त्र दिबसको अवसरमा सोमवार गण्डकी प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा बोल्दै..

पुरा पढ्नुहोस् »

गण्डकी कांग्रेसको उपनेतामा विन्दु थापा मनोनित १२ जेष्ठ २०८०, शुक्रबार १५:५४

पोखरा, जेठ १२ । नेपाली काङ्ग्रेस गण्डकी प्रदेश संसदीय दलको उपनेतामा विन्दुकुमार थापा मनोनित भएका छन । उनलाई नेपाली काङ्ग्रेस संसदीय दलका नेता एवम् गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार उपनेतामा मनोनयन गरेका हुन् । २०७९ को..

पुरा पढ्नुहोस् »