जनप्रतिनिधिलाई मनपरी तलव सुविधा दिएपछि गण्डकी सहित ६ वटा प्रदेश विरुद्ध सर्वोच्चमा मुद्धा २ भाद्र २०७६, सोमबार ०४:०५
पोखरा, भदौ २ । गण्डकी सरकारले स्थानीय तहदेखि प्रदेशका मुख्यमन्त्री समेतको तलव सुविधा बढायो । यसको चौतर्फी विरोध भैरहेको छ । सँगै जनप्रतिनिधिलाई मासिक तलव दिने ब्यवस्था संविधानमा नभएको भन्दै गण्डकी सहित ६ वटा प्रदेश विरुद्ध सर्वोच्च अदालतमा..
पुरा पढ्नुहोस् »