काम नपाएपछि गण्डकी प्रदेशको संसद बैठक स्थगीत २२ फाल्गुन २०७५, बुधबार ०६:५२
पोखरा, फागुन २२ । ठ्याक्कै १ महिना स्थगीत भएको गण्डकी प्रदेशको संसद बैठक मंगलबार बस्यो । बहालवाला मन्त्री रवीन्द्र अधिकारीको निधनलाई लिएर शोक प्रश्ताव पारित गरेपछि बैठक स्थगीत भयो, आजका लागि । आज (बुधबार) १ बजे बस्ने भनिएको बैठक पनि सूचना टाँस..
पुरा पढ्नुहोस् »