होसियार ! सित्तैमा सुर्ती चुरोट दिए १० हजार जरिवाना तिर्नुपर्ला १० बैशाख २०७६, मंगलवार १६:२७
पोखरा, बैशाख १० । मानव स्वास्थ्यमा गम्भीर असर पर्ने सुर्तीजन्य पदार्थको विक्रि वितरणमा प्रदेश सरकारले कडाई गरेको छ । आइतबार पारित भएको ‘सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन विधेयक’ ले प्रदेशभित्र चुरोट र सुर्तीजन्य पदार्थको विज्ञापन गर्न..
पुरा पढ्नुहोस् »