२ प्रतिशत ब्याजमा किसानलाई ऋण दिन काँग्रेस र नयाँ शक्तिको माग २८ जेष्ठ २०७६, मंगलवार ०३:४२
पोखरा, जेठ २८ । गण्डकी सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र नयाँ शक्ति पार्टी नेपालले संशोधन प्रश्ताव दर्ता गराएका छन् । काँग्रेसतर्फ सांसद विष्णुप्रसाद लामिछानेले ९ वटा बुँदामा संशोधन प्रश्ताव..
पुरा पढ्नुहोस् »