गण्डकीमा बजेट खर्च निराशाजनक–१० महिनामा १७ प्रतिशत मात्रै ४ जेष्ठ २०७६, शनिबार ०२:२४
प्रकाश ढकाल पोखरा, जेठ ४ । विकास र सेवा केन्द्रिकृत भएपछि त्यसको विकेन्द्रीकरणका लागि संघीय ब्यवस्था लागू गरियो । नेपालमा सात प्रदेश र ७ सय ५३ स्थानीय तह छन् । तर तल्ला तहका सरकारको कार्यक्षमता भने कमजोर देखिएको छ । विशेषगरी प्रदेश तहको बजेट..
पुरा पढ्नुहोस् »