एक्याप र एमक्यापमा गण्डकी सरकारको दावी ३२ जेष्ठ २०८०, बिहीबार ०४:०१
पोखरा, जेठ ३२ । अन्नपूर्ण संरक्षण क्षेत्र र मनास्लु संरक्षण क्षेत्रका आयोजना गण्डकी सरकारले दावी गरेको छ । नीति तथा कार्यक्रम मार्फत सरकारले दुईवटै आयोजना आफ्नो मातहतमा ल्याउने पहल गर्ने घोषणा गरेको हो । गण्डकी सरकारले पटक पटकको प्रदेश विकास..
पुरा पढ्नुहोस् »