गण्डकीमा ९० हजार लिटर क्षमताको तेल भण्डारण केन्द्र बनाईने (कहाँ बन्दैछ ?) २५ पुष २०७५, बुधबार ०७:४०
पोखरा, पुस २५ । गण्डकी प्रदेशमा पेट्रोलियम पदार्थ भण्डारणका लागि जग्गा छनौटको काम सुरु भएको छ । सरकारले उर्मिला काफ्लेको अध्यक्षतामा जग्गा छनौट समिति गठन गरेपछि समितिले ६ वटा विकल्प सहितको जग्गा प्रश्ताव गरेको छ । पहिलो विकल्पमा शुक्लागण्डकी..
पुरा पढ्नुहोस् »