गण्डकी प्रदेशका कर्मचारी–संसद जान्छन्, झगडा गरेर फर्किन्छन् १२ पुष २०७५, बिहीबार १२:१४
पोखरा, पुस १२ । संसद सचिवालयका कर्मचारी यतिबेला फुर्स्दिला छन् । सदन तीन महिनादेखि बन्द छ । सामान्य प्रशासनिक कामबाहेक कर्मचारी घाम तापेरै बस्छन् । केही समयअघि प्रदेशसभा प्राङ्गणमा फुटबल खेलेर सचिवालयका २ कर्मचारीले खुट्टा नै भाँचेका पनि थिए..
पुरा पढ्नुहोस् »