कर्मचारी हेरफेर गर्न लोकसेवा आयोग खोल्दै गण्डकी सरकार १९ मंसिर २०७५, बुधबार १५:००
पोखरा, मंसिर १९ । प्रदेशमा सरकार गठन भएको बर्षदिन वितिसक्दा पनि कर्मचारी चलाउन नपाउँदा सरकार गठनको अनुभुति महशुस हुन सकेको छैन । संघ सरकारले कर्मचारीको समायोजन नगर्दा नियमित काममा समेत चुनौति कायमै छ । तर गण्डकी सरकारले चाहीँ तत्काल कर्मचारी..
पुरा पढ्नुहोस् »