गण्डकीकी सांसद गुरुङको प्रश्न–घिरिङका बलात्कारी वडाध्यक्षलाई कारबाही किन भएन ? ३१ भाद्र २०७५, आईतवार ०९:२५
पोखरा, भदौ ३१ । पाँच महिना अघि बलात्कारको आरोप लागेका तनहुँका घिरिङ गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्षलाई कारबाही नभएको भन्दै गण्डकी प्रदेशसभामा प्रश्न उठेको छ । सांसद सरिता गुरुङले राज्यशक्तिकै आडमा वडाध्यक्षलाई जोगाउने प्रयास गरिएको..
पुरा पढ्नुहोस् »