गण्डकी प्रदेशमा प्रधानमन्त्रीको सम्बोधन–‘रेलमा भरेर पानी पठाउछौं’ ३ श्रावण २०७५, बिहीबार १२:५७
पोखरा, साउन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धी र आर्थिक विकासका लागि रेलमार्ग विस्तार र पानी जहाज चलाउने कुरा दोहोर्याए । गण्डकी प्रदेशको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले सरकार रेल ल्याउने कुरामा गम्भीरताका साथ लागिरहेको..
पुरा पढ्नुहोस् »