संसदमा मन्त्रीका जवाफ प्रहरीका रिपोर्टिङ जस्ता ! २२ श्रावण २०७५, मंगलवार ०३:५७
पोखरा, साउन २२ । गण्डकी प्रदेश सभामा निरन्तर जस्तै सांसदहरुले जनताका दैनिकीसँग सम्बन्धित गुनासाहरु राख्ने गरेका छन् । शून्य समय र विशेष समयमा उनीहरुले विकास निर्माण, संसद सञ्चालन र अन्य सामाजिक कुराहरुलाई पनि उठाउने गरेका छन् । तर सांसदले..
पुरा पढ्नुहोस् »