स्वास्थ


पक्राउ परे डा गोविन्द केसी २४ पुष २०७४, सोमबार १४:३३

काठमाण्डौं, पुस २४ । डा. गोविन्द केसी पक्राउ परेका छन् । अदालतको अपहेलना मुद्दामा उनी सोमबार पक्राउ परेका हुन् । सर्वोच्च अदालतको आदेशका आधारमा प्रहरीले उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट पक्राउ गरेको हो । उनलाई पक्राउपछि महानगरीय..

पुरा पढ्नुहोस् »

प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग गर्दै डा. केसी पुनः अनसन बस्दै २४ पुष २०७४, सोमबार ०९:२६

काठमाण्डौ, पुस २४ गते । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा.गोबिन्द केसीले आजदेखि १४ औं पटक अनसन सुरु गर्दैछन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीसहितको ईजलासले बर्खास्तीमा परेका डीन डा.शशी शर्मालाई पुनर्वहाली गर्न आदेश..

पुरा पढ्नुहोस् »

कफी पिउनुका यस्ता फाइदा र बेफाइदा १८ पुष २०७४, मंगलवार ०८:०६

कफी हामीले दिनहुँ सेवन गर्ने पेय पदार्थ हो। जाडो याममा हामीले कफी अलि बढी नै पिउनेगर्छौं। हामी कसैको घरमा पाउन बनेर गयौं भने, सुरुमै सोधिन्छ, चिया पिउने कि कफी? कफीमा ‘क्याफिन’ हुन्छ। क्याफिन धेरै भयो भने शरीरलाई बेफाइदा गर्छ भने ठिक्क..

पुरा पढ्नुहोस् »

पोखरामा नयाँ नियम आउँदै, चटपट बेच्न नपाईने ११ पुष २०७४, मंगलवार १३:४३

पोखरा, पुस ११ । पोखरा लेखनाथ महानगरका मेयर मानबहादुर जिसीले चटपट र पानीपुरीले महिला र बाल स्वास्थ्यमा गम्भिर असर गरेको भन्दै यसलाई प्रतिबन्ध लगाउने तयारी गरेको बताएका छन् । उनले पोखराका सडक पेटिमा विक्रिका लागि राखिएका चटपट र पानीपुरी खानका..

पुरा पढ्नुहोस् »

नर्भिकले भन्यो–आकस्मिक ह्रदयघाटबाटै प्रकाशको निधन ३ मंसिर २०७४, आईतवार ०७:१८

काठमाडौं, मंसिर ३ । नर्भिक अस्पतालले प्रकाश दाहालको निधन भएको घोषणा गरेको छ । आज बिहान घरमै अचेत अवस्थामा भेटिएका प्रकाशलाई ५ बजेर ५० मिनेटमा नर्भिक अस्पताल पुर्याइएको थियो । उनको आकस्मिक ह्रदयघाटबाट निधन भएको अस्पतालले सार्वजनिक गरेको छ ।..

पुरा पढ्नुहोस् »

प्रचण्डपुत्र प्रकाशको निधन ३ मंसिर २०७४, आईतवार ०२:३५

पोखरा, मंसिर ३ । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । हृदयाघातपछि अस्पतालमा उपचाररत दाहालको आईतबार निधन भएको परिवार श्रोतको भनाई छ । उनको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भैरहेको थियो । दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत..

पुरा पढ्नुहोस् »

पोखराका पसलमा नक्कली चुईँगम ३० आश्विन २०७४, सोमबार ०२:२७

पोखरा, असोज ३० । जिल्ला प्रहरी कार्यालय कास्कीले शिवचोकको एक डिलरबाट नक्कली चुइँगम नियन्त्रणमा लिएको छ । प्रफेटी भ्यान मेल्ले इन्डिया प्रालिले उत्पादन गर्दै आएको सेन्टर फ्रट र सेन्टर फ्रेसको हुबहु नक्कल गरी सुनसरीको एक कम्पनीले सेन्टर..

पुरा पढ्नुहोस् »

गोरखामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु १८ आश्विन २०७४, बुधबार ०२:४५

गोरखा, असोज १७ । ससुरालीमा दसैँको टीका लगाउन जाँदै गरेका गोरखाका विष्णुबहादुर कुमालको दरौँदी नदीमा बगेर ज्यान गएको छ । सिरानचोक गाउँपालिका–४ अमराई गाउँका ५६ वर्षका कुमाललाई सोमबार दिउँसो नदीले बगाएको हो । नदी तर्ने क्रममा बगेर हराएका उनको शव..

पुरा पढ्नुहोस् »

पाँच बर्षपछि पोखरामा डरलाग्दो पुतली २९ भाद्र २०७४, बिहीबार ०५:५०

पोखरा, भदौ २९ । पोखरा र आसपासमा यतिबेला सेतो पुतलीको विगविगी छ । दिउँसोभन्दा साँझ र रातीको समयमा सतो पुतली बढी सक्रिय हुन्छन् । पोखराका सडकहरुमा अहिले जताततै सेतो पुतली देखिन्छ । पाँचबर्षअघि यसैगरी सेतो पुतलीको विगविगी थियो । यो पुतलीको विगार..

पुरा पढ्नुहोस् »

भोलिदेखि थप १० शहरमा एनसेलको फोेरजी सेवा १६ श्रावण २०७४, सोमबार १७:०८

१६ साउन, काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले आफ्नो चौथो पुस्ताको मोवाइल सेवा (फोरजी)/लङ्ग टर्म इभोलुसन -एलटिई) सेवा थप १० शहरमा विस्तार गरेको जानकारी दिँदै यी शहरहरुमा भोलि मंगलबारदेखि आधिकारिक रुपमा फोरजी सेवा सुचारु हुने घोषणा गरेको छ..

पुरा पढ्नुहोस् »