गण्डकी मेडिकल कलेज विवाद–विद्यार्थीले थाले रिले अनसन २८ माघ २०७५, सोमबार १३:००
पोखरा, माघ २८ । सरकारले तोकेभन्दा बढी शुल्क लिएको आरोप लगाउँदै आन्दोलनरत विद्यार्थीहरुले आईतबारदेखि रिले अनसन थालेका छन् । नयाँ बजार स्थित गण्डकी मेडिकल कलेजको अस्पताल प्राङ्गणमा नै उनीहरु अनसन बसेका हुन् । चिकित्सा शास्त्र अध्ययन संस्थानले..
पुरा पढ्नुहोस् »