स्वास्थ


पोखराको राज बेकरीमा सिल २९ भाद्र २०७५, शुक्रबार १५:०६

पोखरा, भदौ २९ । जिल्ला बजार अनुगमन समिति कास्कीले मापदण्ड नपु¥याई उत्पादन सुरु गरेको पोखरा महानगरपालिका वडा नम्बर २७ को आवस नगरमा संचालित राज बेकरी उद्योगमा सिल गरेको छ । स्थानियहरुको गुनासोका आधारमा विहिबार उत्पादन स्थल पुगेको अनुगमन टोलीले..

पुरा पढ्नुहोस् »

पोखराका अस्पताल–हृदयघातका विरामीलाई ७ घण्टा घुमाईयो, उपचार भएन २८ भाद्र २०७५, बिहीबार ११:०७

पोखरा, भदौ २८ । अस्पतालले बिरामी बचाउने प्रयास गर्दा गर्दै कतिपयको ज्यान जान्छ । यो अलग कुरा हो । तर, अस्पतालकै लापरबाहीका कारण बिरामीको ज्यान गयो भने त्यो अक्षम्य कुरा हो । अस्पतालको धर्म र चिकित्सकका कर्ममा यो पर्दैन । प्रयास गर्दा गर्दै..

पुरा पढ्नुहोस् »

पोखराको घार्मीमा चट्याङले एकजना बेहोस २५ भाद्र २०७५, सोमबार १४:२१

पोखरा, भदौ २५ । पोखरा महानगरपालिका १९ घार्मीमा चट्याङ लागेर एक जना घाइते भएका छन् । पोखरा १९ को हेल्थपोष्टमा कार्यरत लामाचौरका दिपेन्द्र सुनार बेहोस् भएका हुन् । उनको अहिले पोखराको अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ..

पुरा पढ्नुहोस् »

पोखरामा खानेपानीको हाहाकार २३ भाद्र २०७५, शनिबार ०२:५१

पोखरा, भदौ २३ । नेपाल खानेपानी संस्थान पोखराले पोखरामा पानी आपुर्ति नगर्दा पोखरामा एक साता देखि पानीको हाहाकार भएको छ । पोखराको खानेपानीको मुख्य श्रोत मर्दी खोलाको जलाधार क्षेत्रमा पहिरो गएपछि खानेपानी संस्थाले पोखरामा पानी आपुर्ति गरेको छैन..

पुरा पढ्नुहोस् »

अस्प्तालमा छोरी घर पुग्दा छोरा ! २२ भाद्र २०७५, शुक्रबार ०१:३४

काठमाण्डौं, भदौ २२ । गोदावरी नगरपालिका ८ जमुनाभाडीकी २३ बर्षीया काली खातीले भदौ १७ गते बिहान सेती अञ्चल अस्पतालमा छोरी जन्माईन । छोरीको स्वास्थ्यमा केही समस्या भएको भन्दै चिकित्सकले तुरुन्तै एसएनसियुमा भर्ना गरे । आमा प्रसुतिगृहमै भर्ना..

पुरा पढ्नुहोस् »

पोखराका दुई रेष्टुरेण्टमा प्रशासनको सिल, भान्सामा कुहिएका तरकारी र मासु (भिडियो) १४ भाद्र २०७५, बिहीबार १२:१४

पोखरा, भदौ १४ । पोखराका दुईवटा रेष्टुरेण्टमा विहिबार प्रशासनले सिल गरेको छ । अनुगमनका क्रममा अब्यवस्थित रुपमा रेष्टुरेण्ट चलाएको र सरसफाईमा ध्यान नदिएको भन्दै रेष्टुरेण्टमा ताला लगाएको हो । न्यूरोडमा रहेको जिन्जर गार्डेन र लेकसाईडको रेन्बो..

पुरा पढ्नुहोस् »

नवलपुरमा जिल्ला अस्पताल खोल्ने सरकारको तयारी, चौतारो संरक्षण गर्न कानुन १४ भाद्र २०७५, बिहीबार ०१:१३

पोखरा, भदौ १४ । जिल्ला टुक्रिएर दुई प्रदेशमा परेको नवलपरासीको नवलपुर क्षेत्रमा सरकारी अस्पताल छैन । यसअघिको जिल्ला अस्पताल परासीमा परेपछि गण्डकी प्रदेशमा पर्ने जिल्ला सरकारी अस्पताल विहिन भएको हो । अहिले प्रदेश सरकारले सरकारी अस्पताल..

पुरा पढ्नुहोस् »

नयाँ बन्दै पश्चिमाञ्चल अस्पताल, ६८ करोड रुपैयाँ खर्च लाग्ने ४ भाद्र २०७५, सोमबार ०२:३०

पोखरा, भदौ ४ । गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पतालको पुराना भवनलाई रेट्रो फिटिङ गरी पुर्ननिर्माण गर्ने टेण्डर प्रक्रियामा रहँदा अस्पतालको नयाँ भवनको स्केच तयार गरिएको छ । रेट्रो फिटिङपछि अस्पतालको भवन पूर्ण नयाँ स्वरुपमा देखिने छन्..

पुरा पढ्नुहोस् »

पोखरा २१ मा पिउने पानी अभियान बर्ष ३ भाद्र २०७५, आईतवार १४:१८

पोखरा, भदौ ३ । पोखरा महानगरपालिका वडा नम्बर २१ ले यो बर्षलाई पिउने पानी बर्ष घोषणा गरेको छ । नागरिकलाई शुद्ध पानीको उपलब्धता बढाउन र खानेपानी समस्या समाधान गर्नका लागि पिउने पानी बर्ष घोषणा गरेरै काम अघि बढाईएको हो । खासगरी निर्मलपोखरी, कृष्ति..

पुरा पढ्नुहोस् »

चार जिल्ला घुमाएर प्रसूति–यसरी जोगियो आमा र बच्चाको ज्यान २८ श्रावण २०७५, सोमबार ०१:५६

बागलुङ, साउन २९ । सुत्केरी व्यथाले च्यापेपछि बागलुङ–८ की सरस्वती जीसी शुक्रबार धौलागिरि अञ्चल अस्पताल पुगिन् । स्वास्थ्यकर्मीले चाररचार घण्टामा आउनु भनेर फर्काए । दिउँसो ४ बजे सामान्य अवस्था भनिए पनि बेलुकी ८ बजेदेखि उनलाई व्यथाले सताउन..

पुरा पढ्नुहोस् »