स्वास्थ


जारको पानीमा दिशाका किटाणु, ७४ प्रतिशत पानी अशुद्ध ६ असार २०७५, बुधबार ०२:४६

पोखरा, असार ६ । सर्वसाधारणले उपभोग गर्ने जारको पानीमा दिसामा पाइने जीवाणु (इकोलाई) भेटिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गरेको अध्ययन परीक्षणमा करिब ७४ प्रतिशत जारको पानीमा उक्त जीवाणु फेला परेको कान्तिपुरमा खबर छ..

पुरा पढ्नुहोस् »

पोखरामा २१ वर्षीया महिलाले जन्माइन् एकैपटक ३ वटा बच्चा २८ जेष्ठ २०७५, सोमबार १७:३७

पोखरा, जेठ २८ । पोखरामा एक महिलाले एकैपटक तीनवटा बच्चा जन्माएकी छिन् । पोखरा लेखनाथ महानगरपालिका १४ घर भएकी २१ बर्षीया आरती शाहीले गत शनिबार बिहान मनिपाल शिक्षण अस्पतालमा तिम्ल्याहा बच्चा जन्माएकी हुन् । २ छोरी र एक छोरालाई अपरेशन गरी निकालिएको..

पुरा पढ्नुहोस् »

पशु स्वास्थ्य सेवा प्राविधिक संघको स्थापना दिवसमा कास्कीमा निशुल्क पशु स्वास्थ्य शिविर २७ जेष्ठ २०७५, आईतवार ०३:०४

पोखरा, जेठ २७ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) को तेश्रो स्थापना दिवसको अवसरमा कास्कीमा निशुल्क पशु स्वास्थ्य शिविर गरिएको छ । पोखरा लेखनाथ, २३ पामेमा आयोजना गरिएको शिविरवाट १ सय ५ घरपरिवारले फाईदा लिए । कार्यक्रममा..

पुरा पढ्नुहोस् »

मिट टाउनको रक्तदानमा २७ यूनिट रगत संकलन १७ जेष्ठ २०७५, बिहीबार १२:३३

पोखरा, जेठ १७ । लायन्स क्लब अफ पोखरा मिड टाउनले बिहिबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा २७ यूनिट रगत संकलन भएको छ । क्लबका अध्यक्ष ठाकुरप्रसाद अधिकारीको अध्यक्षता तथा पोखरा लेखनाथ महानगरपालिका वडा नं ८ का वडा अध्यक्ष रुद्रनाथ बरालको..

पुरा पढ्नुहोस् »

चट्याङ किन पर्छ ? कसरी जोगिने ? १४ जेष्ठ २०७५, सोमबार १६:११

एजेन्सी, जेठ १४ । प्रत्येक वर्ष हाम्रो देशमा चट्याङ लागेर धेरै मानिसको मृत्यु हुने गरेको छ । प्रायजसो न्यानो महिनाहरुमा बिजुली चम्किने र मेघ गर्जनसहित चट्याङ पर्ने गर्छ । चट्याङको बारेमा हामीले धेरै मिथकहरु सुन्दै आएका छौं । जस्तैः चट्याङ सधैं..

पुरा पढ्नुहोस् »

मनिपाल अस्पताल खुलाउन मुख्यमन्त्री गुरुङ्को निर्देशन १४ जेष्ठ २०७५, सोमबार १५:११

पोखरा, जेठ १४ । एकसाता अघिदेखि बन्द भएको पोखराको मनिपाल शिक्षण अस्पताल खुलाउन प्रदेश सरकारले चासो देखाएको छ । सोमबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मनिपाल शिक्षण अस्पताल तुरुन्त खुलाउन निर्देशन दिएका छन् । अस्पतालजस्तो ईमरजेन्सी सेवामा..

पुरा पढ्नुहोस् »

‘स्वस्थ हुन स्क्रिनिङ टेस्ट गरौं’ ५ जेष्ठ २०७५, शनिबार ११:३१

पोखरा, जेठ ५ । सन्तुलित भोजन, व्यवस्थित जीवनशैलीसँगै स्वस्थ हुन रोग लागेको आशंका भएमा र स्वस्थ भए पनि समय समयमा स्वास्थ्य जाँच गर्नुपर्नेमा जोड दिइएको छ । स्वस्थ्यबारे जनचेतना र सेवा, सुविधा जनस्तरसम्म फैलिँदै गए पनि रोगको मुख्य कारण लापरवाही र..

पुरा पढ्नुहोस् »

हेमजामा रक्तदान कार्यक्रम सम्पन्न १४ बैशाख २०७५, शुक्रबार १२:३१

हेमजा, बैशाख १४ । पोखरा लेखनाथ महानगरपालिका वाड न. २५ हेमजामा स्थीत बहुउदेश्यी कृषि सहकारी सस्थाको नवनिर्मित आलु भण्डार गृह उद्घाटन तथा कृषि पसल शुभारम्भको उपलक्ष्यमा शुक्रबार पोखरा २५ हेमजामा बहुउदेश्यी कृषि सहकारी सस्था तथा नेपाल रेडक्रस..

पुरा पढ्नुहोस् »

उपचारमा बालकको मृत्यु भएपछि पश्चिमाञ्चल अस्पतालमा तनाव २२ चैत्र २०७४, बिहीबार १३:१८

पोखरा, चैत २२ । पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान पोखरामा उपचारकाक्रम एक बालकको मृत्यु भएको छ । पोखरा लेखनाथ महानगरपालिका ५ पर्स्याङ बस्ने संगिता परियारको छोरा साढे २ बर्षको छोरा रोहित परियारको उपचारका क्रममा मृत्यु भएको हो । ज्वरो आई..

पुरा पढ्नुहोस् »

डा. केसीको पक्राउमा प्रधानमन्त्रीको आक्रोश २५ पुष २०७४, मंगलवार ०२:२२

काठमाण्डौं, पुस २५ । डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले असन्तुष्टी देखाएका छन् । प्रहरीले आफूलाई थाहै नदिई डा. केसीलाई गिरफ्तार गरेको उनको गुनासो छ । ‘प्रधानमन्त्रीज्यूलाई थाहै नदिई डा. केसीलाई पक्राऊ..

पुरा पढ्नुहोस् »