स्वास्थ


अनौठो संस्कार–मोटी केटि पाउने पुरुष भाग्यमानी ! १८ बैशाख २०७६, बुधबार ०१:५९

एजेन्सी, बैशाख १७ । विवाहका लागि कुनै केटीको कल्पना गर्दा पक्कै पनि जिउडाल मिलेको सुन्दरयुवतीको तस्विर अगाडि आउँछ । महिला पनि आफू सुन्दर देखिन कम खाना खाने अर्थात ‘डाइटिङ’ गर्छन् । तर मार्टे्नियामा सुन्दरताको परिभाषा फरक छ । यहाँ मोटाघाटा..

पुरा पढ्नुहोस् »

अस्पतालको लापरबाही–९ महिने बच्चालाई २ वर्षको भन्दै उपचार गरेपछि मृत्यु १५ बैशाख २०७६, आईतवार ०२:२२

भरतपुर, बैशाख १५ । चितवन मेडिकल कलेजको चरम लापरबाहीको कारण गोरखा फुजेलका ९ महिने नाबालक रुप्सन घिमिरेको मृत्यु भएको परिवारले आरोप लगाएको छ । गत बिहीबार उपचारको क्रममा आईसीयूमा रहेका नाबालकको मृत्यु भएको थियो । मृतक नाबालकका बुबा रुपेश..

पुरा पढ्नुहोस् »

नेपालमै यस्तो ठाउँ–जहाँ पाँच रुपैयाँमै उपचार हुन्छ १४ बैशाख २०७६, शनिबार ०३:१२

काठमाण्डौं, बैशाख १४ । बिरामी पर्दा हाम्रो आँखा ठोकिन आइपुग्छ, अस्पलाको लामो लाइन र औषधिको महँगो बिल । तर, वाङ्चुक राप्तेन लामाले विगत तीन वर्षदेखि पाँच रुपैयाँमै बिरामको उपचार गरिरहेका छन्् । उमेरले तीन दशक टेक्न लागेका उनी ‘ठ्रङ्गु फेन्दे..

पुरा पढ्नुहोस् »

मनिपालको मनलाग्दी–६ करोड रुपैयाँ सरकारलाई तिरेन १३ बैशाख २०७६, शुक्रबार ११:३३

प्रकाश ढकाल पोखरा, बैशाख १३ । पोखरामा रहेको मनिपाल शिक्षण अस्पतालले सरकारलाई तिर्नुपर्ने कर तिरेको छैन । एकीकृत सम्पत्ति कर र त्यसपछिको सम्पत्ति कर गरी करिब ६ करोड रुपैयाँ तिर्न बाँकी रहेको महानगरले जनाएको छ । हालसम्म ११ करोड ८० लाख रुपैयाँ..

पुरा पढ्नुहोस् »

होसियार ! सित्तैमा सुर्ती चुरोट दिए १० हजार जरिवाना तिर्नुपर्ला १० बैशाख २०७६, मंगलवार १६:२७

पोखरा, बैशाख १० । मानव स्वास्थ्यमा गम्भीर असर पर्ने सुर्तीजन्य पदार्थको विक्रि वितरणमा प्रदेश सरकारले कडाई गरेको छ । आइतबार पारित भएको ‘सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन विधेयक’ ले प्रदेशभित्र चुरोट र सुर्तीजन्य पदार्थको विज्ञापन गर्न..

पुरा पढ्नुहोस् »

गण्डकी मेडिकल कलेजका अध्यक्ष अर्याल सहित ९ कर्मचारी धरौटीमा छुटे ९ बैशाख २०७६, सोमबार १६:५१

पोखरा, बैशाख ९ । ठगी आरोपमा विद्यार्थीले उजुरी गरेपछि कास्की प्रहरीले पक्राउ पुर्जी जारी गर्यो । फागुन २१ गते पक्राउ पुर्जी जारी भएपछि गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्याल सहित ११ कर्मचारी फरार भए । पक्राउ पुर्जी काटेकै भोलिपल्ट कास्की..

पुरा पढ्नुहोस् »

१७ लाख धरौटीमा छुटे गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्याल ९ बैशाख २०७६, सोमबार १५:४७

पोखरा, बैशाख ९ । गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमा अर्याल धरौटीमा रिहा भएका छन् । कास्की प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि फरार अर्याल सोमबार जिल्ला अदालतबाट धरौटीमा रिहा भएका हुन् । उनी वकिल सहित सोमबार अदालत हाजिर भएका थिए । जिल्ला न्यायधिस..

पुरा पढ्नुहोस् »

एक वर्षलाई ६ सय ६४ दिनको कीर्ते गरि भत्ता खाने डाक्टरलाई राष्ट्रपतिको सम्मान ३ बैशाख २०७६, मंगलवार ११:३९

काठमाण्डौं, बैशाख ३ । देशका लागि महत्वपूर्ण योगदान गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्षका दिन विभिन्न व्यक्तिलाई मानपदवी दिएर सम्मान गरिन् । राष्ट्रपतिबाट सम्मानित हुनेमा स्वास्थ्य क्षेत्रबाट २८ जना छन् । तीमध्येका एक हुन्,..

पुरा पढ्नुहोस् »

नेपालमै अनौठो–एकै पटक तीन बच्चाको जन्म २८ चैत्र २०७५, बिहीबार १२:४९

लहान, चैत २८ । सिरहामा एक महिलाले तीन सन्तान जन्माएकी छन् । तीन सन्तान जनमाउनेमा सप्तरी खडक नगरपालिका २ को २७ वर्षीया श्याम कुमारी सदाय रहेकी छन् । उनले बिहान ९ बजे तीनवटा छोरा जन्माए पनि केही घण्टा नबित्दै दुईको मृत्यू भएको छ । सुत्केरी व्यथा..

पुरा पढ्नुहोस् »

सावधान ! पिउने पानीमा दिसाका कण भेटियाे २५ चैत्र २०७५, सोमबार ०१:१६

काठमाण्डौं, चैत २५ । शुद्ध प्रशोधित भन्दै विभिन्न ब्राण्ड दिएर विक्री गरिएको पिउने पानीमा कोलिफर्मको जीवाणु भेटिएका छन् । कोलिफर्म दिसामा पाइने जीवाणु हो । खाद्य, प्रविधि तथा गुणनियन्त्रण विभागले शुद्ध पिउने पानीको ब्राण्ड दिएर विक्री वितरण..

पुरा पढ्नुहोस् »