स्वास्थ


भरतपुरमा फोहोरको तनाव, ल्याण्डफिल साइटमा फोहोर फाल्न नदिने स्थानीयको चेतावनी २३ भाद्र २०७६, सोमबार १२:१६

भरतपुर, भदौ २३ । भरतपुर महानगरको फोहोरले पीडित बनाएपछि ल्याण्डफिल साइट वरपरका स्थानीयले फोहोर फाल्न रोक लगाउने भएका छन् । दुर्गन्ध फैलिएपछि मागपत्र लिएर महानगर पुगेका स्थानीयलाई मेयर रेणु दाहालले धम्कीपूर्ण भाषामा फोहोर रोक्न चेतावनी दिएकी..

पुरा पढ्नुहोस् »

ट्युसन पढ्न विद्यालयमा जाँदै गरेका ८ जना विद्यार्थी बेहोस, एकजनाको मृत्यु ११ भाद्र २०७६, बुधबार १६:४६

पाल्पा, भदौ ११ । पाल्पामा ट्युशन पढ्न विद्यालयमा जाँदै गरेकी एकजना छात्राको मृत्यु भएको छ । मृत्यु हुनेमा रम्भा गाउँपालिका–५ ताहुँस्थित रम्भा माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा कमला फाल रहेकी छन् । रम्भा गाउँपालिका–६ हेक्लाङ घर..

पुरा पढ्नुहोस् »

चाउचाउ खाएर छोरीको मृत्यु, आमा र छोरा सिकिस्त ८ भाद्र २०७६, आईतवार ०२:०९

धनुषा, भदौ ८ । चाउचाउ खाएर धनुषामा १ बालिकाको मृत्यु भएको छ। घटनामा बालिकाकी आमा र भाइ सिकिस्त बिरामी परेका छन् । धनुषाधाम नगरपालिका ३ तेजनगर बस्ने सत्रुघ्न साहकी ६ वर्षीया छोरी काजलको मृत्यु भएको प्रहरीले जनाएको छ । सत्रुघ्नका पत्नी सावित्री..

पुरा पढ्नुहोस् »

पोखरामा भित्रिएको आलुमा विषादी भेटियो, ५२ बोरा नष्ट २७ श्रावण २०७६, सोमबार ०२:५२

पोखरा, साउन २७ । पोखरामा बेच्नका लागि आयात गरिएको आलुमा प्रयोग गर्न मिल्ने भन्दा बढी विषादी भेटिएको छ । पृथ्वीचोक स्थित कृषि उपज बजारमा बिक्रिका लागि ल्याईएको आलूमा विषादीको मात्रा अत्यधिक भेटिएपछि नष्ट गरिएको छ । अघिल्लो साता (साउन १७ गते)..

पुरा पढ्नुहोस् »

ग्लोवल आईएमईका सेवाग्राहीलाई गण्डकीमा छुट १५ श्रावण २०७६, बुधबार १३:१४

पोखरा, साउन १५ । ग्लोवल आईएमई बैंकका सेवाग्राहीलाई गण्डकी मेडिकल कलेजमा छुट हुने भएको छ । कलेजका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज घिमिरे र ग्लोवल आईएमई बैंकका गण्डकी प्रदेश प्रमुख अजय थापाबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार..

पुरा पढ्नुहोस् »

अस्पतालको बेहालः मेसिन बिगार्दै, बिरामी निजीमा पठाउँदै १३ श्रावण २०७६, सोमबार ०३:०३

काठमाण्डौं, साउन १३ । एमआरआई मेसिन उद्घाटन गरेर मन्त्रालय पुगेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले भोलिपल्ट मेसिन बिग्रेको खबर पाए । पर्सिपल्ट थाहा पाए, ‘मेसिन बिग्रेको होइन। बिगारिएको हो ।’ अस्पतालबाट भइरहेको सेवा..

पुरा पढ्नुहोस् »

उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि पोखरामा तनाव, झडपमा ७ घाईते ११ श्रावण २०७६, शनिबार ०४:३९

पोखरा, साउन ११ । पोखराको पश्चिमाञ्चल सामुदायीक अस्पतालमा सुत्केरीको मृत्यु भएपछि तनाब सृजना भएको छ । बिहीबार बिहान सुत्केरी हुनका लागि अस्पताल आएकी कास्की अन्नपुर्ण गाउँपालिका वडा नम्बर ७ लान्द्रुककी ३३ बर्षिय निसाकुमारी थापाको मृत्यु भएको..

पुरा पढ्नुहोस् »

पोखरामा भयावह लागू औषध, सिकारमा यूवा जमात ३ श्रावण २०७६, शुक्रबार १६:१२

प्रकाश ढकाल पोखरा, साउन ३ । एकमहिना अघि पोखराको उत्तमचोकबाट ठूलो मात्रामा लागू औषध सहित एकजना पक्राउ परे । उनलाई पक्रिन प्रहरीले गोली नै चलाउनुप¥यो । रामबजारका गोविन्द थापाको साथबाट १ हजार ५ सय थान लागू औषध बरामद गरियो । उनले धेरै लामो समयदेखि..

पुरा पढ्नुहोस् »

२६ करोड लागतमा पोखरामा प्राकृतिक चिकित्सालय बन्ने १ श्रावण २०७६, बुधबार १७:२८

पोखरा, साउन १ । पोखराको प्रसिद्ध धार्मिक संस्था विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले प्राकृतिक चिकित्सालय निर्माण गर्ने भएको छ । पोखरा–१ अधिकारी टोल नजिकैको गुठीबारी मार्गमा विविन्ध्यवासिनी मन्दिरको नाममा रहेको २१ रोपनी क्षेत्रफलमा..

पुरा पढ्नुहोस् »

विकराल बन्दै तरकारीमा विषादी, स्वास्थ्य जोखिममा २४ असार २०७६, मंगलवार ०२:५०

काठमाण्डौं, असार २४ । तरकारी र फलफूलको गुणस्तर जाँच नहुँदा स्वास्थ्य जोखिममा परेको चिकित्सकले बताएका छन् । तरकारी र फलफूलमा विषादी जाँच गर्न पूर्वाधार नभएको जनाउँदै सरकारले निर्बाध रूपमा आयात गर्न दिने निर्णय जनस्वास्थ्यका दृष्टिले..

पुरा पढ्नुहोस् »