स्वास्थ


एउटालाई लगाउनु पर्ने सुई अर्कोलाई लगाएपछि विरामीको मृत्यु ! २१ चैत्र २०७५, बिहीबार ०३:४९

पोखरा, चैत २१ । पोखराको मनिपाल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहिका कारण बिरामीको मृत्यु भएको आरोप लगाइएको छ । मंगलबार साँझ अस्पतालका स्वास्थ्यकर्मीले एउटा बिरामीलाई लगाउनु पर्ने सुई अर्कै बिरामीलाई लगाईदिएपछि बागलुङ जैमनी वडा नम्बर ८ का..

पुरा पढ्नुहोस् »

नराम्रा सपना देख्नुहुन्छ ? यसो गर्नुस् २० चैत्र २०७५, बुधबार १८:४२

एजेन्सी, चैत २० । कहिलेकांही त नराम्रा सपना देखेपछि रातको बीचैमा हाम्रो निद्रा खलबलिन्छ । यसले हामीलाई मानसिक तथा भावनात्मक स्वास्थ्यमा पनि असर गर्छ । जब हामी सुत्छौँ, हाम्रो शरीरले आफूलाई आवश्यक शक्ति सन्चय गर्न थाल्छ । तर, कहिलेकांही यस्ता..

पुरा पढ्नुहोस् »

थाहै नपाई १४ बर्षिया बालिका गर्भवती (यस्तो छ कहानी) १३ चैत्र २०७५, बुधबार ०१:२२

राजविराज, चैत १३ । १४ वर्षीया बालिका ‘थाहै नपाई’ गर्भवती भएकी छन् । पेटको तल्लो भागमा पीडा भएको बताएपछि आमाले उनलाई डाक्टर कहाँ र्पुयाएकी थिइन् । भिडियो एक्सरे गर्दा गर्भ बसेको देखिएपछि उनको परिवार चिन्तामा परेको छ । मजदुरीमा जाने गरेकी आमाले..

पुरा पढ्नुहोस् »

गण्डकी मेडिकलका अध्यक्ष अर्यालसहित फरार सञ्चालकलाई पक्रन सिआईबी परिचालन ११ चैत्र २०७५, सोमबार ०२:०८

पोखरा, चैत ११ । गण्डकी मेडिकल कलेजका फरार रहेका अध्यक्ष खुमा अर्यालसहित ९ जनालाई पक्राउ गर्न कास्की प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोसँग सहयोग मागेको छ। ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक निरजबहादुर शाहीले फरार व्यक्तिको खोजीमा सहयोग..

पुरा पढ्नुहोस् »

गण्डकी मेडिकल कलेजले विद्यार्थीसँग लिएको बढी पैसा फिर्ता हुने ८ चैत्र २०७५, शुक्रबार ०१:४१

पोखरा, चैत ८ । विभिन्न मेडिकल कलेजमा जथाभावी शुल्क लिइएको तथा विद्यार्थी परीक्षा फारम भर्नबाट वञ्चित गराइएको विषयमा विहीवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालयका पदाधिकारी र विद्यार्थी सङ्गठनका पदाधिकारीबीच सहमति भएको छ..

पुरा पढ्नुहोस् »

राम्ररी पकाएर खाए ‘बर्ड फ्लु’ सर्दैन ! ६ चैत्र २०७५, बुधबार ०१:४९

काठमाण्डौं, चैत ६ । बर्ड फ्लु कारण कुखुराको मासु खान हितकिचाउन नपर्ने चिकित्सकले बताएका छन् । राम्ररी पकाएको मासु आँदा बर्ड फ्लु भाइरसले कुनै असर नगर्ने उनीहरुको दाबी छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा...

पुरा पढ्नुहोस् »

कास्कीमा बर्ड फ्लू देखिएपछि बाहिरबाट कुखुरा ल्याउन नपाईने ५ चैत्र २०७५, मंगलवार ०३:१६

पोखरा, चैत ५ । कास्कीमा पनि बर्डफ्लुको संक्रमण देखिएको छ । मादी गाउँपालिका ३ याङजाकोटकी सन्तुदेवी परियारले पालेका कुखुरामा बर्डफ्लु देखिएको हो । खोरमा रहेका कुखुरा मर्न थालेपछि परीक्षणका लागि पठाईएकोमा बर्डफ्लु पोजिटिभ देखिएको जिल्ला..

पुरा पढ्नुहोस् »

कास्कीमा पनि बर्डफ्लु देखियो ४ चैत्र २०७५, सोमबार ११:३१

पोखरा, चैत ४ । कास्कीमा पनि बर्डफ्लुको संक्रमण देखिएको छ । मादी गाउँपालिका ३ की सन्तुदेवी परियारले पालेका कुखुरामा बर्डफ्लु देखिएको हो । खोरमा रहेका कुखुरा मर्न थालेपछि परीक्षणका लागि उनले पोखरा ल्याएकी थिइन् । पोखराबाट काठमाडौं परीक्षणका..

पुरा पढ्नुहोस् »

काठमाण्डौंमा पनि बर्डफ्लु ! ४ चैत्र २०७५, सोमबार ०१:५४

काठमाण्डौं, चैत ४ । काठमाडौँको ताकेश्वरका दुई कुखुरा पोल्ट्रीफार्ममा बर्डफ्लु भएको पुष्टि भएको छ । तारकेश्वर–७ स्थित बस्नेत टोलका श्यामसन्दुर बस्नेतको सागर पोल्ट्रीफार्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्रीफार्मका कुखरामा बर्डफ्लु भएको..

पुरा पढ्नुहोस् »

डेढ महिनापछि खुल्यो गण्डकी मेडिकल कलेजको ताला ३ चैत्र २०७५, आईतवार ०२:१४

पोखरा, चैत ३ । माघ २१ गतेदेखि लगाएको गण्डकी मेडिकल कलेजको ताला शनिबार खोलिएको छ । एमविविएस दोश्रो बर्षको परीक्षा नजिकिएपछि विद्यार्थीहरुले प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाको सहमति पछि प्रहरीको रोहवरमा ताला खोलिदिएका हुन् । एमबिबिएस..

पुरा पढ्नुहोस् »