समाज


विद्यार्थी नेता ढकाललाई पितृशोक ९ आश्विन २०७४, सोमबार ०८:३३

पोखरा, असोज ९ । नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य भानु ढकाललाई पितृशोक परेको छ । ढकालका पिता समाजसेवी, काँग्रेसका क्रियाशिल सदस्य चन्द्रमणी ढकालको ७२ बर्षको उमेरमा सोमबार निधन भएको हो । फोक्सोको क्यान्सर देखिएपछि ६ महिनादेखि पोखराको..

पुरा पढ्नुहोस् »

पोखराका भित्री सडकमा ट्रक र ट्याक्टर जान नपाउने ९ आश्विन २०७४, सोमबार ०२:३३

पोखरा, असोज ९ । यातायात ब्यवस्था समितिले पोखरा महानगरको भित्री सडकमा मालबाहक गाडी चलाउन नपाउने नीति ल्याएको छ । राजमार्ग क्षेत्रमा लोड अनलोड गर्न नदिने, ट्याक्टर निषेध गर्ने तथा निजी मोटरसाइकल भाडामा लगाउन नपाइने निर्णय भएको छ । केही दिनअघि..

पुरा पढ्नुहोस् »

सरकारमा गच्छदारका ५ मन्त्री फेरिँदै ९ आश्विन २०७४, सोमबार ०२:१२

काठमाडौं, असोज ९ । उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले सरकारमा रहेका आफ्ना पाँच मन्त्री फिर्ता बोलाएर अन्यलाई पठाउने तयारी गरेका छन् । नेपाल लोकतान्त्रिक फोरमले सरकारमा गएका पाँच जना मन्त्रीलाई फिर्ता..

पुरा पढ्नुहोस् »

बाटोमै हराए सात हजार कर्मचारी ९ आश्विन २०७४, सोमबार ०१:५१

काठमाण्डौं, असोज ९ । स्थानीय तहमा खटिएका कर्मचारी कार्यालयमा नपुगेपछि उनीहरूको खोजी गर्न सरकारले आइतबार उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिवको..

पुरा पढ्नुहोस् »

पोखराको परनिर्भरता बढ्दो ९ आश्विन २०७४, सोमबार ०१:४५

प्रकाश ढकाल पोखरा, असोज ९ । आवासीय रुपमा जग्गाको खण्डीकरण हुन थालेपछि पोखराको परनिर्भरता बर्षेनी बढ्दैछ । घरघडेरीले खेतीयोग्य जमिन साँघुरिंदैछ । प्लटिङ नै नभएपनि जनशक्ति अभावले खुला ठाउँहरु समेत बाँझा छन् । अहिले भैरहेको उत्पादनले पोखराको..

पुरा पढ्नुहोस् »

रुपा गाउँपालिकामा हलगोरुलाई हलो ९ आश्विन २०७४, सोमबार ०१:३०

पोखरा, असोज ९ । कास्कीको रुपा गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई हलो वितरण गर्ने भएको छ । आईतबार भएको पशु सेवा तर्फको कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष नवराज ओझाले हलो वितरणका लागि गाउँपालिकाले चालू बर्षमा १ लाख ५० हजार विनियोजन..

पुरा पढ्नुहोस् »

पर्यटक भुलाउन गोरखा संग्राहलयमा ग्यालरी ८ आश्विन २०७४, आईतवार १२:१९

गोखरा, असोज ८ । पर्यटकिय एवं ऐतिहासिक महत्व बोकेको गोरखा संग्राहलयमा गोरखाका चिनारीहरु थप गरिएको छ । पर्यटकलाई संग्राहलयमा डुलाउने र केही बेर भएपनि भुल्ने बनाउन गोरखा संग्राहलयमा नयाँ ग्यालरी स्थापना गरिएको हो । जनजातीका साथै गोरखा सम्वन्धी..

पुरा पढ्नुहोस् »

धेरै भाडा असुले प्रहरी फन्दामा ८ आश्विन २०७४, आईतवार ०४:४२

पोखरा, असोज ८ । सिर्जना चोकमा अन्डाको कारोबार गर्ने कमोद चौधरी शनिबार पृथ्वी राजमार्गको टिकट काउन्टरमा टिकट काट्ने लाइनमा थिए । २ छोरा छोरी, श्रीमती र छिमेकी अरु २ जनासहित उनी फूलपातीको दिन काँकडभिट्टा जाँदैछन् ।त्यसैका लागि टिकट लिन उनी लाइनमा..

पुरा पढ्नुहोस् »

पीडा भुलेर परम्परा जोगाउँदै बारपाकी ८ आश्विन २०७४, आईतवार ०४:२३

गोरखा, असोज ८ । बिनासकारी भूकम्पको इपिसेन्टर (केन्द्रबिन्दु) हो बारपाक । २८ महिना अघि आएको भूकम्पले १४ भन्दा बढी जिल्ला तहसनहस भयो । बारपाक त झनै थिलथिलो बन्यो । अहिले सम्म सरकारले पुनः निर्माणलाई चुस्त बनाउन सकेको छैन । बारपाकमा ढलेका अधिकांश..

पुरा पढ्नुहोस् »

बोलेरो दुर्घटनामा एकको मृत्यु ८ आश्विन २०७४, आईतवार ०४:०८

गुल्मी, असोज ८ । गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा रेसुङ्गा नगरपालिका–३ निवासी ३६ वर्षीय बाबुराम पन्थी रहेका छन् । गुल्मीको गौँडाकोटबाट तम्घास आउँदै गरेको बा ११ च ८८०३ नम्बरको बोलेरो जिप रेसुङ्गा नगरपालिका–१३..

पुरा पढ्नुहोस् »