समाज


छाप्रोमै भूकम्प पीडितको दशैं ५ आश्विन २०७४, बिहीबार १४:५९

पोखरा, असोज ५ । दुई वर्षअघि आवास गुमाएका झन्डै ६ लाख भूकम्पपीडितले यस वर्षको दसैँ पनि छाप्रोमै मनाउने भएका छन् । निजी आवास निर्माण सुस्त हुँदा उनीहरू टहरोमै दसैँ मनाउन बाध्य छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार मुलुकभर ६ लाख ३७ हजार..

पुरा पढ्नुहोस् »

पोखराका घरधनीलाई बर्जरको पुरस्कार

पोखरा, असोज ५ । बर्जर पेन्टसले घरधनी योजना ‘नगदपति’का भाग्यशाली विजेताहरूलाई नगद पुरस्कार बितरण गरेको छ । बर्जरले पोखरामा आयोजित कार्यक्रममा नगद पुरस्कार वितरण गरेको हो । लकी ड्र मार्फत १० लाख जितेकी स्याङजाकी यम कुमारी गुरूङलाई पोखरा शाखाको..

पुरा पढ्नुहोस् »

विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव सुरु

पोखरा, असोज ५ । पोखराको विन्ध्यवासिनी मन्दिरमा बिहीबारदेखि नवदुर्गा महोत्सव सुरु भएको छ । कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञ वहादुर थापाले महोत्सवको सुरुवात गरे । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा भएको महोत्सव..

पुरा पढ्नुहोस् »

आज घटस्थापना, घरघरमा जमरा राखिँदै

पोखरा, असोज ५ । नेपालीहरुको महान चाड दशैको पहिलो दिन शनिवार घटस्थापना । नेपालीहरूको महान् चाड विजयादशमीको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ । जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरोको माटोले र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन..

पुरा पढ्नुहोस् »

दशैंतिहारमा चियापान नगर्न आयोगको निर्देशन ४ आश्विन २०७४, बुधबार १५:२०

काठमाण्डौं, असोज ४ । निर्वाचन आयोगले विजया दशमी, दीपावली तथा छठजस्ता चाडहरुमा चियापान कार्यक्रम गर्न रोक लगाएको छ । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन आचारसंहिता लागू भइसकेको भन्दै आयोगले चियापान कार्यक्रम वा भोजभतेर गर्न रोक लगाएको हो..

पुरा पढ्नुहोस् »

चिप्लीमा केन्द्रीय बिजुली २ आश्विन २०७४, सोमबार १३:१४

पोखरा, असोज २ । कास्कीको मादि गाउँपालिका वडा नम्वर ६ स्थित चिप्ली गाउँमा केन्द्रिय प्रशारण लाईन विस्तारको काम अन्तिम चरणमा पुगेको छ । विद्युत प्राधिकरण पोखराले विद्युत विस्तारको काम गरेको हो । बिद्युत विस्तार केही समयभित्रै सकिने र सबैले..

पुरा पढ्नुहोस् »

विन्ध्यबासिनीमा नवदूर्गा महोत्सव हुने १ आश्विन २०७४, आईतवार १६:००

पोखरा, असोज १ । अघिल्ला बर्षहरुमा जस्तै यसबर्षपनि पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यबासिनी मन्दिरमा दशैंको अवसरमा नवदूर्गा महोत्सव हुने भएको छ । विन्ध्यबासिनी धार्मिक क्षेत्रविकास समितिको आयोजनामा असोज ५ गते घटस्थापनाको दिनदेखि असोज १३..

पुरा पढ्नुहोस् »

खपतले बढायो माछापालन

प्रकाश ढकाल पोखरा, असोज १ । कास्की रुपाकोटकी जिमाया गुरुङ माछापालक किसान हुन् । उनले ८ बर्षदेखि निरन्तर माछा र बंगुर पालिरहेकी छिन् । प्राविधिकको स्टीमेट अनुसार ६ रोपनी क्षेत्रफलमा ५ वटा पोखरी छन् । मौसम अनुकुल प¥यो भने उनले बर्षमै ७ लाखसम्मको..

पुरा पढ्नुहोस् »

अधिकारी दाजुभाईको कृषि मोह ३० भाद्र २०७४, शुक्रबार ०९:५७

प्रकाश ढकाल पोखरा, भदौ ३० । पढेको मान्छेले गर्ने काम उसको पढाईमा निर्भर हुन्छ । पढेकाहरु सकेसम्म सरकारी जागिर खान्छन् नत्र ब्यापार ब्यवसाय र त्यो पनि नभए बिदेश हुत्तिने चलन छ । बाबुबाजेले गरेका काम पछ्याउने निकै कम मात्रै छन् नेपालमा । खेती..

पुरा पढ्नुहोस् »

पौडी खेल्दा डुवेर शिक्षक बेपत्ता २९ भाद्र २०७४, बिहीबार १३:५५

पोखरा भदौ २९ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २४ कास्कीकोट स्थित पोखरीमा डुबेर एक शिक्षक बेपत्ता भएका छन् । कास्कीकोटकै निजी स्कुलमा पढाउने २१ बर्षिय शिव प्रसाद तिमिल्सिना ठुली पोखरीमा डुबेर बेपत्ता भएका हुन् । तीन जना पोखरीमा पौडी खल्न..

पुरा पढ्नुहोस् »